News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, रोचक-विचित्र

    यी हुन् बस्नलायक १० शहर, पहिलो नम्बरमा भियना

    विश्वमै बस्नलायक शहरको सूचीमा अष्ट्रियाको भियना पहिलो नम्बरमा परेको छ । बस्न लायक नरहेको सूचीमा भने युद्धग्रस्त सिरियाको राजधानी दमास्कस परेको छ । इकोनोमिक इन्टिलिजेन्स युनिटले विश्वमा बस्न लायक उत्कृष्ट १० शहरहरुको सूची सार्वजनिक गरेको...बाँकी

    संसारका टपटेन अरबपतिहरु कहाँ बस्छन् ?

    यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो ? धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् । यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि...बाँकी

    भुपु लोग्नेले दिएको गुजारा भत्ता, दिनभर गन्दा पनि सकिएन

    एजेन्सी । डिभोर्स गरेकी आफ्नी पूर्व पत्नीलाई पुरुषले दिने गुजारा अर्थात् मानाचामल बापतको रकम कति होला ? नाम नै गुजारा भत्ता भनेपछि त्यो सानो रकम नै होला भन्ने अनुमान हुन्छ । तर भारतमा एउटा यस्तो...बाँकी

    किन अशुभ मानिन्छ १३ नम्बर, यस्ता छन् अनौठा तथ्यहरु !

    एजेन्सी – दुनियाँमा १३ अंकलाई अशुभ मानिन्छ । आखिर किन ? १३ नम्बरको रहस्य के छ ? मानिसहरु यो अंकको प्रयोग गर्नमै हिच्किचाउनुको कारण के छ ? अझ पश्चिमी देशहरुमा १३ अंक प्रतिको विकर्षण र...बाँकी

    यो हो बलात्कारी सहर, जहाँका एक तिहाई पुरुष बलात्कारी छन्

    एजेन्सी – दक्षिण अफ्रिकाको जोहानसबर्ग स्थित डिपलुस्ट सहरलाई दुनियाकै खतरनाक सहर भनिन्छ । त्यहाँ महिलाहरुमाथि बलात्कार हुनु सामान्य कुरा हो । हालै बीबीसीसँगको कुराकानीमा उक्त सहरका दुई युवकहरुले आफुले अहिलेसम्म कैयन् महिलाको बलात्कार गरिसकेको डरलाग्दो...बाँकी

    सोशल मिडियामा ‘लाइक्स’ पाउने चक्करमा आफ्ना लाइफ-पार्टनरलाई ‘डिसलाइक’

      तपाईं विवाहित हो ? त्यसो हो भने यी कुरा तपाईंले अलि बढी अनुभूत गर्न सक्नुहुनेछ । जब दिनभरको काम गरेर साँझ घर पुग्नुहुनेछ, एकक्षण विश्राम लिनुहुन्छ । एक गिलास मनतातो पानी पिएपछि लताकपडा वदल्नुहुन्छ...बाँकी