News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार, समाज

    विदेशबाट सुन तस्करी गर्ने गिरोह पक्राउ

    काठमाडौं। खाडी मुलुकहरुबाट स-सानो परिमाणमा सुन तस्करी गर्ने र सुन ल्याउने व्यक्तिलाई लुट्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं जिल्ला प्रहरी परिसरको टोलीले विदेशबाट पठाएको सुन लुट्ने र उल्टै सुन ल्याउनेबाट सुन बराबरको रकम असुल्ने...बाँकी

    श्रीमानको हत्या गर्न श्रीमतीको सुपारी

    पोखरा। कास्कीको मादीमा निर्माणाधीन हाइड्रोपावरमा काम गर्ने भनेर फकाए। सिन्धुपाल्चोक जगुल गाउँपालिका वडा नम्बर ३ गुम्बा घर भएका रामलाल तामाङ खुसी हुँदै सिक्लेस आए। रामलालले डोजर, एक्स्काभेटर चलाउँथे। हाइड्रोमा काम पाए कमाई पनि राम्रो हुने...बाँकी

    मनी ट्रान्सफरमा लुटपाट : सञ्चालकमाथि गोली प्रहार, ३ जना पक्राउ

    गौर। रौहतटमा मनी ट्रान्सफरमा लुटपाट भएको छ। रौतहटको परोहा नगरपालिका–९ खापचोकस्थित शिवम मनी ट्रान्सफरमा लुटपाट भएको हो। शुक्रबार दिउँसो मोटरसाइकलमा हतियारसहित आएका तीनजना लुटेराले मनी ट्रान्सफर सञ्चालकलाई धम्क्याउँदै लुटपाट गरेका हुन्। त्यस क्रममा लुटेराहरूले मनी...बाँकी

    रुसी सेनामा भर्ती भएका नेपाली युवाले किन गुहारे भारत ?

    काठमाडौं। रुसी सेनामा भर्ती भएका ५ नेपाली युवाले आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन भारत सरकारसँग अनुरोध गरेका छन्। सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश सार्वजनिक गर्दै ५ नेपाली युवाले नेपाल सरकारबाट कुनै सहयोग नभएको भन्दै हिन्दी...बाँकी

    कुवेतमा ३ नेपालीले सडक दुर्घटनामा ज्यान गुमाए

    कुवेत सिटी। कुवेतमा सडक दुर्घटनामा परि तीन जना नेपाली नागरिकको मृत्यु भएको छ। हिजो मार्च १२ तारिख बिहान ५ बजेको समयमा कुवेतको महाबुल्ला क्षेत्रको सिसाईड रोडमा उक्त घटना भएको बुझिएको छ। मूत्यु हुनेमा सानो भर्याङ्ग...बाँकी

    वैदेशिक रोजगार विभागका नासु घुससहित अख्तियारको नियन्त्रणमा

    काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत (नायब सुब्बा) प्रमोद निरौलालाई पन्ध्र हजार घुससहित नियन्त्रणमा लिएको छ। आयोगले विशेष सूचनाको आधारमा मंगलबार निरौलालाई १५ हजार घुससहित पक्राउ गरेको हो। आयोगको टंगालबाट खटिएको...बाँकी

    साउदी अरबमा एकैदिन ७ जनालाई मृत्युदण्डको सजाय

    रियाद। साउदी अरबले हालै ७ जनालाई मृत्युदण्ड दिएको छ। साउदी अरबको सरकारी सञ्चारमाध्यमका अनुसार आतंकवादसँग सम्बन्धित अपराधमा ७ जनाको टाउको काटेर मृत्युदण्डको सजाय दिइएको हो। सन् २०२२ को घटना पछि एकै दिन ८१ जनालाई मृत्युदण्ड...बाँकी

    कतार पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

    काठमाडौं। कतार पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौंकाे टोखा नगरपालिका-९ बस्ने ३५ वर्षीय रोशनी राणा रहेकी छन्। राणाले विनोद चौरेललाई वैदेशिक रोजगारीको लागि कतार पठाइदिन्छु, त्यसको लागि २...बाँकी

    प्रहरीका सई र नायब सुब्बा भ्रष्टाचारमा दोषी ठहर

    काठमाडौं। ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा समातिएका वैदेशिक रोजगार विभागका नायब सुब्बा प्रमोद पाण्डे दोषी ठहर भएका छन्। उनलाई घुस लिए बराबरको रकम बिगो जरिवाना हुने र तीन महिना कैद सजाय निर्धारण भएको विशेष...बाँकी

    ३ लाख कुवेती दिनार हिनामिना गरेको आरोपमा इजिप्टियन नागरिक पक्राउ

    कुवेत सिटी, कुवेत। आपराधिक सुरक्षा क्षेत्रले कुवेत उड्डयन सेवा कम्पनीबाट ३ लाख कुवेती दिनार पैसा हिनामिना गरेको आरोपमा एक इजिप्टियन नागरिकलाई पक्राउ गरेको छ। किर्ते र कागजात छेडछाड गरेको अभियोगमा अभियुक्तको खोजी, अनुसन्धान र पक्राउ...बाँकी