News Portal

  • गृहपृष्ठ Breaking News, Flash News, पत्रपत्रिका, प्रवास, समाचार

    पोर्चुगलकाे समुद्रमा डुबेर एक नेपालीको मृत्यु, अर्का एक बेपत्ता

    लिस्बन। पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ। अर्का नेपाली युवा बेपत्ता भएका छन्। शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको...बाँकी

    नेपाल-भारत सिमाना दशगजामा भारतीय एसपीले भत्कायो सडक

    चैत्र-२५,आइतबार/मोरङ – मोरङको रतुवामाई नगरपालिका-१ स्थित सोनापुरमा साता दिन अगाडि सोनापुर बोर्डर आउट पोष्टमा भारतीयका  एसएसपीहरुले रातिको समयमा जेसीबी प्रयोग गरेर  दश गज्जामा रहेको नेपालतर्फको सडक खनेपछि उक्त सडकबाट अहिले मोटरसाइकल-साइकल समेत आवतजावत गर्न कठिनाई...बाँकी

    विनोद कुमार नेपाली बने पाँचौं मिस्टर कोशी

    चैत्र-२५, आइतबार/धरान – एलाइनेट जिमको २१औं प्रस्तुति अन्तरगत शनिबार आयोजित पाँचौं मिस्टर कोशी शारीरिक सुगठन प्रतियोगिताको उपाधि भिजन फिटनेस क्लब धरानका विनोद कुमार नेपालीले चुमेको छ। नेपाली ६५ केजी तौल समुहका विजेता बन्दै फाइनल चरणमा...बाँकी

    आशावादी छन् कुँवर र आरके शर्मा समूह, सशंकित छ केसी समूह !

    काठमाडौं। रिट निवेदक विनोद कुँवरको कार्यसमिति उपाध्यक्ष रहेका थर्कबहादुर सेनले अदालतको फैसला सबै गैरआवासीय नेपालीको जित भएको टिप्पणी गरेका छन्। ‘संघलाई मूल उद्देश्यतिर लाने बाटो सर्वोच्च अदालतले खोलिदिएको महसुस भएको छ। सबैले आ–आफ्नो दम्भ छोडेर...बाँकी

    सर्वोच्चको फैसलाले एनआरएनएमा कतै उत्साह, कतै संशय !

    काठमाडौं। सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघ (एनआरएनए) दुई महाधिवेशन र चुनिएको कार्यसमितिलाई अमान्य ठहर गरेपछि यसको पक्ष र विपक्षमा प्रतिक्रियाहरु आएका छन्। सर्वोच्चले एनआरएनएको विवाद समाधानका लागि गठित शेष घले नेतृत्वको उच्चस्तरीय समितिलाई ६ महिनाभित्र...बाँकी

    एलाइनेट जिमको २१औं प्रस्तुति, पाँचौं मिस्टर कोशी उपाधिका लागि शनिबार २२ प्रतिस्पर्धी भिड्ने

    चैत्र-२३, शुक्रबार/धरान – एलाइनेट जिमको आयोजनामा यहि चैत्र-२४ गते शनिबार हुन लागेको   पाँचौं मिस्टर कोशी शारीरिक शुगठन प्रतियोगिताको प्रि-जज राउण्ड सम्पन्न भएको छ। धरान- १३ अमरहाट स्थित कर्भडहलमा शुक्रबार सम्पन्न प्रि-जज राउण्डबाट ५५ केजी...बाँकी

    मोरङको रतुवा खोलाको पुलमा १५ बर्षपछि पुनः अर्को पिलर थप्दै

    चैत्र-२३, शुक्रबार/मोरङ – मोरङ र झापाको सिमानामा रहेको रतुवा खोलामा पुल बन्न थालेको १५ बर्ष बितिसक्दा समेत अझै पुल निर्माण सम्पन्न हुन सकेको छैन। नेपाल सरकारले सिमावर्ती क्षेत्रमा रहेका सडकलाई हुलाकी राजमार्ग भनेर पहिलो प्राथमिकतामा...बाँकी

    सुरु भयो स्मार्ट लाइसेन्स कार्डको छपाइ

    काठमाडौं। जर्मनीबाट ल्याइएको १२ लाख स्मार्ट लाइसेन्स कार्ड छपाइ सुरु भएको छ। मंगलबार साँझ परीक्षण प्रिन्टिङ सफल भएपछि आजदेखि छपाइ सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले बताए। अब नमेटिने, नपग्लिनेलगायत ल्याब परीक्षण जाँच...बाँकी

    धरान-तरहरा सडक निर्माण: तीन वर्षमा एकतर्फी सडक खुल्यो (भिडियो सहित)

    चैत्र-२१, बुधबार/धरान – प्यासिफिक कन्सट्रसन प्रालिले ठेक्का पाएको तरहरा-धरान सडक खण्डको एकतर्फी दुईलेन सडकको कालोपत्रे हुन अब ५ सय मिटर मात्रै बाँकी रहेको छ। अन्य स्थानमा कालोपत्रेको काम सकिएको छ। उक्त सडकको एकतर्फी सडक चैत्र-२१...बाँकी

    यूएईकाे अहेलिया एक्सचेञ्जबाट पैसा पठाउदा सुन र ५ वटा कार जित्ने अवसर

    अबुधाबी। यूएईको लोकप्रिय मनि ट्रान्सफर सेवा प्रदायक ‘अल अहेलिया एक्सचेञ्ज’ले विन्टर प्रमोसन लगत्तै समर प्रमोसन सार्वजनिक गरेको छ। यो प्रमोसनमा पैसा पठाउँदा एक किलो सुन र ५ वटा निसान सन्नी कार जित्न सकिनेछ। एक्सचेञ्जले बुधबार...बाँकी