News Portal

  • गृहपृष्ठ विज्ञान-प्रविधि, समाचार, समाज

    मलेखुमा नयाँ चाइल्ड केयर सेन्टर र मन्टेश्वरी खुल्दै

    चैत्र-३०, शुक्रबार/धादिङ – जिल्लामै पहिलो चाइल्ड केयर सेन्टर स्थापना हुने भएको छ। धादिङ जिल्ला गजुरी गाउँपालिका वडा नम्बर दुई मलेखुमा हाइलाइट चाइल्ड केयर सेन्टर र मन्टेश्वरी स्थापना हुन लागेको हो । विगत लामो समयदेखि शिक्षण...बाँकी

    नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बन्यो भाइबर

    काठमाडौँ। सामाजिक संजाल भाइबर नेपालमा दर्ता भएको छ। योसँगै भाइबर नेपालमा दर्ता हुने पहिलो सामाजिक संजाल बनेको छ। सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो। सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई...बाँकी

    भारतले इतिहास रच्यो, चन्द्रमाको दक्षिणी ध्रुवमा यान पठाउने भारत पहिलो मुलुक

    एजेन्सी – भारत चन्द्रमामा यान पुर्‍याउने चौथो मुलुक बनेको छ। बुधबार साँझ भारतले पठाएको “चन्द्रयान-३” को रोभर चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गर्दै भारत पहिलो मुलुक बनेको छ। नेपाली समयअनुसार साँझ ६ बजेर १८ मिनेटमा...बाँकी

    ह्वाट्सएपबाटै अब एचडी क्वालिटीको फोटो र भिडिओ पठाउन सकिने

    काठमाडौं। एचडी फोटो तथा भिडिओ पठाउन सकिने ह्वाट्सएपको बहुप्रतिक्षित फिचर सार्वजनिक भएको छ। मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले बिहीबार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै सो फिचर सार्वजनिक भएको घोषणा गरेका छन्। यो फिचरको...बाँकी

    प्रदेश १ मा रंगेली अस्पताल चाैथाे स्थानमा 

    रबिन्द्र बराल -अस्पताल सेवा सुधार गर्न MSS-A तयारी उपकरण न्युनतम सेवा मापदण्ड लेख जोखा कार्यक्रम भएको छ। नगरकाे सभाहलमा भएको कार्यक्रममा रंगेली अस्पताल मा ६ महिनाकाे अबधिमा गरिएको सर्वेक्षणमा हरेक क्षेत्रमा राम्रो व्यवस्थापन गरेर ७०...बाँकी

    नेपालमा २८ वर्षपछि धनगढीमा पुग्यो ४६.४ डिग्री तापक्रम, धरानमा पनी रेकर्ड तोड्यो

    धरान – नेपालमा २८ वर्षपछि अहिलेसम्मकै उच्चतम तापक्रम मापन भएको छ। आज शुक्रबार धनगढीमा ४६.४ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विभागका मौसम विद् सञ्जिब अधिकारीले जानकारी दिए। धनगढीमा सन् १९९५ जुन १६ तारिखमा...बाँकी

    धरानमा उत्पादन भयो वायु उर्जा, मेयर साम्पाङद्वारा उत्धाटन (भिडियो सहित)

    धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा २ सय वार्डको वायु उर्जा उत्पादन गरी उद्धाटन गरिएको छ। धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा इन्जिनियर तर्कबहादुर मगरको नेतृत्वमा तयार गरिएको २ सय वार्डको करिब ९...बाँकी

    रेडमीको २०० मेगाफिक्सल क्यामेरा भएको फाइभ जी फोन आउँदै, यस्ता छन् विशेषता ?

    काठमाडौँ। अहिले हामी स्मार्ट दुनियामा छौँ। स्मार्ट दुनिया बनाउन स्मार्ट फोनहरुको त्यतिकै हात छ। किन्न सस्तो, सहज उपलब्ध हुने हुँदा स्मार्ट फोन जो कोहीले बोक्न मिल्ने फोन भएको छ। सन २०२३ को सुरुवातमा स्मार्ट फोनको...बाँकी

    क्यालिब्रेसन उडानका लागि पाेखरा आइपुग्यो एरो थाईको जहाज

    विजय नेपाल, पोखरा। आगामी जनवरी १ देखि औपचारिक उडान सुरु गर्न लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन फ्लाइटका लागि जहाज शनिबार पोखरा आएको छ। निर्माण अन्तिम चरणमा पुगेको अन्तर्राष्ट्रिय विमानस्थलको थाइल्याण्डको एरो थाई कम्पनीको उक्त जहाजबाट यही...बाँकी

    मोबाइल हरायो भने अनलाइनबाट यसरी ट्र्याक गर्न सकिन्छ !

    काठमाडौं। अब हराएकाे माेबाइल फाेनलाई अनलाइनबाट ट्याक वा ब्ल्क गर्न सकिने भएकाे छ। यसका लागि नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन प्रणाली सञ्चालनमा ल्याएकाे छ। यस माध्यमबाट फोन हराएकाे वा चोरी भएमा पीडितले अनलाइनमा गई ट्रयाक वा...बाँकी