News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, अन्तर्राष्ट्रिय, पत्रपत्रिका, समाचार

    अजरबैजान र अर्मेनियाबीच फेरी युद्ध सुरु, २५ काे मृत्यु

    काठमाडौं। अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ। मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए। अजरबैजानको सैन्य आक्रमणमा...बाँकी

    जम्मु-काश्मिरमा सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी

    काश्मिर। जम्मू काश्मीरको अनन्तनागमा चौथो दिन पनि सुरक्षा बल र आतङ्ककारीबीच भिडन्त जारी छ। भारतीय सेना, पुलिस, सीआरपीएफ र अन्य सुरक्षा एजेन्सीहरू पूर्ण सतर्कताका साथ मैदानमा उभिएका छन्। घना जंगल र पहाडको बिचमा आतङ्ककारीहरू लुके...बाँकी

    हङकङमा भारी वर्षाको कारण जनजीवन प्रभावित

    हङकङ, ९ सेप्टेम्बर। हङकङमा विहीवार साँझदेखि लगातार परेको भारी वर्षाले यहाँको जनजीवन प्रभावित भएको छ। वर्षाको प्रभाव साँझ ६ बजेसम्म रहनसक्ने मौसम विभागले जनाएको छ। हङकङको सार्वजनिक प्रसारण सेवा आरटीएचकेका अनुसार वर्षाका प्रमुख बस सेवा,...बाँकी

    स्वतन्त्र चुनाव जीतेका सिनेटर काकर बने पाकिस्तानको कामचलाउ प्रधानमन्त्री

    एजेन्सी। पाकिस्तानका राष्ट्रपति आरिफ अल्भीले सिनेटर अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन्। शनिबार अल्भीले काकर कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएकाे राष्ट्रपतिको सञ्चार शाखाले जनाएको छ। राष्ट्रपति अल्भीले पाकिस्तानको संविधानको...बाँकी

    लेबनानमा सैन्य बसमाथि आक्रमण, २३ सिरियाली सैनिकको मृत्यु

    दमास्कस। द्वन्द्वग्रस्त देश लेबनानको पूर्वी भागमा इस्लामिक स्टेट समूहले एउटा सैन्य बसमा गरेको आक्रमणमा कम्तीमा २३ सिरियाली सैनिकको मृत्यु भएको छ। शुक्रबार सिरियाली युद्धको अनुगमन गरिरहेको एक संस्थाले सो घटनाबारे जानकारी गराएको हो। बेलायतमा रहेको...बाँकी

    पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको कारावास सजाय

    तस्वीर : रोयटर्स इस्लामावाद। पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ। पाकिस्तानको राजधानी इस्लामावादमा रहेको ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा उनलाई तीन वर्षको जेल सजाय...बाँकी

    सर्वोच्च अदालतद्वारा राहुल गान्धीमाथिको सजायमा रोक

    काठमाडौँ। भारतीय सर्वोच्च अदालतले कांग्रेस नेता राहुल गान्धीको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। शुक्रबार अदालतले मोदी थर प्रकरणमा उनलाई यसअघि सुरतको तल्लो अदालतले तोकेको २ वर्ष कैदको सजाय रोकेको अन्तर्राष्ट्रिय समाचार...बाँकी

    साउदीमा घरेलु कामदारलाई दुर्व्यवहार गरे २ हजार रियाल जरिवाना

    रियाद। साउदी अरबमा घरेलु कामदारलाई दुर्व्यवहार गरेमा २ हजार रियाल जरिवाना र १ वर्ष कामदार ल्याउन प्रतिबन्ध लगाउने व्यवस्था गरिएको छ। मानव संसाधन र सामाजिक विकास मन्त्रालयका अनुसार घरेलु कामदार र उनीहरूका रोजगारदाता कम्पनीहरूको अधिकारको...बाँकी

    फिगरकै कारण भाइरल १४ वर्षिया अलेक्जेन्डरो को हुन् त् आखिर

    एजेन्सी। कसैलाई प्रकृतिले बरदान नै दिएको हुन्छ। उसलाई न उमेरले नै छेकेको हुन्छ। अहिले अलेक्जेन्डरो नाम गरेकी एक फुच्ची केटी खुबै भाइरल छिन्। उनी भाईरल हुनुको कारण हो उनको फिगर। तस्बिर देख्दा धेरैजसोलाई दिमागले धोका...बाँकी

    साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइँदै

    रियाद। साउदी अरबमा यस वर्षकै सबैभन्दा ठूलो सामूहिक मृत्युदण्ड दिइने भएको छ। आतंकवादको अभियोगमा दोषी ठहर भएका ५ जनालाई सामूहिक फाँसी दिइन लागेको हो। प्राप्त जानकारीअनुसार मृत्युदण्ड दिन लागिएकाहरुले मस्जिदमा आक्रमण गरेका थिए। यस आक्रमणमा...बाँकी