News Portal

  • उत्तर कोरियाले पुन: क्षेप्यास्त्र बनाइरहेको आशंका

    ५३० पटक

    बीबीसी – अमेरिकासँगको सम्बन्धलाई सुमधुर बनाउँदै लगेको उत्तर कोरियाले भित्रभित्र भने आणविक क्षेप्यास्त्र निर्माण गरिरहेको सूचना बाहिर आएको छ ।

    गत जुन महिनामा मात्रै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरका नेता किम जोङ उनबीच सिंगापुरमा भएको भेटवार्तामा उत्तरले आफ्नो सम्पूर्ण प्रकार आणविक तथा क्षेप्यास्त्र निर्माण कार्यक्रमलाई स्थगित गर्ने सहमति गरेको थियो ।

    अमेरिकाको ‘स्पाई स्याटेलाइल’ले खिचेका तस्बिरको आधारमा उत्तरले यसअघि पनि क्षेप्यास्त्र बनाउन प्रयोग गरेको स्थानमा पुन: सोही प्रकृतिका गतिविधिहरु देखिएको उच्च अमेरिकी अधिकारीले वासिङ्टन पोष्टलाई बताएको छ ।

    रोयटर्सले पनि एक अधिकारीलाई उदृत गर्दै क्षेप्यास्त्र बनाउने काम कति अगाडि बढेको छ भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    एनआरएनए-मुजैनी कप फुटबल प्रतियोगिता अप्रिल २५ र २६ मा हुने

    काठमाडौं – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाल वितरक संघको क्यालेण्डर-२०८१ विमोचन कार्यक्रम सम्पन्न

    काठमाडौ  – नेपाल वितरक संघ ले २०८१ सालको क्यालेण्डर वितरण कार्यक्रम संघको अध्यक्ष रामहरि घिमिरेको...

    नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन जुन ७ मा हुने

    कुवेत– नेपाली जन-प्रगतिशील मञ्च कुवेतको पाँचाै राष्ट्रिय अधिवेशन आगामी जुन ७ तारिक २०२४ शुक्रबारका दिन...

    धादिङ मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर खुल्यो

    गजुरी – २, मलेखु धादिङमा सञ्चालनमा आउन लागेकाे हाइलाइट चाइल्ड केयर सेन्टरलाई सफलताको शुभकामना ब्यक्त...

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal