News Portal

  • डा.केसीलाई प्रधानमन्त्रीको हेर्ने नजर नै गलत !

    दिलिप बाबु सिवा
    २२ पटक

    प्रधानमन्त्री ओलीको पहलमा वार्ता भईदिएको भए, डा.केसिले अन्शन नै किन बस्नु पर्थियो ? प्रधानमन्त्रि यति समझदार र जनताप्रेमि हुनुहुदो हो भने डा.केसीले ४ हप्ता अन्शन बसिबसि माफिया बिरुद्ध लड्नु पर्थियो र…! भोक सहने डा.केसी, काठमाण्डौ देखि जुम्ला सम्म बिद्रोहको तरंग फैलाउने डा.केसि…!

    डा.केसीको मनोवल गिराउन पटकपटक उनलाई निरुत्साहित पार्ने, हस्पताल हाता भित्रै छिरेर हातपात गर्ने, सडकमा पेस्तोल तेर्साएर शसस्त्रमा रहेको कार्यकर्ता खटाउने, उनका समर्थकलाई लाठि मुंग्रो गर्ने, दूर्गा प्रसाई, राजेन्द्र पाण्डे जस्ता चर्चित माफियाहरु देखि लिएर २/४ कौडिमा आफुलाई बेच्ने केहि सांसद, नैतिक धरातल गुमाएका बिद्यार्थि नेता भनिएका गैर बौद्धिक मान्छेहरुलाइ उनी बिरुद्ध सार्बजनिक अभिब्यक्ति दिलाउने, लगाएत उनलाई पागलसम्म साबित गराउन खोज्ने जस्ता अनेक तिक्डमबाट पार नलागेपछि प्रधानमन्त्री ओलीलाई जनताको शक्ति र डा.केसीको निष्ठा संग घुडा टेक्न बाध्य भएको हो।

    डा.केसीको अडानका कारण नैतिक दवावमा भएके बार्ता भनौ, तिनै माफिया पोस्न डा.केसीको हाडछाला सुकाउने प्रधानमन्त्री ओली, डा. केसीको कामको जसलाई दिएर त्यसकै चरित्र धुई दिने, पुजापाठको यो तरिकाले डा.केसी र उनका समर्थनमा काठमाण्डौ-जुम्ला लगाएत सिंगो देश तताउने अभियान्ताहरुको अपमान भयो ।

    प्रतिकृया दिनुहोस्

    स्थलगत अध्यन गरेर राहत उपलब्ध गराउने प्रजिअ : बस्नेत

    जाजरकोट – अविरल वर्षातका कारण जाजरकोटमा आएको बाढीर पहिरोमा भएको धनजनको स्थलतल अध्यन गरेर उचित राहत...

    नेकपाका नेता तथा पूर्व एमालेबाट निर्वाचित गाविस अध्यक्ष भण्डारी सहित २७ जना काँग्रेसमा प्रवेश

    फाइल तस्विर प्रेम रौले,बाजुरा – बाजुराको हिमाली गाउँपालिका ५ रुगिनका तत्कालिन नेकपा एमालेका पूर्व गाविस...

    बसन्त थापाको संगीतमा एक तीज गीत गाएपछी गायिका गीता सेन्चुरीले मागिन क्षमा (भिडियो सहित)

    राजु बोहरा–काठमाडौँ । नेपाली तीज गीतहरुमा पुरुष हाबी भएको भन्दै एक गीत भर्खरै सार्बजनिक भएको...

    बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

    भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति...

    सिटि अफ ड्रिम मकाउमा कार्यरत नेपालीले गरे मृतक तिमल्सिनाको परीवारलाई २ लाख सहयोग

    कर्ण अधिकारी मकाउ – ७ बर्ष देखि मकाउ ग्यालेक्सी कम्पनीमा कार्यरत रहनु भएका स्थायी घर...