News Portal

गृहपृष्ठ अर्थ-पर्यटन, मुख्य खबर

जनकपुर-जयनगर ब्रोडगेज रेलमार्गको परीक्षण शुरु

२४ साउन, काठमाडौं । जनकपुर-जयनगर ब्रोडगेज रेलमागको परीक्षण सुरु भएको छ । निर्माणकर्ता कम्पनीले पहिलो चरणमा जयनगरदेखि खजुरीसम्मको ८ किलोमिटर खण्डमा रेल चलाएर परीक्षण गरेको छ । अब बाँकी खण्डमा पनि कम्पनीले थप परीक्षण गर्ने...बाँकी

अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी

रंगेली बिधुत प्राधिकरणमा १ बर्षमा १६ करोडौं १६ लाख बराबरको राजस्व संकलन

रबिन्द्र बराल मोरङ : नेपाल बिधुत प्राधिकरण रंगेली बितरण केन्द्रलेे २०७४/७५ सालकाे अार्थिक बर्षमा १६ करोडौं १६ लाख ११ हजार १ सय ८८ रुपैयाँ ५९ पैसा बिधुत महसुसबाट राजस्व उठाउन सफल भएको छ । यस...बाँकी

एनटीको सट्टामा अब ‘नमस्ते रिचार्ज’ कार्ड

काठमाडौं । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्रान्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने छन् । कम्पनीले उपलब्ध गराउँदै आएको...बाँकी

फेरि उप्कियो त्रिभुवन विमानस्थलको रन-वे पिच

काठमाडौं – मंगलबार दिउँसो पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रेन-वे)को पिच उप्किएको छ । रन वे पिच उप्किँदा झण्डै आधा घण्टा विमानस्थलको उडान-अवतरण सबै रोकिए । उड्न लागेका विमान मात्रै हैन, अवतरणका लागि तयार रहेका...बाँकी

झापाली समाज युएईले गर्‍यो विदेशमा कमाईले स्वदेशमा लगानी

अबुधाबी – यूएईमा श्रमरत केही झापाली युवाहरुले २ वर्षअघि सुरु गरेको मासिक बचत अभियानले नेपालमा लगानीका लागि कम्पनी दर्ता गरेको छ । आफ्नो आम्दानिको सानो अंशलाई वचत गर्ने बानीको विकास गर्ने उद्देश्यकासाथ मे २०, २०१६...बाँकी

माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौंबाटै भर्न पाइने

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने...बाँकी

रसुवागढी जलविद्युत आयोजनाले जगाएको आशा

मधुसुदन रायमाझी – रसुवा उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला हो । तिब्बतबाट बगेर आउने ठूला नदीको कारण रसुवा जलस्रोतमा धनी मानिन्छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले...बाँकी

सरकारले देशभर एनालग केबल टेलिभिजन सेवा बन्द गराउन अनुगमन सुरु

काठमाडौं – सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिने...बाँकी

जीवन बीमा कम्पनीले एक वर्षमा कमाए ५१ अर्ब, कुन बीमा कम्पनीले कति कमाए ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक...बाँकी