News Portal

  • गृहपृष्ठ Breaking News, आर्थिक, पत्रपत्रिका, विज्ञान-प्रविधि, समाचार

    गौतमबुद्ध विमानस्थलको सुरु भयो यान्त्रिक परीक्षण, बुद्ध जयन्तीबाट नियमित संचालन हुने

    सलमान खान,भैरहवा। भैरहवामा निर्माण सम्पन्न भएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा शुक्रबाबाट यान्त्रिक परीक्षण (क्यालिब्रेसन फ्लाइट) उडान सुरु भएको छ। विमानस्थलमा करिब १० दिन यान्त्रिक परीक्षण उडान हुनेछ । आइसीबी टू को आयोजना अन्तर्गत एरो नोटिकल रेडियो अफ...बाँकी

    दूरसञ्चारमा फड्को मार्दै नेपालः देशभर फोरजी विस्तार, फाइभजी परीक्षण अघि बढ्दै

    बसन्त अर्याल काठमाडौँ। नेपालमा देशभर फोरजीको विस्तारसँगै फाइभजी परीक्षण तयारी भएको छ। फाइभजी परीक्षणको लागि अनुमति पाएको नेपाल टेलिकमले उपकरण ल्याउने तयारी गरेको हो। नेपाल टेलिकमकी निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले फाइभजी परीक्षणको लागि आपूर्तिकर्तासँग छलफल...बाँकी

    ई-पासपोर्ट आजदेखि प्रयोगमा आयो, एमआरपीभन्दा के फरक छ ?

    काठमाडौँ। नेपालले पहिलोपटक ई–पासपोर्ट (विद्युतीय राहदानी) प्रयोगमा ल्याएको छ। राहदानी विभाग त्रिपुरेश्वरमा आयोजित एक कार्यक्रमबीच परराष्ट्रमन्त्री नारायण खड्काले संस्कृतिविद् सत्यमोहन जोशीलाई पहिलो ई–पासपोर्ट हस्तान्तरण गरे। अन्तर्राष्ट्रियस्तरमै निकै भरपर्दो, विश्वासिलो र सुरक्षित मानिएको विद्युतीय राहदानी नेपालले प्रचलनमा...बाँकी

    मोटरसाइकल चलाउँदा हुने भाइब्रेसनले आइफोनको क्यामरा बिग्रिन सक्ने

    एजेन्सी। एप्पलले मोटरसाइकल चलाउँदा हुने फाइब्रेटका कारण क्यामरा बिग्रिन सक्ने चेतावनी दिएको छ। एप्पलले शक्तिशाली मोटरसाइकलबाट हुने कम्पनबाट आईफोन जोगाउन प्रयोगकर्तालाई निर्माता कम्पनीले सुझाव दिएको छ। एप्पलका अनुसार नराम्रो कम्पनले आईफोनको क्यामराको प्रणालीमा खराबी आउन...बाँकी

    राष्ट्रिय आविष्कार केन्द्रका विद्यार्थीले बनाएको रकेटको परीक्षण सफल

    काठमाडौँ – नेपाली विद्यार्थीहरुले बनाएको ‘क्‍वान्टम’ नाम दिएको रकेटको परीक्षण सफल भएको छ । राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरिङ पढ्ने विद्यार्थीहरुले बनाएको रकेटको ‘सुपर सोनिक’ टेस्ट सफल भएको हो । विधार्थीहरुले थानकोटस्थित नेपाली सेनाको फायरिङ रेन्जमा...बाँकी

    लाइक लुकाउन मिल्ने फिचर थप्दै इन्स्टाग्राम

    एजेन्सी – सामाजिक सञ्जाल फेसबुकको स्वामित्व रहेको कम्पनी इन्स्टाग्रामले अब प्रयोगकर्तालाई लाइक लुकाउन मिल्ने विकल्पसहितको फिचर दिने भएको छ। कम्पनीले मानिसहरुलाई दबाब नहोस् भनेर यस्तो विकल्प दिनलागेको हो। यो फिचर ‘इनेबल’ गरेका प्रयोगकर्ताले लाइक गर्ने...बाँकी

    कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

    काठमाडौं – कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ। मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ। यो...बाँकी

    जापानी अर्बपति माएजावाले चन्द्रमाको यात्रामा विश्वभरका ८ जना लैजाने घोषणा

    ऐजेन्सी – जापानी अर्बपति युसाकु माएजावाले आफूसँग चन्द्रमाको यात्रा गर्नका लागि विश्वभरबाट ८ जना सर्वसाधारणलाई आमन्त्रण गरेका छन् । युसाकुले एलन मस्कको ‘स्पेसएक्स’ रकेटबाट सन् २०२३ मा चन्द्रमाको यात्रा गर्दै छन् । ‘मैले यो यात्रामा...बाँकी

    आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न एप्पलको सुझाव

    एप्पलले आफ्नो प्रयोगकर्तालाई आइफोन आफूभन्दा ६ इन्च टाढा राख्न सुझाव दिएको छ। आइफोनले विशेषगरी मुटु रोगीको शरीरभित्र राखिएका मेडिकल उपकरणका कारण असर गर्ने र स्वास्थ्यको लागि जोखिमपूर्ण हुने एप्पलले बताएको छ। सिएनएन बिजनेसका अनुसार शनिबार...बाँकी

    उत्तर कोरियाको शक्तिशाली क्षेप्यास्त्र पनडुब्बी सार्वजनिक

    प्योङयाेंग – उत्तर कोरियाले नयाँ प्रकारको अत्याधुनिक ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपक पनडुब्बी सार्वजनिक गरेको छ। सरकारी सञ्चारमाध्यमले यसलाई ‘विश्वकै सबैभन्दा शक्तिशाली हतियार’ को संज्ञा दिएको छ। सर्वोच्च नेता किम जोङ उनको उपस्थित रहेको विशाल सैनिक परेड...बाँकी