News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    बारा २ उपनिर्वाचन: एमालेबाट पूर्वमन्त्री पौडेलसहित ३ जनाको नाम सिफारिस

    दिवाकर भण्डारी,सिमरा। बारा क्षेत्र नं. २ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेले पूर्वमन्त्री पुरुषोत्तम पौडेलसहित ३ जनाको नाम सिफारिस गर्ने भएको छ। जिल्ला कमिटीले पोलिटव्युरो सदस्य एवम् मधेस प्रदेश सहइन्चार्ज समेत रहेका पौडेलसहित राजेश साह...बाँकी

    एमाले अब भीम रावलको तमासा हेरेर बस्न सक्दैनः विष्णु पौडेल

    धनगढी। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रालवलले गलत गर्दै आएको बताएका छन। पौडेलले शुक्रवार बिहान धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रावलले गल्तिमाथि गल्ति गर्दै आएको बताएका हुन्। एमालेको नीति, अनुशासन, विधि र निर्णयलाई...बाँकी

    उपप्रधानमन्त्री पूर्णबहादुर खड्कासहित नवनियुक्त मन्त्रीहरूले लिए शपथ

    काठमाडौं। नवनियुक्त मन्त्रीहरूले आज शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरूलाई शपथ खुवाएका हुन्। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधानमन्त्रीसहित रक्षा मन्त्री बनेका छन्। नेकपा माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ...बाँकी

    राष्ट्रपतिको परराष्ट्र र आर्थिक सल्लाहकार नपाउँदैमा स्वर्णिमले कांग्रेस छाड्नुपथ्र्यो ?

    काठमाडौं। चर्चित अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले आफू नेपाली कांग्रेसबाट अलग भएको घोषणा गरेसँगै अहिले सामाजिक सञ्जाल र मिडियामा उनले पार्टी छाड्नुको कारण खोज्न थालिएको छ। बिहीबार दिउँसो कांग्रेस छाडेका वाग्लेले राति नै रवि लामिछाने नेतृत्वको राष्ट्रिय...बाँकी

    देउवाबाटै अवसर पाएका डा.स्वर्णिम वाग्ले देउवालाई नै दोष देखाएर निस्किए

    खेमराज थापा, काठमाण्डौं। २०७४ मा प्रधानमन्त्री भएपछि कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रिय याेजना आयोगको उपाध्यक्ष बनाएपछि डा. स्वर्णिम वाग्ले चर्चामा मात्र आएनन्, संभावना बाेकेका अर्थविद्का रुपमा चिनिए । पाँच वर्षपछि उनै देउवालाई नै दोषकाे भारी...बाँकी

    तनहुँमा उपनिर्वाचन लड्न पूर्वराष्ट्रपतिमार्फत जोडबल गर्दै सर्वेन्द्र खनाल

    पोखरा। तनहुँ–१ मा १० वैशाखमा हुने उपनिर्वाचन लड्न पूर्वआईजीपी सर्वेन्द्र खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमार्फत लबिङ गरेका छन् । उनले भण्डारी र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, उपमहासचिव विष्णु रिमाललाई भेटेर टिकटका लागि जोडबल गरेको एमाले स्रोतले बतायो...बाँकी

    एमालेले चितवन–२ को उपनिर्वाचनमा देवी ज्ञवालीलाई उठाउने, रवि लामिछानेसँग भिडन्त पक्का

    चितवन। नेकपा (एमाले)ले बैशाख १० गते हुने तीन क्षेत्रको उपनिर्वाचनमा नै आफ्नो उम्मेदवार उठाउने भएको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ। चितवन–२ सर्वाधिक चासोको रुपमा हेरिएको उपनिर्वाचन हो। सो क्षेत्रमा...बाँकी

    डा.बेदुराम भुसालको नेतृत्वमा नेकपा एस सरकारमा जाने, गृहमा नारायणकाजी श्रेष्ठ

    काठमाडौँ। सत्ता गठबन्धन दलमध्येको एक नेकपा एकीकृत समाजवादी गृह मन्त्रालय बिना नै सरकारमा सामेल हुने भएको छ। नेकपा एसले पार्टीका उपाध्यक्ष डा.बेदुराम भुसालको नेतृत्वमा तीन सदस्सिय टोलीलाई सरकारमा सहभागी गराउने निर्णय गरेको छ। डा.भुसालसहित अर्का...बाँकी

    सोमबार मन्त्रिपरिषद विस्तार हुन्छ: देवेन्द्र पौडेल

    काठमाडौं। नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले गठबन्धनका दलहरूको होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलो भएको बताएका छन्। शनिबार केन्‍द्रको पार्टी कार्यालय पेरसडाँडामा बसेको पदाधिकारीको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै होमवर्कका कारण मन्त्रिपरिषद विस्तार गर्न ढिलाइ...बाँकी

    गण्डकीका मुख्यमन्त्रीलाई राजीनामा दिन कांग्रेसको आग्रह

    पोखरा। नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई...बाँकी