News Portal

  • गृहपृष्ठ भिडियो, समाचार

    खण्डग्रास सूर्यग्रहण लागेको समयमा के गर्ने, के नगर्ने? (भिडियो सहित)

    धरान – आज कार्तिक कृष्ण औँसीका दिन आज ग्रस्तास्त खण्डग्रास थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने सूर्यग्रहण लाग्ने भएको छ। आज दिउँसो ४:५२ बजे सूर्यलाई स्पर्श गर्ने भनिएको छ।  आज बेलुकी ५:२४ बजे सूर्यास्त...बाँकी

    स्थानीय फूल नफुल्दा आकासियो फूलको भाउ (भिडियो सहित)

    धरान – तिहारको छिटो आगमन हुदा स्थानीय फुलबारीमा फूल नफुल्दा यो बर्ष फूलको भाउ ह्वात्तै बढेको छ। यस पालीको तिहार चाडो भयो। बारीमा फूलले कोपिला लगाउदै छन्। त्यसैले बजारभाउ अकासीयको हो। स्थानीय फूलबारीमा सयपत्री फूलले...बाँकी

    लान्छु तिमीलाई धुमाउदै धरान शहरको म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)

    धरान – चर्चित गायिका मेलिना राई र गायक साक्थेम योङ्याको युगल आवाजमा रहेको पुर्वाञ्लको सुन्दर शहर धरानको पेरीफेरीमा रहेर रचना गरिएको गीतको छायांकन “लान्छु तिमालाई धुमाउदै, धरान शहर” को म्युजिक भिडियोको छायांकन सम्पन्न भएको छ।...बाँकी

    तर्कबहादुर मगरले भालुखोला दोभानबाटै सुनाए आफ्नो प्रतिबद्धता, मतदान गर्न गरे अपील (भिडियो सहित)

    धरान –  स्वतन्त्र नागरिक समाज धरान (हर्क साम्पाङ समूह) बाट सुनसरी क्षेत्र नं. १ मा आफ्नो उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तर्कबहादुर मगरले धरान-१४ स्थित भालुखोला दोभानबाट आफ्नो प्रतिबद्धता सहित आफुलाई मतदान गर्न अपीर गरे। “काम...बाँकी

    मेयर साम्पाङको लागू औषध विरुद्धको अभियानमा विभिन्न पेशाकर्मीहरुको ऐक्यबद्धता (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङको आह्वानमा जनश्रमदान मार्फत खानेपानी, वृक्षरोपन कार्यक्रम संग सगै लागू औषध विरुद्धको अभियानमा नगरभित्र प्रत्येक शुक्रबार साझ ५ बजेदेखि हरेक हप्ता तोकिएका चोकहरुमा सडक प्रर्दशन हुदै आएको छ। हिजो शुक्रबार...बाँकी

    मेयर साम्पाङको अभियानमा वडाध्यक्षहरुको सपोर्ट, तेस्रो परियोजना भालुखोलामा शुरु (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङले तेस्रो परियोजना धरान-४ र धरान-१४ हुदै बग्ने भालुखोला दोभानबाट धरान वडा नं. १५ का लागि लक्षित गरी खानेपानीको परियोजना जनश्रमदान मार्फत आजबाट शुभारम्भ गरिएको छ। मेयर साम्पाङले जनश्रमदान मार्फत...बाँकी

    मेयर साम्पाङलाई शिवझट्टा जान अवरोध, उपभोक्ताहरुबीच भयो यस्तो सहमति (भिडियो सहित)

    धरान – धरानका मेयर हर्क साम्पाङलाई आज धरान वडा नं. ४ स्थित शिवझट्टा जानबाट स्थानीय उपभोक्ताहरुले धरान १३ स्थित पेट्टोल पम्म (बेस क्याम्प) परिसरमा अवरोध गरेका छन्। मेयर साम्पाङले आज १२ बजे बेसक्याम्प स्थित धरान-१३...बाँकी

    गायक तथा संगीतकार रुपकुमार राईले सार्वजनिक गरे “आमा” (भिडियो सहित)

    काठमाडौं – युवा गायक तथा चर्चित संगीतकार रुपकुमार राईको आवाजमा सार्वजनिक भएको गीत “आमा” गायक रुपकुमार राई अफिसिय युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक म्युजिक भिडियो स्टुडियो किङमा रेकर्डिङ गरिएको गीत अनुभवी रेकर्डिस्ट सुरेश...बाँकी

    गायक सुरजकुमार थापाको “नसोचेकै काम” गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – गायक सुरजकुमार थापाको आवाजमा रहेको  “नसोचेकै काम” बोलको आधुनिक गीत पूर्वेली जुनतारा युटुव च्यानल मार्फत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतका सर्जक गायक तथा संगीतकार प्रीयजन राईको शब्द रचना रहेको गीतमा लेखक, राजनीतिक विश्लेषक...बाँकी

    गायक उमेश मेवाहाङ्ग राईको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक (भिडियो सहित)

    काठमाडौं – युवा गायक उमेश मेवाहाङ राईको आवाजमा रहेको “दशैँ-तिहार आयो” बोलको गीत सार्वजनिक गरिएको छ। साहित्यकार एसपी कोइरालाको शब्द रचना रहेको गीत संगीतकार दीप धतानीले संगीत दिएका छन् भने सन्जिब बराईलीको संगीत संयोजन रहेको...बाँकी