News Portal

  • चर्चित मोडल दिपाशा विसीलाई कस्ले डोली चढायो (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ९६३ पटक

    काठमाडौ – सिंगारो म्युजिक प्रा.लि.को गौरवमय प्रस्तुतीमा सर्जक विशाल ढकालको “डोली चढियो” बोलको बिल्कुलै नयाँ तिज गीत सार्वजनिक भएको छ।

    विशाल ढकालको लय तथा शब्द रहेको उक्त गीतमा चर्चित गायिका टिका पुनको स्वर रहेको छ । यस गीतको भिडियो निर्देशन कलाकार हरि विष्टले गरेका छन् ।

    चर्चित मोडल दिपाशा विसीको अभिनय रहेको म्युजिक भिडियोको नृत्य निर्देशन नन्दा बस्यालले गरेकी हुन भने भिडियो छायाँकन राजु केसी, विशेष सहयोगी कमल विष्ट र भिडियो सम्पादन प्रबिन भट्टले गरेको म्युजिक भिडियोलाई साईराम पिक्चर्सको अफिसियल युटुब मार्फत बजार व्यवस्थापन गरिएको छ।

    हेर्नुहोस उक्त गीतको पूरा भिडियो।

    हामीसंग फेसबुकमा जोडिनुहोस।

     

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    प्रतिक्रिया दिन तल जानुहोला !

    प्रतिकृया दिनुहोस्

    कस्तो छ ग्रेट हिमालयन माउन्टेन एक्स्पो ?

    हरिहरसिंह राठौर पोखरा : नेपाल पर्वतारोहण संघको आयोजनामा पोखरामा पाचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय (ग्रेट हिमालयन)...

    पत्रकारको सम्मानजनक पहिचानका लागि अध्यक्षमा दाबी : महासचिव सिवाकोटी

    नेपाली कांग्रेस निटक पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आउन लागेको केन्द्रीय महाधिवेशन, वर्तमान अवस्था र...

    निदुली बाहुन उर्फ केपी ओली !

    हाम्रोतिर निदुली बाहुनबारे रमाइलो लोककथा प्रचलित छ । एकजना निदुली नाम गरेका बाहुन ससुराल गएछन्...

    कविता ~ नहिडेका डोब !

    प्रिय जिन्दगी ! जीवनका गोरेटोमा नहिडेका डोबका चिन्हमा यो सुनौलो दिनमा तिमीले स्वर्णिम अक्षरले सुन्दर...

    तपाईंको राशिफल : आज वि.सं.२०७५ साल मंसिर २७ गते बिहीबार, तदअनुसार १३ डिसेम्बर २०१८

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ...