News Portal

हुवाईका २ नयाँ स्मार्टफोन सार्वजनिक (फोटो फिचर)

४३ पटक

काठमाडौँ — चिनियाँ कम्पनी हुवाईले दुई वटा नयाँ स्मार्टफोन बजारमा ल्याएकाे छ।

नोभा सिरिजअन्तर्गतका पछिल्ला स्मार्टफोनहरू नोभा थ्री तथा नोभा थ्री आई अघिल्ला संस्करणका भन्दा आकर्षक र थप सुविधायुक्त रहेकाे कम्पनीकाे दाबी छ ।

यी दुवै माेडेलमा प्राइमरी र सेकेण्डरी दुई वटा क्यामरा जडित छन्। प्राइमरी क्यामराले फोटो तथा भिडियोहरू एकदम स्पष्ट हुनेगरी खिच्ने र सेकेण्डरी क्यामराले गहिराईका साथ खिच्ने कम्पनीले जनाएकाे छ।
यस्ता छन् नयाँ स्मार्टफोन :
Image may contain: phone
Image may contain: phone

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा

ज्ञानेन्द्र न्यौपाने  रसुवा– नेपाल–चीनबीच सिमानास्थित ऐतिहासिक रसुवागढीमा आजदेखि नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । लाङ्टाङ...

अब एन्ड्रोइडमा गुगल एपका लागि पैसा तिर्नुपर्ने

एजेन्सी : गुगलको नयाँ निर्णय अनुसार अब एन्डोइड फोन निर्माताहरुले आफ्ना हरेक डिभाइसमा गुगल एपको प्रयोगका...

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ...

कांग्रेसले आयोजना गरेको खेलकुद कार्यक्रममा कम्युनिस्टको दादागिरी !

रुकुम : रुकुममा नेपाली कांग्रेसको भातृ संस्था लोकतान्त्रिक खेलकुद संघले गरेको खेलकुद  कार्यक्रम रोक्न सरकारले...

१० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया छिट्टै !

घनश्याम खड्का काठमाडौँ : सरकारले १० कूटनीतिक नियोगमा राजदूत नियुक्ति प्रक्रिया अघि बढाएको छ  ।...