News Portal

  • गृहपृष्ठ साहित्य

    मुक्तक “जीवन चौंतारी” शिवकुमार पन्त

    अहंमताको भीरमा झुण्डिएको ऊ, ‘म’पाईको पासोमा अल्झिए छ लु! तातो र चिसोको हो त्यो औंतारी, खुब बेरिएको छ जीवन चौतारी!! हावाले हुरीको डोरी समाए पछि, जीन्दगीको पीङमा हुंइकिए पछि! डुल्दैछ आत्मा नि भौतारी-भौतारी, अचाक्ली बेरियो...बाँकी

    साहित्यकार सुरेन्द्र महर्जन “अमर”को ‘अनौठो माया’ सार्वजनिक

    काठमाण्डौं। विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन “अमर”को साहित्यिक कृति “अनौठो माया” (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको छ। ओएसनेपालको आयोजनामा ओएसनेपाल...बाँकी

    चर्को घामले सताउँ छ

    र्स्याखु ओडी कोदो रोप्ने बेला हैन् र ? बोटबिरुवाँ रोपी छोड्ने बेला हैन् र ? चर्को घामले सताउँछ मौषमको खेल । यो बेला पहिला पहिला उठ्थे पानी मुल ।। प्रकृतिले आफ्नै रित बिर्सिए झेै लाग्छ...बाँकी

    नारी मुक्ति

    मेटी सकेका मेरा मौन उदगार बोल्न खोज्छन कही शुन्यतामा सुकी सकेका मेरा आशु उर्लन खोज्छन दुखीहरूको बेदनामा, यता हेर्छु, उता हेर्छु बेहाल छ दूनिया चिचाहट र कोलाहल छ सात महिने बालिका देखी सत्तरी वर्से आमा...बाँकी

    कविता “तिम्रो मृत्युमा” : जनकऋषि राई

    सायद, इतिहासलाई सोधेर आएका थियौं मृत्यु चोमोलुङ्माजस्तो फक्तालुङ्जस्तो सधैं उँचो! सधैं उँचो!! यस्तै हुन्छ ‘हिक्मत’वाला हत्याराहरु सत्तामा हुँदा हाम्रो मृत्यु सधै-सधैं उँचो!! मुन्धुम भन्छ–बीच पर्ने मान्छे घरभित्र आउँदैन । सिकुवामै बस्नु, फूलमा बस्नु, हावासङ्ग डुल्नु...बाँकी

    नयाँ बर्षको शुभकामना- मगेन्द्र राई

    लन्डन टावर ब्रीजमा उभिएर मुलघाटको पुल सम्झनु बगिरहेको थेम्स नदिलाई हेर्दै अरुण नदि को यादमा डुब्नु यो के पागलपन हो? ग्रीनविच पार्कमा साकुरा फक्रिरहेको बेला क्योटो गार्डेनमा टुलिप झुलिरहेको बेला मेरो गाउको घुर्यानमा आरु फुल्यो...बाँकी

    पूर्वको आकाशतिर फर्केर हेर- गोपाल किराँती

    पूर्वको आकाशतिर फर्केर हेर चम्किलो तारा उदाउन खोज्दैछ! पश्चिमबाट पृथ्वी पूर्वतिर दौडन्छ रे प्रति सेकेण्ड पृथ्वी!! तीस किलोमिटरको गतिमा दौडन्छ रे सात सालमा पृथ्वी पूर्वबाट पश्चिम दौडेथ्यो! बाउन्न सालमा पश्चिमबाट पूर्वतर्फ दौड्यो अब पूर्वबाट पश्चिमतिर...बाँकी

    कविता “हर्क साम्पङ राई मार्ग!” – निर्मला राई “परिवेश”

    अनेकौ बिचारको क्रन्त्तिबिच ! हर्क साम्पाङ श्रम सस्कृति संस्कार ठिक। विकास बोलेर हैन! कुटे, कोदालो बेल्चा के के आवस्यक हुन्छ प्रयोग गर्नु उचित। लड्ने, झघट्ने, मार्ने ,मर्ने हैन! जनतासगै श्रम गरि जनताकै आवस्यकता पुरा गर्नू...बाँकी

    जय जय हर्क साम्पाङ! जय धरानबासी!! – निर्मला राई “परिवेश” (भिडियो सहित)

    जय जय हर्क साम्पाङ! जय धरानबासी! जय जय हर्क साम्पाङ! जय देशबासी!! तिमी नै हौ शनिबारलाई श्रमबार बनाउने! तिमी नै हौ श्रम सस्कृति संस्कार सिकाउने!! तिमी एक लिडर हौ श्रम गगेर देखाउने!! भाषणले हैन श्रमले...बाँकी

    कविता: भावुक प्रीतका भाका – ऋतु सिंह

    – ऋतु सिंह सूर्यका किरण बिहानीपख छिरबिराउन थाल्छन् वसन्तमा कोइलीको विस्मय र आश्चर्यमय भई पखेटा खोलेर वसन्तलाई बोलाए झैं चिर्विराउन थाल्दछन् प्रभाती किरण बनेर प्रभातका एकै किरणमा सारा रङ र रूपको ढोका उघ्रन्छ तब ठोकिन...बाँकी