News Portal

  • कुवेतमा बारिष्टा बाट म्यानेजर सम्म बन्न सफल तुलसी कार्की

    हिमाली संचार संवाददाता
    ७७७ पटक

    माधब शाही/कुवेत । झण्डै एक दसक पहीलाको कुवेत र अहीलेको कुवेतमा धेरै भिन्नता पाईन्छ । कुवेतमा बिगत ६ बर्ष देखी नेपालीहरूको संख्या बढ्दै गएको छ । हाल कुवेतमा नेपालीहरूको अनुमानित संख्या ७५ हज़ार भन्दा बढी रहेको छ । नेपालको राजनीतिक अस्थिरता बेरोज़गारको समस्याले गर्दा तुलसी कार्की बैदेसिक रोजगारीको लागी २००७ सालमा जेरीभर्गीज ओभरसीज हुदै कुवेतको अलसाया कम्पनीको स्टारबक्स कफि सपमा बारिष्टामा ( कफि बनाउने ब्यक्ति ) आएका थिए ।त्यस समयमा कुवेतमा नेपालीहरूको संख्या न्युन्न थियो ।

    खोटाङ जिल्ला हलेसी तुवाचुङ्ग नगर पालिका वडा नं.११ मा जन्मेका हाल भक्तपुर गट्ठाघर बस्दै आएका कार्की अहीले स्टारबक्समा म्यानेजर पदमा छन् । २०३६ साल असार २२ गते जन्मेका कार्कीले सरस्वती माध्यामीक बिध्यालयबाट एस एल सी पास गरे भने रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौ बाट स्नातक तह सम्म हासिल गरेका छन् । काममा लगनसीलता ,ईमान्दारीता, भनेको काम समयमै पुरा गर्ने उनको बिसेषता हो त्यही बिसेषताले गर्दा बारिष्टा बाट छोटो समयमामै म्यानेजर बन्न सफल भएका हुन् ।

    बिदेसमा बिषेस गरी खाडीका देशहरूमा नेपाली कामदारहरूले दु:ख पायको समचार हरू आईरहेका हुन्छन् । कामको बिषयमा राम्रो संग जानकारी लिई काम सम्बन्धित तालीम लिएर बैदेशीक रोजगारीमा गए जो कसैले पनी दु:ख नपाउने कार्की बताउछन् । कम्पनीमा उत्कृष्ट काम गरेबापत धेरै चोटी विभिन्न शिर्षकमा पुरस्कार पाउन सफल कार्की भन्छन युरोप  अमेरीका मात्र अन्तीम गन्तब्य नभएर अरबमा पनी अबसरहरू सदुपयोग गर्दै आफ्नो कार्यकौसलताको उचित प्रयोग गरी अरबमा पनी सफलता प्राप्त गर्न सकीन्छ । कफी क्षत्रमा राम्रो अनुभव भएका कार्की भबिष्यमा नेपालमा पनी कफी क्षत्रमा नै रहेर ब्यापार गर्ने ओजना रहेको बताउछन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    गौर हत्याकाण्डको मुद्दामा कारण देखाउन सर्वोच्चको आदेश

    काठमाडौं। सर्वोच्च अदालतले गौर हत्याकाण्ड विरुद्धको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश तिलप्रसाद...

    मोरङको रतुवामाई नगरपालिकामा स्थानीय कृषकहरुले ताला लगाए

    बैशाख-१२, बुधबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-७ स्थित रतुवा खोलाको बगरमा कोरोनाको समयमा नगरपालिका तथा विभिन्न ...

    आज बैशाख-१२ गतेको बुधबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १२ गते बुधबार इश्वी सन् २०२४ अप्रिल २४...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal