News Portal

गृहपृष्ठ Flash News, जीवनशैली, समाचार, समाज-शिक्षा

कांग्रेस नेता भण्डारीले माझी र बोटे समुदायसँग यसरी मनाए दशैं

गुल्मी : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले गृह जिल्ला गुल्मिका विपन्न माझी र बोटे समुदायसँग दशै मनाउनुभएको छ । विगत तीन वर्ष देखि आफ्नो निर्वाचन क्षेत्रका पिछडिएको समुदायसँग सामुहिक टिका आदानप्रदान गरि विजयादशमी मनाउँदै आउनुभएका...बाँकी

फ्रान्सले जर्मनीलाई हरायो, ग्रिजम्यान चम्किए !

एन्टोनी ग्रिजम्यानको दुई गोलको मदतमा विश्व विजेता फ्रान्सले जर्मनीलाई हराएको छ । नेसन्स कपमा मंगलबार राति भएको खेलमा फ्रान्सले जर्मनीलाई २–१ ले हराएको हो । खेलमा अग्रता भने जर्मनीले लिएको थियो । १४ औं मिनेटमा...बाँकी

दशैंको मुखमा किन गरे पूर्वसांसदले आत्महत्या ?

मोरङ :  गत शनिबार मध्यराति बिरामी बोक्न गाउँतिर जाँदा एम्बुलेन्स चालकले बेलबारी नगरपालिका-२, लालभित्तीमा एउटा शव सिकुवामा तन्द्रङ्ग झुण्डिरहेको अवस्थामा देखे । शव रहेछ- पूर्वराष्ट्रिय पञ्चायत सदस्य (पूर्वसांसद) कर्णबहादुर धिमालको । दशैंको मुखमा ७० वर्षे...बाँकी

नगरपालिकाभित्रै पत्रकार र वडा अध्यक्षबीच कुटाकुट

नारायण खड्का : प्युठानमा एकजना पत्रकार र वडा अध्यक्षका बीचमा कार्यकक्षमै हानाहान भएको छ । कुटाकुटमा परी स्वर्गद्वारी माडी मिडिया ग्रुप प्रालिका अध्यक्ष तथा माडी खबर साप्ताहिक पत्रिकाका सम्पादक केन्द्रप्रकाश विक र स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७...बाँकी

वामदेव च्याप्टर बन्द भएपछि टोलमा पिङ खेल्न पुगे प्रचण्ड

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वामदेव गौतमलाई उपचुनाव मार्फत् सांसद बनाउने रणनीतिका नेतृत्वकर्ता अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब र तनाव थियो । तर, अन्तिममा प्रचण्ड र वामदेवको रणनीति सफल भएन । अहिले वामदेवलाई...बाँकी

ज्यानको बाजी थापेर पर्यटकलाई बचाउने शीरलाल भन्छन – नयाँ जीवन पाएँ !

चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंडाबाट पर्यटकलाई बचाउन सफल भएका छन्। चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैंडाको आक्रमणबाट गम्भीर घाइते भएका परियारको अहिले काठमाडौंस्थित ग्राण्डी...बाँकी

एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एसएसपीबाट डिआईजीमा बढुवा भएका ११ जनालाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । डिआईजी बिनोद शर्मा...बाँकी

कर्मचारीले दशैँमा पनि पाएनन् तलब

२८ असोज, बैतडी – दशैँको मुखमा बैतडीका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तलब पाएका छैनन् । प्रदेश सरकार मातहत स्थापना भएका केही कार्यालयका कर्मचारीले साउनदेखि तलब पाउन सकेका छैनन् । दशैँमा समेत तलब नपाउँदा समस्या भएको कर्मचारीले...बाँकी

बासुरीको धुनले बन्यो विद्यालय संगीतमय

प्रविन शाही/दुल्लु दैलेख : विद्यालय वरीपरी भवन र विचैमा प्राङगण दुबोको भान र छेउमा बासुरी प्रतियोगितात्मक दशै शुभकामना आदानप्रदान कार्यक्रमले विद्यालय निकै आकर्षित देखिन्थ्यो । नेपालका हरेक विद्यालयमा जतिको पठन पाठनको भुमिका छ त्यति नै...बाँकी

विद्यालयको कक्षाकोठामै बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

श्रीराम केसी बनेपा – काभ्रेको बेथानचोक गाउँपालिका को कालिका माविमा अध्यनरत २ बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ। कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाईफकाई र धम्काएर निरन्तर...बाँकी