News Portal

  • गृहपृष्ठ ऊर्जा-पर्यटन

    कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

    इनरुवा : अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४’/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार...बाँकी

    विद्युत प्राधिकरणले कमायो १ अर्ब खुद नाफा, चुहावट इतिहासकै कम

    २९ साउन, काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४/७५मा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने प्रक्षेपण गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अन्तिम लेखा परीक्षण सम्पन्न भएपछि अहिले...बाँकी

    समयमै काम सुरु भएको भए अन्तिम चरणमा हुन्थ्यो भेरी बबई

    दिपकजंग शाही/सुर्खेत – सुर्खेतमा निर्माणाधीन ‘भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना’ को सुरुङ खन्ने काम आधाभन्दा बढी सकिएको छ। सुरुङ खन्न सुरु गरेयता ९ महिनामै ७ किलोमिटर खनियो। जम्मा खन्नुपर्ने १२ किलोमिटर। नेपालमै पहिलोपटक ‘टनेल बोरिङ...बाँकी

    रंगेली बिधुत प्राधिकरणमा १ बर्षमा १६ करोडौं १६ लाख बराबरको राजस्व संकलन

    रबिन्द्र बराल मोरङ : नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रलेे २०७४/७५ सालकाे अार्थिक बर्षमा १६ करोडौं १६ लाख ११ हजार १ सय ८८ रुपैयाँ ५९ पैसा बिधुत महसुसबाट राजस्व उठाउन सफल भएको छ । यस...बाँकी

    माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौंबाटै भर्न पाइने

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने...बाँकी

    रसुवागढी जलविद्युत आयोजनाले जगाएको आशा

    मधुसुदन रायमाझी – रसुवा उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला हो । तिब्बतबाट बगेर आउने ठूला नदीको कारण रसुवा जलस्रोतमा धनी मानिन्छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले...बाँकी

    प्रदेश नम्बर ५ को पर्यटकीय प्रवेशद्वार बनाउन जोड

    नेपालगन्ज – दिल्ली उडानपछि प्रदेश नम्बर ५ को पर्यटन विकासमा फड्को मार्ने सरोकारवालाको विश्वास छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अध्यक्ष भवानी राणा, नेपालका लागि भारतीय राजदँत मन्जिभसिंह पुरी स्थानीय अगुवा उद्यमी व्यवसायीहरूले नेपालगन्जमा...बाँकी

    भारतसँग चाँडै नै बिजुली ऐँचोपैँचो ! धेरै हुँदा दिने, कम हुँदा लिने

    अर्जुन पोख्रेल/काठमाडाैं – नेपालमा उत्पादित बिजुली वर्षा याममा धेरै हुने, हिउँदमा कम हुने अवस्था अन्त्यको लागि भारतसँग इनर्जी बैंकिङ अर्थात ऐँचोपैँचो चाँडै नै कार्यान्वयन हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले अबको एक वर्षभित्रै भारतसँग इनर्जी बैंकिङ...बाँकी

    विराटनगरको वडा नम्बर १४, जहाँ घरघरमा पाइपबाट पुर्‍याइँदैछ ग्यास

    विराटनगर – अघिल्लो प्रधानमन्त्रीकालमा केपी ओलीले घर–घरमा पाइपलाइनबाट ग्यास पुुर्‍याउने प्रतिबद्धता जनाएका थिए । भारतीय नाकाबन्दीको कहर झेलिरहेका आमनागरिकलाई आश्वस्त पार्दै प्रधानमन्त्रीले भनेका थिए, अब सिलिन्डर युग सकियो, क्याट्ट खोल्यो, चुल्हो बाल्यो ।’ हावादारी सपना’...बाँकी