News Portal

गृहपृष्ठ Flash News, साहित्य

मुकेश मल्ललार्इ ललितकला पुरस्कार प्रदान गरिदै

काठमाडौं – ललितकला पुरस्कार कलाकार मुकेश मल्ललाई प्रदान गरिने भएको छ । वरिष्ठ कलाकार दुर्गा बरालद्वारा स्थापित र पोखरेली युवा सांस्कृतिक परिवारद्वारा सञ्चालित पुरस्कार कलाकार मल्ललाई प्रदान गर्ने निर्णय भएको हो । २०१० सालमा धनकुटामा...बाँकी

<<< गजल >>>

– अन्जानयात्री विश्वप्रकाश अछुतो कुजातमा म चल्न सक्दिन दिप झै अतीतमा म बल्न सक्दिन छि पानी छोएको नचल्ने समाजमा कुसंस्कारको रितमा झेल्न म सक्दिन मिठोघात उपहार दिएर रमाई छौँ हो पाखाण्डिको जितमा म बोल्न सक्दिन...बाँकी

=== मुक्तक ===

~ सुमित्रा सिंह ठकुरी जब कु-संस्कारबाट हुर्कदै उ जवान हुनेछ तब प्रेमिकाको शरिर पनि सामान हुनेछ नाङगिएर फाँसिको माग राख्न ब्यर्थ छ साथी न्यायधिसबाटै अपराधीलाई आममाफिको आह्वान हुनेछ अन्धो अनि बहिराहरुले राज गरेको मेरो देशमा...बाँकी

— गजल —

– प्रवीण नेपाल आफ्नो प्यारो आँगनीमा,नटेकेको धेरै भयो कस्ती भईन जन्मभूमि,नदेखेको धेरै भयो डाँडा काँडा पहरामा,घुम्थ्यौँ अति रमाउँदै देउरालीमा चोखो ढुङ्गो,नफेंकेको धेरै भयो घुम्दाघुम्दै साँझ पर्थ्यो हतारिंदै हिड्थ्यौँ अनि बाटो छेक्थ्यौँ जिस्किएर,नछेकेको धेरै भयो पकाउथ्यौँ...बाँकी

कविता ~ प्रेमिकाको यादमा

– छबि राम सुनार ( निर्दोष )  डेढ गाउले भान्जा मोबाइल र तिम्रो तस्बिर तातो कफी पिउदै मुटुभरी तिम्रै याद सम्झनामा जिउँदै मुस्कान र मिठो बोली दिल को वरिपरि झस्काइदिन्छ अतित ले मलाई घरीघरी कहाँ...बाँकी

कविता ~ नेताज्यू !

– तपिकुमार सिंह ठकुरी तिमीलाई के थाह छ र हौ ओ नेता ज्यू अचानोको पिड्डा बस् थेच्ने गर निरन्तर थेच्ने गर ! देश त बनायौ पेवा झै भयो तिम्रो भंगार सरी कवाडीमा बेच्ने गर !!...बाँकी

कविता – अमर छन हाम्रा वीर शहिद

– दल बहादुर शाही  देशका  निम्ति  अाफ्नो  रगत बगाए बिना हात हतियारमा  दुस्मन भगाए त्यसैले अमर छन हाम्रा वीर शहिद बचाएका थिए नालापानी र काँकडा कत्ति  छोडेनन  पुरै  देशको अाँकडा त्यसैले  अमर छन हाम्रा वीर...बाँकी

गजल

दिपक आचार्य “जलन” भित्री गुण थाहा छैन बाहिर रूपवती चाहिन्छ अचेल त हरेकलाई राम्री श्रीमती चाहिन्छ कृतिम सुन्दरताले गजबको मोहनी लगाएछ नसोध्नु सिङार पटारमा खर्च कति चाहिन्छ तिम्रो मायाले मात्र घर चल्दैन जिन्दगी चल्दैन जिन्दगी...बाँकी

कविता – यो जीवन

~ अन्जानयात्री विश्वप्रकाश एउटै हो त गर्वधारण नै आउने द्वार मातापिताको सरण मै रमाउने संसार हुर्किन्छ बढिन्छ बाढेर ममता र स्नेह जानिन्छ र गडिन्छ बिभिकता र मोह ज्ञानि त झन स्वभाव टल्किन्छ यतै लाचारी पन...बाँकी

“गजल”

– उर्मिला न्यौपाने छताछुल्ल छ जिन्दगी सम्हाल्न नआऊ सुख दिन सक्दिन सानू अँगाल्न नआऊ भत्केको घरको छानो चर्किएको पर्खाल पीर् नगर एक्लै बनाउछु टाल्न नआऊ त्यसै पनि नौनी जस्तै गलेकीछु अचेल झनै पीडा थपेर मलाई...बाँकी