News Portal

  • गृहपृष्ठ मुख्य खबर, राजनीति

    गृहमन्त्री लामिछानेमाथि छानविन समिति गठन गर्नुपर्ने काँग्रेसको अडान कायमै

    काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउनुपर्ने आफ्नो अडान कायमै राखेको छ। शनिवार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरुको बैठकमा...बाँकी

    किन विवादमा पर्यो प्रहरीको एसपी बढुवा सिफारिस ?

    काठमाडौं। नेपाल प्रहरीका ८ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा गरिएको बढुवा सिफारिस विवादमा परेको छ। बढुवा सिफारिसमा एक नम्बरमा रहेका डिएसपीलाई छुटाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका...बाँकी

    रवि लामिछानेको टिप्पणी गर्दा स्पष्टीकरण सोधिएपछि रमेश खरेलले त्यागे रास्वपा

    काठमाडौँ। नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको आबद्धता त्यागेका छन्। केही दिनअघि एक टेलिभिजन कार्यक्रममा खरेलले रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबारे टिप्पणी गरेका...बाँकी

    संसदीय समितिमा पनि काँग्रेसले माग्यो गृहमन्त्री लामिछानेको राजीनामा

    काठमाडौं। नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रुपमा छानविन गर्न गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताउनु भएको छ। बुधवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले...बाँकी

    सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छ : रवि लामिछाने

    काठमाडौं। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन्। आइतबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहकारीका ऋणीसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए। देशभरीका सहकारीका...बाँकी

    कृष्ण महरालाई समेत कारबाही गर्‍यौँ, अरु ठूला रहेनन् : स्वर्णिम वाग्ले

    काठमाडौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले सत्तारुढ दलकै उपाध्यक्षलाई पक्राउ गरेर उनको तुलनामा अरु गल्ती गर्नेहरू ठूला नभएको संकेत दिन खोजेको बताएका छन्। पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री बन्नासाथ एक्सनमा आएका काम...बाँकी

    पार्टीको सदस्य हुँदैमा चुनावको टिकट पाइँदैन: अध्यक्ष ओली

    भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनता र पार्टीको काममा सक्रिय व्यक्तिलाई मात्र पार्टीले उम्मेदवार बनाउने बताएका छन्। एमाले बागमती प्रदेशले मध्यपुरठिमी बोडेस्थित कृषि विकास बैंकको तालिम हलमा आयोजना गरेको बागमती प्रदेशस्तरीय...बाँकी

    रविले आफ्ना जालसाजी लुकाउन गृहमन्त्रालय रोजे : चित्रबहादुर केसी

    काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बदनाम भएको व्यक्तिको सहयोग लिएर सत्ता पक्षले जनताको अपमान गरेको बताएका छन्। बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) र नेकपा...बाँकी

    दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, कांग्रेसलाई सघाउने संकेत

    पोखरा। गण्डकी प्रदेश सभा सदस्य राजिव गुरुङ (दीपक मनाङे)ले नेकपा (एकीकृत समाजवादी) त्यागेर स्वतन्त्र सांसदको हैसियत माग गरेका छन्। सांसद गुरुङले आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन्। प्रदेश सभा सचिव हरिराज पोखरेललाई बुझाएको निवेदनमा...बाँकी

    नेसपा विवाद: भट्टराई पक्षले खारेज गर्‍यो यादव पक्षले गरेको माओवादीसँगकाे एकता

    काठमाडौं। नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले माओवादीसँग गरेको पार्टी एकता खारेज गरेको छ। आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यस्तो निर्णय गरेको बताइएको छ। अध्यक्ष बाबुराम भट्टराईको अध्यक्षतामा बसेको बहुमत सदस्यको बैठकले यस्तो...बाँकी