News Portal

  • गृहपृष्ठ कला साहित्य

    === मैले ~ गजल ===

    अन्जानयात्री विश्वप्रकाश खुशीहरु फुल्ने बोटहरु कतै भेटिन मैले रुखहरुमा फल्ने नोटहरु कतै देखिन मैले उडि जाने न त श्वास भन्दा भन्दै नजानि बानि धेरै त बोल्ने चोटहरु कतै चुनिन मैले विश्वासकै यो जगैमा टेकेर आज...बाँकी

    मेरो देश

    – चक्र राना गुराँस फुल्ने लेकहरु लालुपाते पाखाभरी सजियका हिमचुचुरा ताल अनि झरनाका निरझरी झ्याउँकिरी कराईरहने पहाडका ति थातथलाहरु आहा ! कस्तो सुन्दर जन्मदेश मेरो खुशी मुटुभरी खहरे खोला मेघसरी गर्जी आउँनै बर्षा ऋतुमास पनि...बाँकी

    राजिखुसीमा

    पासपोर्ट नै बनाउछन राजिखुसी मै खाडी मुलुक नै चुन्छन राजिखुसी मै सयकडा तीन चार ऋणकाढेर बिटो दलाललाई बुझाउछ्न राजिखुसी मै थुप्रै सुनौलो सपनाहरू बोकेर बिदेश अबैधबाटो हुदै जान्छन राजिखुसि मै फसायो डुबायो भनी बिलौना किन...बाँकी

    काधमा जिम्मेवारी

    प्रकाश घिमिरे “अन्जानयात्री” थकित छु धरा रगतपसिना बेच्दा बेच्दै म आजित छु हेर मुठ्ठीमाना जोर्दा जोर्दै म एक पछी आर्को लर्को छन् यी समस्याहरु बिचलित छु खर्चो झिनामसिना टार्दा टार्दै म साहु देखि बाउ सम्म...बाँकी

    गजल – देश

    ~ प्रवीण नेपाल कहिले चीन कहिले भारत तानेर अल्झियो देश जहिल्यै पनि यस्तै यस्तै कुरा छानेर अल्झियो देश आजकल धेरै कुरामा घमण्ड गर्छन नेताहरु आफुले आफुलाइ नै महान ठानेर अल्झियो देश हामी जस्तो राम्रो यहाँ...बाँकी

    लघुकथा – गर्भको रहस्य !

    – राजु क्षत्री अपुरो २ बर्षदेखि नरोकिएको मासिक धर्म अकस्मात रोकिन पुगेपछि उ एकाएक खुशी देखिई । उसले आफुले गर्भ धारण गरेको चाल पाइसकेकी थिई । तर कसरी? ऊ अचम्मित भई । उसलाइ राम्रोसँग हेक्का...बाँकी

    गजल

                     – उर्मिला न्यौपाने आँशु झर्दा आफ्नै हातले पुछि दिन्थ्यौ तिमी रोए भने फकाएर काखमा लिन्थ्यौ तिमी सानो छँदा कहिलेकाहीँ आपतमा परे चिच्याउँथें डराएर आवाज चिन्थ्यौ तिमी सधैं...बाँकी

    म को हुँ..?

    – कमल सिम्ताली लाभा जस्तै छु ज्वालामुखिको प्रचण्ड छु गृष्म झैं पातलो छु धार झैं तलबारको तिख्खो छु तिर जस्तै धनुषबाणको रातो छु फलाम भन्दा अंगारको खै किन ? म सक्दिन् सुन्न चिच्हाट सोसित स्वरहरु...बाँकी

    चिहानका रातहरू

    ~ तपिकुमार सिंह ठकुरी साहेद हुन सक्छ, बेलुकीको अन्त्य होला चरी-वरीहरूले बाँसको रुखहरूमा ”क्यार… क्यार… कुरकुर…” को आवाज चर्को थियो । त्यहि भएर होला दिनभरको थकानलाई साथीभाई माँझ- एक आपसमा भलाकुसारी गरेको । दिनभरीको भागदौडीमा...बाँकी

    == गजल ==

    – सिमा शाही ठकुरी तिमी हिँड्ने बाटोमा नै अहिले पनि हिन्दै त छु दाँज्न खोज्छौ सबै संग,अरु भन्दा भिन्दै त छु जीबन के हो बुझ्न खोजें,भौंतारिंदै यहाँ वाहाँ । तिम्रै लागि सारा ख़ुशी अहिले पनि...बाँकी