News Portal

  • गृहपृष्ठ संस्कृति - आजको राशिफल विशेष, समाज

    आज चैत्र-२४ गते शनिबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४५ विस २०८० चैत्र २४ गते शनिबार इश्वी सन् २०२४ अप्रिल ६ तारीख चैत कृष्णपक्ष द्वादशी तिथी पश्चात त्रयोदशी तिथी शतभिषा नक्षत्र शुक्ल योग तैतिल करण चन्द्रमा कुम्भ राशिमा आनन्दादि योगमा आनन्द योग...बाँकी

    सुरु भयो स्मार्ट लाइसेन्स कार्डको छपाइ

    काठमाडौं। जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ। मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच...बाँकी

    कास्कीको सल्लाघारीमा जीप दुर्घटना, १२ जना घाइते

    कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

    मोरङको सुनबर्षीबाट लागूऔषधसहित एक युवती पक्राउ

    चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको...बाँकी

    नागरिकता बिक्री प्रकरणः दुई अधिकृत पुर्पक्षमा, अर्का एककाे पनि पक्राउ पुर्जी जारी

    काभ्रेपलाञ्चोक। जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका २ अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको...बाँकी

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ। बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...बाँकी

    दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

    काठमाडौं। सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ। बिहीबार छानबिन समिति गठन गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको हो। समितिको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव...बाँकी

    भिडियाेमा भ्वांईस ओभर गरि कुवेतको नेपाली समाजको बदनाम गरियो – ग्लोबल एनआरएनए

    यो पनि पढ्नुहोस्। कुवेतमा केही दिन यता सामाजिक संजालमा भाइरल भिडियो काण्ड: जिवन र पदमले मागे माफी कुवेत। हालसालै मात्र सामाजिक संजाल फेसबुक मेसेन्जर ग्रुपहरुमा कुवेतको खैतानमा एकजना नेपाली महिला र विदेशी पुरुषमाथी हालै घटेको...बाँकी

    खाडी मुलुक पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ

    काठमाडौँ। खाडी मुलुक ओमन पुर्‍याई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पाल्पा तिनाउ गाउँपालिका–५ ठेगाना भई काठमाडौं तारकेश्वर नगरपालिका–६ बस्ने ४० वर्षीय विष्णु बहादुर रानालाई शुक्रवार प्रहरीले पक्राउ गरेको छ। ओमनमा आकर्षक तलब हुने घरेलु काममा पटाइदिने...बाँकी

    कर्णाली पुलबाट हामफालेका १७ जना युवा मध्ये एक जना युवा अझै बेपत्ता

    चैत्र-१३, मंगलबार/काठमाडौं – होली पर्व मनाएर आएका १७ युवा युवाहरु मध्ये कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट एकपछि अर्को गर्दै एकाएक नदीमा हामफालेका युवाहरु मध्ये एक जना युवा अझै बेपत्ता छन् ।  प्रहरीका अनुसार कैलालीको लम्कीचुहा नगरपालिकाका...बाँकी