News Portal

  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य खबर, राजनीति

    बालकृष्ण खाँणको मोबाइलमा भेटिएन शरणार्थीसँग सम्बन्धित विवरण

    काठमाडौं। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा करोडौं असुली गरेको गिरोहसँग सम्बन्ध देखिएको भन्दै पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्ट प्रहरीले प्राप्त गरेको छ। त्यसक्रममा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेको...बाँकी

    मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गऱ्यो

    रबिन्द्र बराल/मोरङ – मोरङको रंगेलीमा राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समिति विस्तार गरेको छ। नगरमा पहिलो पटक आफ्नो टोल समिति विस्तार गरेको टोल समितिले जनाएको छ। नेपाली राजनीतिमा पछिल्लो समयमा पुराना पार्टीहरुले देशमा निकास दिनुका साटो...बाँकी

    एमालेबाट विद्रोह नै गरेका हौँ : नेता गोइत

    जनकपुरधाम। नेकपा एसका नेता तथा मधेश प्रदेशका सांसद रत्नेश्वर लाल गोइतले एमालेबाट आफूहरू विभाजन नभई विद्रोह गरेर निस्केको बताएका छन्। एकीकृत सरकारी कर्मचारी संगठन नेपाल मधेश प्रदेशको प्रथम अधिवेशनलाई जनकपुरधाममा सम्बोधन गर्दै नेता गोइतले विद्रोह...बाँकी

    नागरिक उन्मुक्ति पार्टीद्वारा नेपाल बन्दसहित आन्दोलनका कार्यक्रम फिर्ता

    काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले पूर्वघोषित नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीलाई टिकापुर घटनामा दोषी मान्दै सर्वोच्च अदालतले जन्मकैदको फैसलालाई सदर गरेपछि पार्टीले आन्दोलनका चरणबद्ध कार्यक्रमहरु...बाँकी

    प्रवासी नेपाली एकता मञ्च कुवेतले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    कुवेत सिटी। नेकपा एकीकृत समाजबादी पार्टीको भातृ संगठन प्रवासी नेपाली एकता मञ्च कुवेतले आज बिहीबार कुवेतको नेपाली राजदूतावास मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ। मञ्चका अध्यक्ष युवराज गैरे नेतृत्वको टोलीले शो ज्ञापनपत्र नेपाली...बाँकी

    उमेश गिरीले मदन भण्डारीको हत्या गर्ने जिम्मा मलाई दिन खोजेका थिएँ : ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीको हत्याका लागि कांग्रेसी नेतालाई जिम्मा दिने कुरा भएको खुलासा गरेका छन्। बल्खुमा आयोजित ३० औं मदन आश्रित दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बिराटनगरका ‘अपराधी’...बाँकी

    रेशम चौधरी नछुटेपछि सरकारमा बस्नुको औचित्य नरहेको नागरिक उन्मुक्तिको तर्क

    धनगढी। नागरिक उन्मुक्ति पार्टीले सरकारमा बस्नुको औचित्य नभएको बताएको छ। सर्वोच्च अदालतले पार्टीका संरक्षक रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि नाउपाले सरकारमा बसिरहनुपर्ने औचित्य समाप्त भएको तर्क दिएको हो। पार्टीका प्रवक्ता दामेदर पण्डितले प्रदेश तथा संघीय...बाँकी

    शेरबहादुर देउवा कानून, न्याय तथा मानव अधिकार समितिको सभापति

    काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कानून न्याय तथा मानव अधिकार समितिको सभापति बनेका छन्। आज देखी सुरु भएको प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये कांग्रेस सभापति देउवाले कानून समितिको अध्यक्षता गरेका हुन। उनले जेष्ठ सदस्यको नाताले...बाँकी

    टोपबहादुर रायमाझी पक्राउ

    काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन्। प्रहरीले उनलाई काठमाडौको बुढानीलकण्ठ क्षेत्रबाट आइतबार साँझ पक्राउ गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ...बाँकी

    गण्डकीका नवनियुक्त ४ मन्त्रीले लिए शपथ

    पोखरा। गण्डकी प्रदेशका नवनियुक्त ४ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आज प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनीहरूलाई शपथ गराएका हुन्। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बाग्लुङका दीपेन्द्रबहादुर थापा, तनहुँका जीतप्रकाश...बाँकी