News Portal

  • गृहपृष्ठ अन्तर्राष्ट्रिय, पत्रपत्रिका, मुख्य खबर

    उत्तर प्रदेशमा देखियो योगी आदित्यनाथको नगर निगम चुनावमा जादु !

    एजेन्सी। भारतको उत्तर प्रदेशमा भएको निकाय चुनावअन्तर्गत नगर निगमको शुरूआती मतगणनामा भारतीय जनता पार्टी (भाजपा)ले कब्जा जमाएको छ। नगर निगमका १७ सिटमध्ये १६ सिटमा भाजपाले अग्रता लिएको छ भने १ सिटमा बहुजन समाजवादी पार्टी (बसपा)...बाँकी

    महाकाली नदीमा नेपाली र भारतीयबिच ढुङ्गा हानाहान, सशस्त्र प्रहरी खटाइयो

    धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ। महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा...बाँकी

    युद्धविरामका बीच सुडानमा हवाई हमला, गोली हानाहान

    खार्तुम। अमेरिका र साउदी अरबको मध्यस्थतामा गत सोमबार मध्यरातदेखि सुडानमा लागू भएको ७२ घण्टे युद्धविरामका बीच राजधानी खार्तुममा हवाई हमला भएको छ। सैनिक जनरल अब्देल फताह अल बुरहान नेतृत्वको सुडानी सेनाले उनका पूर्वसहयोगी मोहम्मद हमदान...बाँकी

    भारतको छत्तिसगढमा प्रहरी सवार गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु

    रायपुर। भारतको छत्तिसगढ राज्यमा बुधबार प्रहरीको गाडीमा विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ। छत्तिसगढ राज्यको दन्तेवाडा जिल्लामा प्रहरी सवार गाडीले जमिनमुनि विछ्याइएको विस्फोटक पदार्थलाई ठक्कर दिँदा घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा गाडीमा...बाँकी

    सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

    एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे। सुडानका सेना प्रमुख...बाँकी

    कुवेतसहित साउदी र कतारमा भोलि शुक्रबारदेखि ईद मनाईदै

    कुवेत। साउदी अरेबियाले भोलि अप्रिल २१ तारिख शुक्रबार दिन इद अल फित्रको पहिलो दिन आधिकारिक रुपमा पुष्टि गरेको छ। चन्द्रमा हेर्ने परम्परा अनुसार आज बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो। त्यहाँको चन्द्र दर्शन समितिले आज...बाँकी

    हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

    लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो। एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर...बाँकी

    उत्तर प्रदेश प्रहरीले इन्काउन्टरमा मारिदियो पूर्वसांसदका छोरा

    लखनऊ। भारतको उत्तर प्रदेशमा प्रहरीले एक जना पूर्वसांसदका छोरालाई इन्काउन्टरमा मारिदिएको छ। टाइम्स अफ इन्डियाका अनुसार बिहीबार उत्तर प्रदेशको झाँसीमा भएको इन्काउन्टरमा दुई जना मारिएका हुन्। मारिनेमा ग्याङस्टार अतिक अहमदका कान्छा छोरा असद अहमद र...बाँकी

    कुवेतले विश्वको सबैभन्दा अग्लो टावर ‘बुर्ज मुबारक’ बनाउने

    कुवेत – कुवेतले बुर्ज मुबारक अल-कबिर नामक विश्वको सबैभन्दा अग्लो टावर निर्माण गर्ने योजना घोषणा गरेको छ। १.२ बिलियन डलर खर्च हुने अनुमान गरिएको गगनचुम्बी भवन १ हजार मिटरको उचाइमा रहनेछ। घरजग्गा कम्पनी तामदीन समूहका...बाँकी

    इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

    एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो। प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ...बाँकी