News Portal

  • उत्तर कोरियाले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका

    ७८ पटक

    बीबीसी – अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको सूचना बाहिर आएको छ ।

    गत जुन महिनामा मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्तामा उत्तरले आफ्नो सम्पूर्ण प्रकार आणविक तथा क्षेप्यास्त्र निर्माण कार्यक्रमलाई स्थगित गर्ने सहमति गरेको थियो ।

    अमेरिकाको ‘स्पाई स्याटेलाइल’ले खिचेका तस्बिरको आधारमा उत्तरले यसअघि पनि क्षेप्यास्त्र बनाउन प्रयोग गरेको स्थानमा पुन: सोही प्रकृतिका गतिविधिहरु देखिएको उच्च अमेरिकी अधिकारीले वासिङ्टन पोष्टलाई बताएको छ ।

    रोयटर्सले पनि एक अधिकारीलाई उदृत गर्दै क्षेप्यास्त्र बनाउने काम कति अगाडि बढेको छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

    जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत...

    नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

    फाइल तस्विर प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस...

    बसन्त थापाको संगीतमा एक तीज गीत गाएपछी गायिका गीता सेन्चुरीले मागिन क्षमा (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा पुरुष हाबी भएको भन्दै एक गीत भर्खरै सार्बजनिक भएको...

    बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

    भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति...

    सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर...