News Portal

  • चर्चित गायिका रिता थापा मगरको मौलिक तीज गीत “लेउन आमा एकमुठी पानि” बजारमा (भिडियो सहित)

    हिमाली संचार संवाददाता
    ७३३ पटक

    राजु बोहरा/काठमाडौँ – कुनै पनि छोरी मान्छेलाई उनको आमाले यस धर्तीमा जन्म दिए पछी,भाग्य पनि लेख्दिन मिल्ने भए संसारको सारा खुसि उनकै भाग्यमा लेखिदिन्थीन् होला। अनि आफ्नो सन्तानको अनुहारको मुस्कानबाट नै उनको जिबनी यात्रा थप खुसियालीका साथ् अगाडी बढ्थे होला। तर यस्ता सबै कुरा काल्पनिक हुन् । हो,यस्तै पेरिफेरिमा एक मौलिक तीज गीत “लेउन आमा एक मुठी पानि” भर्खरै बजारमा आएको छ ।

    भनिन्छ अकबरी सुनलाई कसी लगाउन पर्दैन,नेपाली नारीहरुको महान चाड हरि वा….यस्तो पो तीज गीत !!तालिका तीज बिशेष गीतहरु केहि महिना अगाडी देखि नै सार्बजनिक भैसकेका छन्। तर भर्खर सार्बजनिक भएको यस गीतले अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्ने छ भन्ने कुरामा ढुक्क रहन सकिन्छ र जति पनि श्रोता दर्शकहरुले सुन्नु हुन्छ र हेर्नु हुन्छ पक्कै भन्नु हुने छ वा….यस्तो पो तीज गीत !!

    रिता थापा मगरको प्रस्तुतिमा सम्धिनी संगीत प्रालिले बजारमा सार्बजनिक गरेको यस गीतमा रिता थापा मगर को नै कर्णप्रिय स्वर रहेको छ भने लय रिता थापा मगर र शिरिष देवकोटा त्यसैगरी शब्द रमेश बि.जी.को रहेको छ।

    निकै मर्मस्पर्सी ढंगबाट तयार पारिएको यस गीतको म्युजिक भिडियोमा शिरु बिस्ट,रश्मि भट्ट र मोहन रानाको घत लाग्दो अभिनय देख्न सकिन्छ। भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका हुन् भने छायांकन राजेश घिमिरे र सम्पादन बिष्णु शर्माले गरेका छन् ।

    भिडियो हेर्न तल क्लिक गर्नु होला।

    प्रतिकृया दिनुहोस्

    हेटौंडामा पानी पार्न एक जोडी भ्यागुताको बिहे, ३ सय जना जन्ती

    बैशाख-१३, बिहीबार/हेटौडा – मकवनपुरमा लामो खडेरीका कारण जनजीवन कष्टकर बनेपछि पानी पार्नका लागि हेटौडौं उपमहानगरपालिका-१६...

    कांग्रेस नेतृत्वले तुरुन्त जवाफ देओस्

    काठमाण्डौ। नेपाली कांग्रेसको ध्यानाकर्षण भयो की भएन ? तर ईमान्दार स्वाभिमानी ८ लाख कांग्रेसी कार्यकर्ताहरुको...

    मुड्केचुला गाउँपालिका र स्थानीय प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

    डोल्पा। “महिलामा लगानी, सुरक्षित समाजको थालनी” भन्ने मुल नाराका साथ डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिका र...

    आज बैशाख-१३ गते बिहिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १३ गते बिहीबार इश्वी सन २०२४ अप्रिल २५...

    अप्रिल २५ देखि नेपाली चलचित्र “महाजात्रा” कुवेतमा रिलिज हुँदै

    कुवेत– कुवेतमा भोली एप्रील २५ बिहीबारबाट नेपाली सिनेमा “महाजात्रा” प्रदशनमा आउने भएको छ। कुवेत फाहाहीलको...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal