News Portal

गृहपृष्ठ खेलकुद, प्रवास, मुख्य खबर, समाज-शिक्षा

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज गुरू संघका सल्लाहकार शेर बहादुर थापा असोज १९ गते थाईलैण्ड हुदै मकाउ आई पुग्नु भएको थियो। उक्त अवसरमा...बाँकी

टेक्ससमा नेपालका पूर्वराष्ट्रिय खेलाडी तुलाधर सम्मानित

अमेरिका : अमेरिकाको टेक्सस राज्यको ड्यालसमा गत अक्टोबर १४ मा सम्पन्न दशैं कप भकुण्डो प्रतियोगितामा नेपालका पूर्वराष्ट्रिय खेलाडी सुनिल तुलाधरलाई सम्मानित भएका छन् । उक्त सातौ दशैँ कप प्रतियोगितामा ड्यालस गोर्खाज फुटबल क्लब बिजयी भएको...बाँकी

प्रिमियर लिग चेल्सी म्यान्चेष्टरसँग बराबरीमा

लण्डन – आज भएको प्रिमियर लिगमा अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि...बाँकी

नेपाली सेनाले अन्तर्राष्ट्रिय प्रतियोगितामा काँस्य पदक जित्यो

काठमाडौं : नेपाली सेना दोस्रो अन्तर्राष्ट्रिय शारीरिक दक्षता तथा रणकौशलता प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको छ । एक दर्जन देशका ३३ सैन्य टोलीबीच पाकिस्तानको लाहोरमा असोज २२ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त स्पर्धामा नेपाली...बाँकी

फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए !

एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा...बाँकी

स्पेनमाथि इंग्ल्याण्डको कीर्तिमानी जित

राहम स्टर्लिङको दुई गोलसँगै इंग्ल्याण्डले स्पेनमाथि कीर्तिमानी जित हात पारेको छ । नेसन्स लिग अन्तरगत सोमबार राति भएको खेलमा इंल्याण्डले स्पेनलाई ३–२ ले हराएको हो । यो पछिल्लो ३१ वर्षमा इंग्ल्याण्डले स्पेनमाथि हात पारेको पहिलो...बाँकी

अरुणा शाही ठकुरी यस वर्षको ‘उत्कृष्ट भलिबल खेलाडी’ घोषित

काठमाडौं – अरुणा शाही ठकुरी, नेपालकी उदीयमान भलिबल खेलाडी हुन् । चितवन टाइग्रेसकी ‘टाइग्रेस’ । हुन त उनले पहिला पनि आफ्नो खेलमार्फत् लोकप्रियता नकमाएकी होइनन् । यद्यपी, केही समय यता खेल क्षेत्रमा उनको चर्चा चल्न...बाँकी

राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्कियो

काठमाडौँ -विश्व टी–२० एशिया छनोट समूह ‘बी’को विजेता नेपाली राष्ट्रिय क्रिकेट टोली आज अपराह्ना स्वदेश फर्केको छ । मलेशियामा भएको प्रतियोगितामा अपराजित रहँदै उपाधि जितेको नेपाली टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद पदाधिकारीसहित समर्थकले स्वागत गरेका...बाँकी

नेपालले जित्यो टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि

टी-२० विश्वकप क्रिकेटको एसिया छनोट ‘बी’को उपाधि नेपालले जितेको छ । शुक्रबार सिंगापुरलले नेपाललाई मात्र ८२ रनको लक्ष्य दिएको थियो । तर, नेपालले मात्र ३ बलमा एक विकेट गुमाएर १ रन बनाउँदा पानी परेपछि खेल...बाँकी

उद्घाटन खेलमा बवियाविर्ता भेट्रन क्लब विजयी

रबिन्द्र बराल : मोरङको रंगेली नगरपालीका ८ दर्वेशामा बिहीबार देखी भेट्रन कप फुटवल प्रतियोगीता शुरु भएको छ । बनकोल खेल मैदानमा सम्पन्न उद्घाटन खेलमा कानेपोखरी भेट्रनलाई ३–१ गोल अन्तरले हराउदै बवियाविर्ता विजयी भएको हो ।...बाँकी