News Portal

  • प्राधिकरणकाे लापरबाही : रंगेली पुर्वमा ८ बजे रातिदेखि अन्धकार !

    हिमाली संचार संवाददाता
    ४९ पटक

    रबिन्द्र बराल
    मोरङ : नेपाल बिधुत प्राधिकरण बिराटनगरकाे लापरबाहीका कारणले रंगेली फिडर अन्तर्गत पुर्व अन्धकार भएको छ।

    रंगेली बितरण केन्द्रका अनुसार अाफ्नाे कुनै क्षेत्रमा नबिग्रिएकाे दावी। स्राेतका अनुसार बिराटनगर फिडरकाे बिधुत बिग्रीएको हुनाले रंगेली फिडरकाे लाईन काटेर बिराटनगरमा बिधुत सप्लाई गरेपछि रंगेली अन्धकार मय भएको हाे।

    बिराटनगर प्रमुख राजिव सिंहले रंगेली फिडरकाे लाईन नदिन कर्मचारीलाई निर्देशन दिएको उच्च स्राेतकाे दावी छ ।

    प्रतिकृया दिनुहोस्

    मधेससँग ‘लभ’ परेको बताउँदै दाहालले मधेसवासीलाई आश्वासन बाँडे

    जनकपुर — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले समृद्धि र विकासको प्याकेजसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँगै आफू...

    चौरीको पालनबाट मासिक ८० हजारदेखि एक लाखसम्म कमाइ

    सोमदाङ धादिङ – धादिङको माथिल्लो भेग, खुल्ला फाँट, भीरपाखा। रुविभ्याली गाउँपालिका वडा नं १ तिप्लिङस्थित...

    नेपाली प्रबासी  ट्याक्सी व्यवसायी संघ कुवेतद्वारा आर्थिक सहयोग

    कुवेत -नेपाली प्रबासी  ट्याक्सी व्यवसायी संघ कुवेतले मृगौला फेल उर्मिला तामाङलाई आर्थिक सहयोग गरेको छ...

    त्रिभुवन विमानस्थलको भिआइपी कक्षमा हृदयन्द्रलाई प्रहरी अधिकारीले रोकेपछि..

    काठमाडौ, २ भदौ : पुर्व युवराज पारस विक्रम शाहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी कक्षमा छोरा हृदयन्द्रलाई...

    नेकपाले टुंग्यायो जनवर्गीय संगठनको जिम्मेवारी, क-कस्ले कुन जिम्मेवारी पाए ?

    काठमाडौं, २ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले जनवर्गीय संगठनको जिम्मेवारी टुंग्याएको छ। उपत्यका विशेष...