News Portal

  • गृहपृष्ठ Flash News, समाचार, समाज

    किसानलाई एस्प्रे ट्यांकी वितरण

    मोरङ। “एक घर एक स्प्रे ट्याङ्की”को मुल नारासहित किसानहरुलाई ट्याङ्की वितरण गरिएकाे छ। माेरङकाे सुनवर्सि नगरपालिका वडा नम्बर ५ का कृषकहरुलाई अतिआवस्यक पर्ने ट्याङ्कि बितरण गरिएको हाे। वडाले एक कार्यक्रमको आयोजना गर्दे कृषकहरुलाई लक्षित गर्दे...बाँकी

    फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

    काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न...बाँकी

    कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

    दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ। आठ पूर्व नौसेनाका अधिकारीहरू...बाँकी

    वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

    काठमाडौं। गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२...बाँकी

    अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आजबाट निरन्तर

    काठमाडौँ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको पेसी आजका लागि तोकिएको छ। मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ। ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको...बाँकी

    अध्यागमन विभागद्धारा ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ

    काठमाडौ। अध्यागमन विभागले ई.भिसा तथा अनलाइन भुक्तानी सेवाको शुभारम्भ गरेको छ। विभागले शुक्रवारदेखि अध्यागमन प्रशासनलाई पूर्ण रुपमा अनलाइनमार्फत स्वचालित सेवा प्रवाह गर्ने कार्यको थालनी गरेको हो। माघ महिनाबाट नै हस्तलिखित हस्ताक्षरलाई डिजिटल हस्ताक्षरको प्रयोग गर्नेगरी...बाँकी

    कास्की पोखराकी कवि भण्डारी काठमाडौमा सम्मानित

    काठमाण्डौ। मिलन चौतारीका हामी छात्राहरूले आज शनिबार बिहान् कविता वाचन र सम्मान कार्यक्रम आयोजना गरियो। कार्यक्रममा पोखराको सप्तरङ्गी साहित्य समाजकि अध्यक्ष चर्चित लेखिका, गायिका कवि अम्बिका भण्डारीलाई काठमाडौको मोडर्न कन्या कलेजको प्राङ्गणमा सम्मान गरिएको थियो।...बाँकी

    अनिल शाह बने ओडीआईमा अर्धशतक बनाउने नेपाली खेलाडी

    काठमाडौं। क्यानडासँगको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले अर्धशतक बनाएका छन्। उनले १९ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ५० रन बनाएका हुन्। अर्धशतक पूरा गरेलगत्तै उनी आउट भएका छन्। उनले बनाएको...बाँकी

    एनआरएनएको स्पोर्ट्स टुरिजम सम्मेलन दक्षिण कोरियामा सम्पन्न

    सउल। दक्षिण कोरियाको राजधानी सउलमा फेब्रअरी ६, २०२४ मंगलबारका दिन २०२४ Sports Global Tourism विषयक एक दिने सम्मेलन सम्पन्न भएको छ। 2024 Sports Global Tourism नामको एक दिने सम्मेलन नेपालको विकासलाई अगाडि बढाउन नेपालको प्राकृतिक...बाँकी

    छात्राहरुका लागि विद्यालयको चेन्जिङ रुम स्थापना

    मोरङ। मोरङको रङ्गेली नगरपालिका-७ स्थित आदर्श माध्यमिक विद्यालयले छात्राहरुका लागि चेन्जिङ रूमको व्यवस्थापन गरेको छ। एक कार्यक्रमको आयोजना गर्दै रङ्गेली नगरपालिकाकी उपप्रमुख भुमा पराजुलीले उक्त रुमको रिबन काटेर उद्घाटन गरेकी हुन। उक्त कार्यक्रम रबिन्द्र कुमार...बाँकी