News Portal

राज गिरी र अमृत भारतीको दसैं गीत “मालती” सार्वजनिक (भिडियो)

कमल सिंह ठकुरी
२५४ पटक

असोज २५, काठमाडौं – भारती फिक्चर्स म्युजिक प्रालिको गौरवमय प्रस्तुतिमा राज गिरीको “मालती” नामक दसैं गीत सार्वजनिक भएको छ।

यस गीतमा गायक अमृत भारती र गायिका दिया पुरीको आवाज रहेको छ। शब्द/सङ्गीत पनि भारतीकै रहेको छ।

खमेश श्रेष्ठको निर्देशनमा राज गिरी, वर्षा चौलागाईं र राजुले अभिनय गरेको म्युजिक भिडियो छयानकन प्रबेश पोखरेलले गरेका हुन भने सुरेस श्रेष्ठले गीतको सम्पादन गरेको भिडियोलाई मोडल सन्जीब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याएको हो।

“मालती” नामक दसैं गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नुहोला।

हिमाली संचार | हिमाली संसार अनलाइन मिडिया प्रा.लि.

फेसबुक, ट्विटर युटुब  www.himalisanchar.com

प्रतिकृया दिनुहोस्

कुवेतका नेपालीहरुले यसरी मनाए बडादशैँ

माधब शाही कुवेत – हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी...

बदनाम पप्पु कन्ट्रक्सन निरन्तर पुरस्कृत, अझै ११ अर्ब बराबरको ठेक्का !

काठमाडौं : निर्माणसम्बद्ध त्यस्ता ठेकेदार भेट्न मुस्किल छ, जो राजनीतिलाई माध्यम बनाएर व्यवसाय गरिरहेका छन्...

कुवेतमा झापाकी तेजमायाको हृदयघातका कारण मृत्यु

कुवेत : कुवेतमा फेरि नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ । ६ बर्ष पहिला...

तपाईंको राशिफल : आज वि.सं.२०७५ साल कात्तिक ४ गते आइतबार

इश्वी सन् २०१८ अक्टोबर २१ तारिख, नेपाल संवत् ११३८ ज्योतिष लक्ष्मीप्रसाद बराल मेष – चु,...

ठकुरी सहयोग संजाल युएईले यसरी मनायो बडादशै

युएई : ठकुरी सहयोग संजाल युएईले हिजो शुक्रबार अर्थात अक्टोबर १९ का दिन बिजया दशमी...