News Portal

  • गृहपृष्ठ अर्थ-विजनेस, ऊर्जा-पर्यटन

    माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौंबाटै भर्न पाइने

    काठमाडौं – राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास गर्दै आएका नागरिक काठमाडौँ उपत्यकामा बसोबास गर्ने...बाँकी

    रसुवागढी जलविद्युत आयोजनाले जगाएको आशा

    मधुसुदन रायमाझी – रसुवा उत्तरको छिमेकी चीनसँग जोडिएको हिमाली जिल्ला हो । तिब्बतबाट बगेर आउने ठूला नदीको कारण रसुवा जलस्रोतमा धनी मानिन्छ । यही जिल्ला हुँदै बग्ने भोटेकोसी नदी निकै तल पुगेपछि त्रिशूली नदीका नामले...बाँकी

    सरकारले देशभर एनालग केबल टेलिभिजन सेवा बन्द गराउन अनुगमन सुरु

    काठमाडौं – सरकारले आगामी देशभरका सबै एनालग टेलिभिजन बन्द गराउन अनुगमन सुरु गरेको छ । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने एनागल केबल टेलिभिजन ‘अवैध ठहरिने...बाँकी

    जीवन बीमा कम्पनीले एक वर्षमा कमाए ५१ अर्ब, कुन बीमा कम्पनीले कति कमाए ?

    काठमाडौं । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७४/७५ मा ५१ अर्ब २ करोड १३ लाख ९४ हजार १ सय ९५ रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । मुलुकमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुले एक...बाँकी

    नेपाल आयल निगममा सर्वसाधारणले शेयर हाल्न पाउने

    रविन्द्र घिमिरे/काठमाडौं । नेपाल आयल निगमले बोनस शेयरमार्फत आफ्नो चुक्ता पुँजीमा ब्यापक वृद्धि गर्ने निर्णय गरेको छ । यो सँगै निगमलाई साधारण शेयर जारी गर्ने बाटो पनि खुलेको छ । शुक्रबार भएको निगमको साधारणसभाले दुई...बाँकी

    इन्टरनेट सेवाको मूल्य नबढ्ने

    रविन्द्र घिमिरे/काठमाडौं । दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता भएको छ । इन्टरनेटको मूल्य समायोजनबारे अध्ययन गर्न बनाएको समितिमा साउन १ गतेखि बढाइएको मूल्य हटाउने सहमति भएको हो । इन्टरनेटको मूल्यलाई वैज्ञानिक...बाँकी

    ४ खर्ब ९४ अर्ब रुपैयाँको नोट निष्कासित, बैंक मौज्दात ८ अर्ब

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालसम्म ४ खर्ब ९४ अर्ब ३७ करोड रुपैयाँका नोट निष्काशन गरेको छ । निष्काशन गरिएका नोटमध्ये अहिले ४ खर्ब ८६ अर्ब २१ करोड ४१ लाख ४५ हजार ३ सय १५...बाँकी

    मंसिरसम्म शुरु नहुने योजनाको बजेट रकमान्तर गर्ने कर्णाली सरकारको निर्णय

    सुर्खेत – कर्णाली प्रदेश सरकारले चालू आवको मंसिर मसान्तभित्र विनियोजित बजेटअन्तर्गतका योजना कार्यान्वयन शुरु नभएमा सो योजनाको बजेट रकमान्तर गर्ने भएको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा आज बसेको मन्त्री तथा सचिव सम्मिलित संयुक्त...बाँकी

    डडेल्धुरामा पहिलो पटक खानेपानीका धारामा मिटर जडान

    डडेल्धुराको परशुराम नगरपालिका मटहल्दोमा जिल्लामै पहिलो पटक खानेपानीको धारामा मिटर जडान गरिएको छ । खानेपानीलाई मितव्ययी ढंगबाट उपभोग गर्ने र सबै उपभोक्तालाई बराबर पानी वितरण गर्ने उद्देश्यले डडेल्धुराको परशुराम नगरपालिका-१२ पुन्तुरा मटहल्दोमा लालढुंगा खानेपानी उपभोक्ता...बाँकी

    लघु उद्यम तालिमवाट १ सय ५२ जना युवा लाभान्वित

    डि.वि.खालिङ/सोलुखुम्बु – नेपाल युवा विकास मञ्चले गत आर्थिक बर्षमा सोलुखुम्बुमा सञ्चालन गरेको विभिन्न तालिमवाट १५२ जना लाभान्वित भएका छन् । मञ्चले घरेलु तथा साना उद्योग विकास समिति सोलुखुम्बु शाखाको सहयोगमा सोलुखुम्बुमा सञ्चालन गरेको लघु उद्यम...बाँकी