News Portal

गृहपृष्ठ अन्तराष्ट्रिय, रोचक-विचित्र

यि हुन चोरसँग बिहे गर्ने अर्बपति महिला

लण्डन – स्कटल्याण्डमा २१ अर्ब रुपियाँ चिठ्ठामा जितेकी एक महिलाले चोरसँग विवाह गरेर सबैलाई चकित तुल्याइ दिएकी छिन् । गिलियन बेफोर्डले लोट्टोमा अर्बौं रुपियाँ जितेको १५ महिनापछि श्रीमानसँग सम्बन्धविच्छेद गरेकी थिइन् । ४६ वर्षीया गिलियन...बाँकी

समाचारले  गर्दा दुई पत्रकारलाई जेल पुर्‍यायो

एजेन्सी म्यानमार । गत वर्षको डिसेम्बर १२ को एक साँझ पत्रकार वा लोनको मोबाइल बज्यो । फोन नाइङ लिन नामक व्यक्तिले गरेका थिए । उनी म्यानमारको आठौँ सेक्युरिटी पुलिस बटालियनका लान्स कर्पोरेल पदका प्रहरी थिए। रोयटर्सका...बाँकी

हेलिकोप्टर चढ्दा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको आलोचना

बिबिसी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हेलिकोप्टर सवारीलाई लिएर बहस सुरु भएको छ । खानको निजी निवास सरकारी आवासबाट करिव १५ मिलोमिटर दुरीमा छ र त्यहाँ जान उनले हेलिकोप्टर प्रयोग गरेका हुन् । प्रधानमन्त्री भए...बाँकी

हजारौँ रोहिङ्ज्याद्वारा अगस्ट २५ को स्मरण गर्दै शिविरमा प्रदर्शन

बङ्गलादेश – म्यानमारको सैनिक दमनका कारण ठूलो सङ्ख्यामा बङ्गलादेशलगायतका मुलुकमा पुगेका शरणार्थीहरूले ‘न्याय’को माग गर्दै सैनिक दमन भएको पहिलो बर्ष पुगेको सन्दर्भमा शनिबार ९ अगस्ट २५ मा० विरोध प्रदर्शन गरेका छन्। आफन्तहरूमाथि भएको बर्बर हत्या,बलात्कार...बाँकी

लागूऔषध तस्करले बनाए अमेरिकादेखि मेक्सिकोसम्म १८० मिटर लामो सुरुङ

लागूऔषध सप्लाई गर्नको लागि तस्करहरुले अमेरिकादेखि मेक्सिकोसम्म सुरुङ खनेको पाइएको छ । अमेरिकी अधिकारीहरुले अमेरिकाको एरिजोनामा ड्रग्सको तस्करीको लागि बनाइएको सुरुङ पत्ता लगाएका हुन् । यो सुरुङ करिब १८० मिटर लामो छ । यो सुरुङ...बाँकी

भेनेजुएलामा शक्तिशाली भूकम्प, मन्त्री रेभरोलद्वारा देशबासीलाई शान्त रहन आग्रह

एजेन्सी – महामहँगीको चपेटामा परेको भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वीतट एगुरापारो नजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो । अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने...बाँकी

पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री खानले सरकारी निवास छाडे, महंगा कार पनि लिलाम गर्ने

एजेन्सी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् । उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री...बाँकी

इमरान खान बने पाकिस्तानको प्रधानमन्त्री

पाकिस्तान – पूर्वक्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री निर्वाचित भएका छन् । नेशनल एसेम्बलीमा भएको चुनावमा पाकिस्तान मुस्लिम लिग जवाजका अध्यक्ष शाहज शरीफलाई पराजित गर्दै ताहरिक-ए-इन्साफको अध्यक्ष खान पाकिस्तानका २२ औं प्रधानमन्त्री बनेका हुन् । खान...बाँकी

यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ । इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको...बाँकी

मोदीका मन्त्री गोहाई विरुद्ध लाग्यो बलात्कारको आरोप

दिल्ली – नरेन्द्र मोदी सरकारका रेल राज्यमन्त्री राजेन गोहाईमाथि रेल विभागमा जागिर दिलाउने बहानामा एक महिलालाई बलात्कार गरेको आरोप लागेको छ । पीडित महिलाले मन्त्रीविरुद्ध आसामको नगांव थानामा एफआईआर दर्ता गरेका छन् । जागिर दिने...बाँकी