धरान – धरान उपमहानगरपालिका धरान-१५ निवासी भोजराज थापाले पूर्व श्रीमती माया विष्टसंग सम्बन्ध विच्छेत गरेको १९ दिनपछि बलात्कार गरेको आरोपमा पक्राउ परेका थापालाई जिल्ला अदालत सुनसरीले सफाई दिएको छ। बलात्कार आरोपित थापाले गत आइतबार पत्रकार...बाँकी
धरान – धरान -१३ स्थित सूर्यमार्गमा सामुहिक कुटपिटपछि वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएकी उषा राईको हिजो शनिबार राती अन्त्येष्टि गरिएको छ। मृतक उषा राईको परिवार र आन्दोलरतबीच पोष्टमेटम भएको शव जिम्मा...बाँकी
धरान – धरान रन समुहले “शिक्षाको निम्ति च्यारेटी दौंड” भन्ने मुल नारा सहित धरान रन समुह धरानले आगामी फागुन १३ गते शनिबार धरान १० किलोमिटर रन, एघारौं नेवा च्यारेटी २०७९ दौंड प्रतियोगिता गर्ने भएको छ। ...बाँकी
धरान – सुनसरी क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयकुमार राई विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार अनिश ढकाललाई ४,९८२ मतान्तरले पछि पार्दै उनी विजयी भएका हुन् । एमालेका...बाँकी
धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १५,५८२ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन्। निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७२,३४२ मतपरिणाम अनुसार राईले...बाँकी
धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले १४,४२६ मत प्राप्त गरी निरन्तर अग्रता कामय गरेका छन् ।निर्वाचन आयोगले पछिल्लो समय सार्वजनिक गरेको कुल ७८,४१२ मतपरिणाम अनुसार राईले...बाँकी
धरान – सुनसरी-१ प्रतिनिधिसभा सदस्यतर्फको कुल ५६,८७२ मतगणनाको ताजा नतिजा सार्वजनिक हुदा एमालेसंग तालमेल गरेका जसपा नेपालका संधीय परिषद् अध्यक्ष अशोककुमार राईले मतान्तर घटाएका छन्। उनले ११,३४१ मत प्राप्त गर्दा अहिलेसम्म अग्रस्थानमा रहेकी राष्ट्रिय स्वतन्त्र...बाँकी
धरान – घरानका मेयर हर्क साम्पाङले संचालन गरेका श्रमदान अभियानलाई धरान-१३ निवासी विगत धेरै लामो समयदेखि हङकङक बस्दै आएका युगल जोडीले आर्थिक सहयोग गरेका छन्। धरान-१३ निवासी दिपेन्द्रकुमार राई र मीना राईले आफ्नो स्वर्गिय माता-पिताको...बाँकी
धरान – सुनसरी – १ (क) प्रदेशसभा सदस्यमा नेकपा एमालेका रमेशकुमार बस्नेत निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार उमेश थापाले ९, ७५२ मत प्राप्त गरे। एमालेका बस्नेतले उनका प्रतिद्वन्द्वी कांग्रेसका थापालाई १,३५०...बाँकी
धरान – सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (शरिन)ले निरन्तर अग्रता लिएकी छन्। उनले पछिल्लो मतगणनाको मतपरिणाम अनुसार ३७,६३९ मतगणना सकिदा शरिनले ७,६१९ मत सहित अग्रता कामय गरिरहेकी हुन्।...बाँकी