News Portal

  • पहिलो भेट मै एक सुन्दरीले मोहनी लगाएको कथावस्तुमा आए राम्जी बुढाथोकी (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ५८३ पटक

    राजु बोहरा–काठमाडौँ । मानिसको जिबनमा एक सरो लुगा र खानपिन संगै संगीत पनि अपरिहार्य हुने गर्दछ ।त्यसैले पनि यहाँ धेरै कलाकारहरुले संगीत पारखीहरुलाई लक्षित गर्दै बिभिन्न गीत संगीत पस्किरहेका हुनछन् । सोहि क्रममामा यति बेला राम्जी बुढाथोकीले एक युवतीको रुपको प्रसंसा गर्दै “कालो कोठी” बोलको गीत भर्खरै बजारमा ल्याएका छन् । रोमान्चक धारमा तयार भएको यस गीतमा राम्जी बुढाथोकी र बिस्वरी देबी बि.क को सुमधुर स्वर सुन्न सकिन्छ ।

    राजेश ओलीको लय र राम्जी बुढाथोकी कै शब्द सृजनाले सजिएको यस गीतको म्युजिक भिडियोमा प्रविन थापा र रुबिना लामाको अभिनय देख्न सकिन्छ । मनलाई आनन्दित तुल्याई आफ्नै गाउँवस्ती र कुना कन्दराको झल्को दिने यस भाकाको म्युजिक भिडियोलाई निर्देशन प्रविन थापा, छायांकन नबराज घिमिरे  र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-८ गतेको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ८ गते शनिबार इश्वी सन् २०२४ अप्रिल २०...

    मोरङको रतुवामाईले खाद्यान्न, मल र बिउबिजन खाल्डो खनेर पुऱ्यो

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका- ७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा...

    मोरङको रंगेलीमा ऋषिदेव समुदायले दाईजोको रुपमा छोरी-ज्वाईलाई सिटीसफारी उपहार

    बैशाख-७, शुक्रबार/मोरङ – मोरङको रंगेली नगरपालिका-९ स्थित वनकोलमा बसोबास गर्दै आईरहेका पवन ऋषिदेवले आफ्नो छोरीको...

    धरानको कार्कीछाप जंगलबाट गाँजासहित तीन जना युवाहरु पक्राउ

    बैशाख-७,धरान – धरान उपमहानगरपालिका धरानको कार्कीछाप जंगलबाट १ सय ८५ किलोग्राम गाँजासहित तीन जना युवाहरु...

    आज बैशाख-७ गते शुक्रबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख ७ गते शुक्रबार इश्वी सन् २०२४ अप्रिल १९...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal