News Portal

  • गृहपृष्ठ मुख्य खबर, समाचार, समाज, स्वास्थ्य

    पर्वतको हुबासस्थित बन्द रहेको मिसन अस्पताल सञ्चालनको तयारी

    पर्बत। पर्बत जिल्लाको पैयुँ गाउँपालिका हुबासस्थित बन्द रहेको मिसन अस्पताल पुनः सञ्चालन गर्न तिब्र रुपमा तयारी भैरहेको छ। बिगत २२ बर्ष देखि बन्द रहेको यो अस्पताल पुनः सञ्चालनको बाताबरण तयार गर्न काठमाडौंस्थित देउराली फाउण्डेशनले काम...बाँकी

    दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रधानमन्त्रीमाथि एमालेको दबाब

    काठमाडौँ। नेकपा एमाले व्यवसायी दुर्गा प्रसाईंप्रति आक्रामक बनेको छ। एमालेको केन्द्रीय सदस्य त्याग गरेर राजावादी अभियान थालेका प्रसाईंका गतिविधिमाथि नियन्त्रण गर्न प्रमुख प्रतिपक्षी दल एमालेले सरकारलाई दबाब दिन थालेको हो। एमाले छाडेर ऋण नतिर्ने र...बाँकी

    चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गर्यो

    काठमाडौँ। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले चीनले हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको देखिएको बताएका छन्। असोज २४ मा हुम्लाको सिमिकोट पुगेका पूर्व गृहमन्त्रीसमेत रहेका निधि कात्तिक १ मा काठमाडौँ फर्किएका थिए। हुम्लामा सात दिन...बाँकी

    उपाधि लिएर फर्कियो एसीसी यू–१९ क्रिकेट टोली

    काठमाडौँ। एसीसी यू–१९ प्रिमियर कप क्रिकेटको उपाधिसहित नेपाली टिम स्वदेश फर्केको छ। बिहीबार स्वदेश फर्किएको टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य अञ्जन धमला, नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे। मंगलबार विजयादशमीका...बाँकी

    एनआरएनए क्यानाडाको बार्षिक साधारण सभा नोभेम्बर २६ मा हुने

    क्यानाडा। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको राष्ट्रिय महाधिवेशन नोभेम्बर २६, २०२३ मा आयोजना गरिएको छ। एनआरएनए एनसीसी (ग्लोबल एनआरएनए) क्यानाडाको बैठकको निर्णय अनुसार राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नको लागि आयोजक समिति, निर्वाचन,...बाँकी

    राष्ट्रिय सभा सांसदले योजना मिलाउने भन्दै पैसा असुलेको आरोप

    सिमकोट। योजना मिलाउने भन्दै राष्ट्रिय सभा सदस्य नरपति लुवारले एकजना हुम्लाका बासिन्दासँग पैसा असुलेको आरोप पिडितले लगाएका छन्। हुम्लाको अदानचुली गाउँपालिका–४ निवासी सुरेश बुमीबाट राष्ट्रिय सभाका सदस्य लुवारले सो पैसा असुलेको आरोप लुवारको रहेको छ।...बाँकी

    युद्ध गर्न गाजाभित्रै गयो इजरायली सेना, हमासको कारबाहीमा इजरायली सैनिक मारिए

    तेल अविव। इजरायली सेनाले हवाई हमलासँगै यतिबेला गाजा स्ट्रिपमा घुसेरै जमिनबाट युद्ध लड्न थालेको छ। आइतबार इजरायली सेनाहरु हमासद्वारा शासित गाजामा आक्रमण गर्न जाँदा हमासले गरेको कारबाहीमा एक इजरायली सैनिक मारिएका छन् भने दुई/तीन घाइते...बाँकी

    एनआरएनए ११ औं महाधिवेशन: कृष्ण केसीको संयोजकत्वमा प्रचारप्रसार समिति गठन

    कुवेत सिटी, कुवेत। शेष घलेको संरक्षकत्वमा रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए)को आउँदो मार्च २ र ३, २०२४ मा काठमाण्डौमा आयोजना हुने ११ औं महाधिवेशनको लागि संघको केन्द्रिय सचिव कृष्ण केसीको संयोजकत्वमा सूचना,...बाँकी

    माओवादी केन्द्रको सचिवालय बैठकमा हिन्दु राष्ट्रको माग

    काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रको उच्चतम तहमा हिन्दु राष्ट्रको एजेन्डाले प्रवेश पाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणबाट फर्केपछि बोलाइएको माओवादी केन्द्रको केन्द्रीय सचिवालय बैठकमा एकजना सहभागीले बहुसंख्यक नेपाली हिन्दु भएका कारण नेपाल हिन्दु राष्ट्र...बाँकी

    शर्माको नेतृत्वमा समानान्तर कार्यसमिति घोषणा

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएन) को ११ औँ महाधिवेशनबाट राजेन्द्र कुमार (आरके) शर्माको नेतृत्वमा समानान्तर कमिटी घोषणा भएको छ। बद्री केसी नेतृत्वको कार्यसमितिलाई अस्वीकार गर्दै शर्माको नेतृत्वमा छुट्टै कमिटी घोषणा गरिएको हो। यो समिति नै...बाँकी