News Portal

  • गृहपृष्ठ समाचार

    यूएईकाे अहेलिया एक्सचेञ्जबाट पैसा पठाउदा सुन र ५ वटा कार जित्ने अवसर

    अबुधाबी। यूएईको लोकप्रिय मनि ट्रान्सफर सेवा प्रदायक ‘अल अहेलिया एक्सचेञ्ज’ले विन्टर प्रमोसन लगत्तै समर प्रमोसन सार्वजनिक गरेको छ। यो प्रमोसनमा पैसा पठाउँदा एक किलो सुन र ५ वटा निसान सन्नी कार जित्न सकिनेछ। एक्सचेञ्जले बुधबार...बाँकी

    धरानका मेयर साम्पाङले काठमाडौंमा गरे एकल प्रदर्शन

    चैत्र-२०,मंगलबार/काठमाडौं – धरान उपमहानगरपालिका धरानका मेयर हर्कराज राई “साम्पाङ”ले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा एकल प्रदर्शन गरेका छन्। पछिल्ला समय केही दिनदेखि काठमाडौंमा आएका मेयर साम्पाङले आज ‘०८४...बाँकी

    धरानको वीपी प्रतिष्ठान अगाडी अव्यवस्थित पार्किङ व्यवस्थापन गर्न पहल सुरु

    चैत्र-१९, सोमबार/धरान – धरान वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रवेशद्धार अघि अव्यवस्थित पार्किङलाई व्यवस्थित गरिने भएकोछ। धरान उपमहानगर १८ नम्बर वडाका अध्यक्ष प्रविण राई र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई...बाँकी

    मोरङको रतुवामाई नगरपालिकाको सडकको दाया-वायामा रोपिएका विरुवा संरक्षण भएन

    चैत्र-१९, सोमबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-६ स्थित सौठादेखि शिवालय जाने बाटो र शिवालय परिक्रमासम्मको सडकको दायाँ बायाँ वृक्षारोपण गरेको एक वर्ष बितिसक्दा समेत संरक्षण नहुँदा अधिकांश बिरुवाहरू मर्ने थालेका छन । केही बिरुवाहरु हुर्कदै गरेता...बाँकी

    मोरङको संसारी माई मन्दिर सरसफाई कार्यक्रम सम्पन्न

    चैत्र-१८, आइतबार/मोरङ – “सहकारीमा सुशाशन  प्रविधि र एकिकरण” भन्ने मुल नाराका साथ ६७औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आज संसारी माई मन्दिरमा सरसफाई कार्यक्रमको आयोजना गरी सरसफाई गरिएको छ। सप्ताहव्यपी कार्यक्रम अन्तर्गत सरसफाई कार्यक्रम गरिएको संस्थाले...बाँकी

    दुबै मृगौला पिडीत संगीत सर्जक नवराम राईलाई आर्थिक सहयोग

    चैत्र-१८, आइकबार/धरान – “गुराँसको फेदमुनि सम्झनाको छायाँ” जस्ता चर्चित गीतका सर्जक नवराम राईको उपचारका लागि युवा व्यवसायी भूवन याक्खाले नगद ३० हजार आर्थिक सहयोग गरेका छन् ।  सुनसरी धरानका सर्जक राईको दुइ वटा मृगौलाले काम...बाँकी

    कास्कीको सल्लाघारीमा जीप दुर्घटना, १२ जना घाइते

    कास्की। कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जीप दुर्घटनामा १२ जना घाइते भएका छन्। पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुबाहक जीप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी...बाँकी

    मोरङको रंगेली भित्रका बिधालयमा एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन

    चैत्र-१८,आइतबार/मोरङ – मोरङको रंगेली नगरपालिका भित्रका बिधालयहरुमा यस बर्षको एसईई परीक्षा शान्तिपूर्ण रुपमा संचालन भईरहेको छ। शिक्षाका प्रतिनिधि, ब्यवस्थापन समिति, वडाअध्यक्ष लगायत ले बिधालय  निपीक्षण समेत गरि रहेका छन। शिक्षा शाखा प्रमुख रवीन्द्र पण्डितले स्थलगत...बाँकी

    मोरङमा ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक युवती पक्राउ

    चैत्र-१८, आइतबार/मोरङ – मोरङको सुनवर्षी नगरपाली-८ हरिसचन्द्रगडी स्थित सिक्टी डाईनिया भित्र सडक खण्डमा पर्ने सिक्टीबाट डाईनिया तर्फ आउँदै गर्दा चेकजाचका क्रममा प्रहरीले सुवेखा राजबंशी पक्राउ परेकी छिन्। उनी सवार प्र.न.१-०२ -००३ ह ७०१५ नम्बरको सिटी...बाँकी

    मोरङको सुनबर्षीबाट लागूऔषधसहित एक युवती पक्राउ

    चैत्र-१७,शनिबार/मोरङ – मोरङको सुनवर्षी नगरपालिकास्थित हर्चनगढी भारतबाट नेपालतर्फ आउँदै गरेको ०१-०२-००३ ह ७०१२ सिटी सफारीमा सवार सुनबर्षी-४ बस्ने बर्ष २५ को सुलेखा राजवंशीको साथबाट ब्राउन सुगर जस्तो देखिने नेपालमा प्रतिबन्धित लागूऔषध सहित प्रहरीले पक्राउ गरेको...बाँकी