News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, समाचार

    धनगढी यातायातका पूर्वहाकिमसहित ३ जनाविरुद्ध मुद्दा

    असार ८, २०८० धनगढी। यातायात व्यवस्था कार्यालय धनगढीका तत्कालीन निमित्त प्रमुख लक्ष्मण शाहसहितका तीन जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमती पत्रको परीक्षामा सहभागी परीक्षार्थीको परिणाम फेरबदल गरेको...बाँकी

    स्याङ्जाको हरिनास गाउँपालिकाको गाउँसभामा विवाद

    स्याङ्जा। हरिनास गाउँपालिकाको गाउँसभाको १३ औं अधिवेसनमा विवादमा परेको छ। गाउँसभामा अध्यक्ष खिमनारायण मानन्धरले एकलौटी बजेट बिनियोजन गरेको आरोप लागेपछि विवादमा परेको हो। वडा अध्यक्षहरुले सिफारीस गरेका योजनाहरु समेत बजेटमा नसमेटि मनोमानी ढंगले सभामा बजेट...बाँकी

    पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग

    असार ८, २०८० काठमाण्डौं। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो। बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले...बाँकी

    बाँकेको जानकी गाउँपालिकामा अनौठो दृश्य: अनपढ अध्यक्ष, चतुर हाकिम र छाया अध्यक्षको ‘रजगज’

    असार ७, २०८० बाँके। जानकी गाउँपालिकाले बिहीबार आफ्नो १४ औं गाउँसभा गर्दा अनौठो दृश्य देखिएको छ। सभामा गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने र उपाध्यक्षले बजेट प्रस्तुत गर्ने नीतिगत ब्यवस्था रहेको छ। तर, उक्त...बाँकी

    कैलालीमा किन भयो किसान र सशस्त्रबिच झडप ?

    धनगढी। कैलालीमा किसान र सीमा सशस्त्र प्रहरी बलबिच सोमवार झडप भएको छ। भारतीय सीमावर्ती बजारबाट रासायनिक मल ल्याउने क्रममा किसान र सशस्त्र प्रहरीबीच झडप भएको हो। बर्खे धान खेतीका लागि रासायनिक मल ल्याउने क्रममा भजनी...बाँकी

    विश्व परिप्रेक्ष्यमा नेपालको पत्रकारिताबारे अध्ययन गरिएको पुस्तक सार्वजनिक

    असार २, २०८० काठमाडौँ। विश्वव्यापी परिप्रेक्ष्यमा नेपालका सञ्चारमाध्याम र पत्रकारिता क्षेत्रको अवस्थितिबारे विस्तृत अध्ययन समेटिएको पुस्तक “ग्लोबल प्रस्पेक्टिभ अन जर्नालिजम इन नेपाल” को नेपाली संस्करण सार्वजनिक भएको छ। काठमाडौँस्थित कान्तिपुर सिटी कलेजमा आयोजित एक औपचारिक...बाँकी

    राहदानी बनाउँदा लाग्ने दस्तुर घट्यो, ६६ पृष्ठ र ३४ पृष्ठको राहदानी एउटै दस्तुरमा

    असार १, २०८० काठमाण्डौ। राहदानी विभागले ६६ पृष्ठको साधारण राहदानी बनाउँदा लाग्ने दस्तुर घटाएको छ। यसअघि ३४ पृष्ठ र ६६ पृष्ठको राहदानी बनाउँदा फरक फरक दस्तुर लाग्ने भए पनि यही असार तीन गतेदेखि पाँच हजार...बाँकी

    बेटिङ प्रचारको आरोपमा कलाकार राजु मास्टर र बल्छी धुर्वेसहित ८ जना पक्राउ

    काठमाडौं। अनलाइन बेटिङ प्लेटफर्मको विज्ञापन तथा प्रचारप्रसार गरेको आरोपमा कलाकार राजु पौडेल (राजु मास्टर) र मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’सहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एव्...बाँकी

    सशस्त्रले ५ ठाउँमा स्थापना गर्‍यो विपत् व्यवस्थापन बेस, थप २ ठाउँमा गर्ने तयारी

    काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले देशका विभिन्न ५ ठाउँमा विपत् व्यवस्थापन बेस स्थापना गरेको छ। अन्य २ ठाउँमा १/२ दिन भित्र नै स्थापनाको तयारी गरिएको छ। यसअघि धादिङको आदमघाट, बाराको निजगढ र धनकुटाको मुलघाटमा रहेको...बाँकी

    रुसी सेनामा नेपाली युवा भर्ती भएका छैनन्- एनआरएनए

    काठमाडौँ। गैरआवासीय नेपाली संघ एनआरएनएले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका...बाँकी