News Portal

  • गृहपृष्ठ प्रवास, मुख्य खबर, राजनीति

    प्रवासी नेपाली एकता मञ्च कुवेतको तेस्रो अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः युवराज गैरे

    कुवेत सिटी, कुवेत। “राष्ट्रिय एकता आजको आवस्यकता, अनेकतामा एकता प्रवाशी नेपालीहरुको प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेकपा (एकीकृत समाजवादी)को बैदेशिक भातृ संगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन जिलिबको रिदामहलमा केन्द्रबाट आउनु...बाँकी

    घरेलु कामदारमा कुवेत आएकी रत्नकुमारी हप्ता दिनमै अस्ताइन्

    कुवेत – संखुवासभा चैनपुर नगरपालिका वडा नम्बर ९ घर भएकी रत्नकुमारी तामाङ घरेलु कामदारमा कुवेत आएकी थिईन। घरेलु कामदारको रुपमा कुवेत आएपछि काममा गएकाे पहिलाे दिनमा नै रत्नकुमारीलाई स्वास्थ्यमा केही समस्या भएपछि उनलाई हस्पिटल लगिएकाे...बाँकी

    नेपाली भाषी २१ बर्षीय युवक बने अमेरिकन प्रहरी अधिकृत

    कोलोराडो – भुटानी मूलका नेपाली रघु धौराली २१ वर्षको उमेरमा प्रहरी अधिकृत बनेका छन् । उनी अरोरा कोलोराडोमा प्रहरी अधिकृत बन्ने सबैभन्दा कम उमेरका नेपाली भाषी भुटानी हुन् । नेपालमा जन्मिएर अमेरिका बसाइ सरेका रघु...बाँकी

    माधब पौडेलद्वारा मध्यपूर्व उपसंयोजकमा उम्मेदवारी

    कुवेत– आगमी अक्टोबर १७ देखी २० सम्म काठमाण्डौंमा हुन लागेको गैर आवासिय नेपाली संघ (NRNA) को ११ औं विश्व सम्मेलनमा मध्यपूर्व उपसंयोजक (DRC)पदका लागि प्रतिबद्धता जारी कुवेतबाट माधब पौडेलले उम्मेदवारी घोषणा गरेका छन्  प्रतिबद्धता पत्र...बाँकी

    लोकप्रिय कवियत्रि सकुन ज्ञवालीको “खबरमा छु प्रिय” लोकार्पण

    अमेरिका। परदेशमा रहेर पनि आफ्नो लेखन यात्रालाई अगाडि बढाउदै लोकप्रिय कवियत्रि तथा मुक्तककार शकुन ज्ञवालीद्वारा लिखित पछिल्लो नविनतम् सुन्दर मुक्तक संग्रह “खबरमा छु प्रिय” २३ सेप्टेम्बर २०२३ का दिन एक भव्य समारोहकाबीच अमेरिकामा विमोचन गरिएको...बाँकी

    नेपाल कुवेत सरोकार समाजको अध्यक्षमा सुर्य लामा

    कुबेत सिटी – कुबेतमा स्थापित समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत सरोकार समाज कुवेतको चौथो अधिबेशन  सम्पन्न भयाे। निवर्तमान उपाध्यक्ष राम सुर्य लामालाई अध्यक्षमा निर्विरोध चयन...बाँकी

    कुवेतको दूतावासले नेपालीलाई भारतीय नागरिक बनाइदिएपछि ३ महिनादेखि कुवेतको जेलमा

    कुवेत सिटी। कुवेतस्थित नेपाली रादूतावासको गल्तीका कारण एक नेपाली युवा लामो समयदेखि यहाँ जेल जीवन बिताइरहेको तथ्य बाहिरिएको छ। मोरङ बेलबारी नगरपालिका–९ बाहुनीका अरुणकुमार राजवंशीले आफू अनाहकमा जेल जीवन बिताइरहेको भन्दै बाबुआमाका नाममा पत्र लेखेपछि...बाँकी

    कुवेतमा पनि मनाईयो नेपालको संविधान दिवस

    कुवेत सिटी, कुवेत। नेपाली राजदूतावास कुवेतको आयोजनामा नेपालको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ। कुवेतको फर्वानियास्थित क्राउनप्लाजा होटलमा २० सेप्टेम्बरका दिन कुवेतका परराष्ट्र मामिला सहायक मन्त्री नबिल अल दाखिलको प्रमुख आतिथ्यतामा संविधान दिवस तथा...बाँकी

    प्रवासी नेपाली मन्च कुवेतले गर्यो सुवास नेम्वाङको सम्झनामा श्रद्धाञ्जली सभा कार्यक्रम

    कुबेत सिटी, कुवेत। नेकपा एमाले निकट प्रवासी नेपाली मञ्च कुवेतद्वारा संविधानसभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक तथा श्रद्धाञ्जली सभा कार्यक्रम हिजो १९ सेप्टेम्बर २०२३ को दिन कुवेतको फर्वानियास्थित...बाँकी

    मकाउमा तीज कार्यक्रम सम्पन्न, “तीज क्विन”को उपाधि येञ्जलले हात पारिन (भिडियो सहित)

    मंगलबार, आश्विन-२ – नेपाली महिलाहरूको महान पर्व तीजको अवसरमा चीनको विशेष प्रशासनिक क्षेत्र मकाउमा आयोजित तीज विशेष कार्यक्रममा “तीज क्विन २०२३” को उपाधि इन्डोनेसियाकी येञ्जल जेनले जितेकी छिन्। तीज विशेष कार्यक्रममा “तीज क्विन-२०२३” ३० जना...बाँकी