News Portal

  • गृहपृष्ठ खेलकुद

    नेपाल-भारतको खेल शुरुः बर्षाको कारणले रोकिएको खेल शुरु

    एसिया कप २०२३ अन्तर्गत भारत र नेपालबीचको खेल फेरि सुरू भएको छ। श्रीलंकाको पल्लेकेले मैदानमा जारी खेलमा नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाको कारणले खेल रोकिएको थियो। भारतले टस जितेर बलिङ रोजेपछि ब्याटिङ गरेको नेपालले ३७.५...बाँकी

    पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

    काठमाडौं – पाकिस्तानले नेपाललाई एसिया कप २०२३ को उद्‌घाटन खेलमा ३४३ रनको लक्ष्य दिएको छ। पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो। पाकिस्तानका लागि कप्तान बाबर आजम...बाँकी

    एसिया यू–२० रग्बीमा नेपाली टिम सेमिफाइनल पुग्न असफल

    काठमाडौं। नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यू–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ। शनिबारदेखि दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी सेभेन्सअन्तर्गत समूह चरणका तीनै खेलमा पराजयपछि नेपालको यू–२० पुरुष टोली सेमिफाइनलमा पुग्न...बाँकी

    हेटौंडामा कोरा साइक्लिङ पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित रेस सम्पन्न

    युवा राई/हेटौंडा – हेटौडा राइडर्स विगत ६ वर्षदेखि सञ्चालन हुँदै आएको कोरा साइक्लिङ रेस यस वर्ष पनि हेटौंडामा सम्पन्न भएको छ। हेटौंडा राइडर्स क्लबले गत शनिवार सम्पन्न गरेको हो। विभिन्न पर्यटकीय क्षेत्रको प्रचारप्रसार गराउने उद्देश्यसहित...बाँकी

    धरान मेघा कलेजद्धारा उदयीमान धावकलाई सहयोग प्रदान

    धरान, आषाढ-२६, शनिबार – धरान रनका उदयीमान धावकहरुलाई प्रोत्साहन गर्न धरान मेघा हिमालयन कलेजले शनिवार खेलाडिहरुलाई स्पोर्टस जुत्ता प्रदान गरेका छन । नियमित रुपमा हरेक शनिवार धरान रनद्धारा आयोजना गर्ने ३ किलोमिटर रनको पाँच सय...बाँकी

    अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा महिला-पुरुष डाक्टर्स टिम च्याम्पियन

    धरान, अषाढ-१५, शुक्रबार – धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पन्न भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत इन्टर ब्याच बास्केटबल प्रतियोगितामा डाक्टर्स महिला र पुरुष दुबै टिमले उपाधी चुमेका छन । बिहिवार भएको फाइनल खेलमा...बाँकी

    अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बास्केटबलमा डक्टर्स महिला पुरुष र थर्ड इयर अव्युदय महिला पुरुष फाइनल प्रवेश

    धरान, आषाढ-१२ मंगलबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको अव्युदय स्पोर्ट्स फेस्ट २०२३ अन्तर्गत बास्केटबल खेलमा डाक्टर्स महिला-पुरुष र थर्ड इयर अव्युदय महिला-पुरुष दुबै टिम फाइनल प्रवेश गरेका छन् । बुधबार हुने फाइनल खेलमा...बाँकी

    वीपीमा अव्युदय स्पोर्ट्स फेस्ट २०२३, बास्केटबलमा डक्टर्स महिला पुरुष, अव्युदय थर्ड इयर र ब्याच २०२३ बिजयी

    धरान – आषाढ १०, आइताबार। धरान स्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अव्युदय तेस्रो वर्षका विद्यार्थीहरुको आयोजनामा अव्युदय स्पोर्ट्स फेस्ट २०२३ बिहिबारदेखि शुरु भएको छ । स्पोर्ट्स फेस्ट अन्तर्गत बिहिबारदेखि वीपी प्रतिष्ठान इन्टर ब्याच  बास्केटबल टुर्नामेन्ट...बाँकी

    म्यानचेस्टर सिटी च्याम्पियन्स लिग च्याम्पियन बन्यो

    इंग्लिस क्लब म्यानचेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेको छ। शनिबार राति टर्कीको इस्तानबुलमा भएको खेलमा सिटीले उपाधि भिडन्तमा इटालियन क्लब इन्टर मिलानलाई १-० गोलले पराजित गर्दै सिटी युरोपियन च्याम्पियन बनेको हो। सिटीको जितमा रोद्रीले...बाँकी

    च्याम्पियन चर्च ब्वाइज र खुमलटारबीचको खेल तनावग्रस्त

    काठमाडौं। सहिद स्मारक ‘ए’ डिभिजन लिगमा रेलिगेसन क्षेत्रबाट बच्न संघर्षरत फुटबल क्लब खुमलटार र लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडबीचको खेल तनावग्रस्त बनेको छ। शुक्रबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा दिउँसो ३ बजेदेखि सुरु भएको खेलको पहिलो हाफको...बाँकी