News Portal

  • दैलेखमा चेलिवेटी वेचविखन र छाउपडी बिरुद्ध तिज प्रतियोगिता

    हिमाली संचार संवाददाता
    १२१२ पटक

    प्रविन शाही
    दुल्लु : हिन्दु नारीको महान चाड हरीतालिका तिजको अबसरम देशैभरी विभिन्न कार्यक्रम गरीएको छ। सोही क्रममा दैलेख पश्चिम गाउपालीका ठाटिकाँध गाउपालीकामा पनि हरेक बर्ष झैँ यो बर्ष छाउपडी, वालविवाह , चेलीवेटी, वेचविखनका विरुद्ध तीज प्रतियोगिता गरेर कार्यक्रम सम्पन्न भएको छ ।

    गाउपालीकाको वडा नँ १ र ६ को सयुक्त आयोजनामा भएको कार्यक्रममा ठाटिकाँध महिला समुह प्रथम, मालीका महीला समुह दोस्रो, प्रगतिशील बालसमूह तेस्रो र लामामेला समुहले शान्तोना स्थान ओगटन सफल भएका थिए ।

    कार्यक्रममा बोल्दै वडा न. १ का वडा अध्यक्ष तथा प्रमुख अतिथी नर्तम बुढाले भन्नुभयो हरेक नारीहरु महिला हिँसा, छाउपडी लगाएतका हरेक कुराहरु न्यूनीकरणमा हरेक महीलाहरु एकताको सुत्रमा बाधिन आबाश्यक छ ।

    अझैपनि महिलाहरु निकै दबाबमा बाचिरहेकाछन अझ भन्नुपर्दा पश्चिकी भागका अझै महिलाहरु निमै तल रहेका छन । यहाको हरेक क्षेत्रमा महिलाको गहन भुमिका न्युन देखिन्छ । महीलाहरुको लागी चेतनामुलक कार्यक्रम आफनो वडाले आगामी दिनमा प्रमुख्ताका साथमा अगाडी बढाउने प्रतिबद्धता जनाउनुभयो । साथै आफनो कला संस्कृतिको जगनार्थ लोक परम्परा सम्बन्धि मौलिक तिजका भावहरु सुन्न पाउदा आजको दिनमा अझै थप महिलाको लागी राम्राराम्रा कार्य गर्न होसला दिएकोमा  निकै खुःसी भएको बताउनुभयो ।

    तेस्तै कार्यक्रमका अध्यक्ष भुमिशुद्धा वि.क.ले भन्नुभयो रातो पहिरन, छड्के तिलहरी, यार्लिङ्ग, बुलाकी, असर्फि लगायतका विभिन्न गहनाहरु अनि उत्साहपूर्ण माहौलमा निरन्तरको नाचगान, समस्त नारी जाति यस धर्ती र सृष्टिकालागि अनुपम वरदान हुन् । नारी सृष्टिका कारक हुन र शक्तिका केन्द्र पनि हुन आजको दिन वैदिक सनातन हिन्दू धर्मावलम्बि नारीहरुले आफ्नो शौभाग्य र परिवारको सु-स्वास्थ्य अनि दिर्घायूकालागि व्रत बस्ने दिन, अविवाहित नारीहरुले आफूले भनेजस्तै वर पाइयोस भनेर भगवानसंग आव्हान गर्ने दिन, आजको दिन मनोकामना पूरा हुने विश्वासको दिन अनि आजको दिन हर्षको दिन् हो ।

    महिलाहरु भनेका घरको प्रतिक मानेता पनि अझै समय अनुरुप परीर्वतन हुन सकिरहेका छैनन । बाल हिँसा जातिय भेदभाव, महिला परीर्वतनशिल हुन सकिरहेका छैनन । सबै हिँसात्मक कार्यहरुर्लाइ न्युन गर्न महिलाहरुमा एकरुप्ता आउनु पर्नैमा जोड दिनुभयो ।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal