पोल्याण्ड। बर्लिनस्थित नेपाली दूतावासको सहयोग तथा वार्सास्थित अवैतनिक वाणिज्य दूतावासको सहकार्यमा विद्युतीय राहदानीको फारम र बायोमेट्रिक सङ्कलन गर्नका लागि तीन दिने घुम्ती सेवा सम्पन्न भएको छ। जसको सुपरिवेक्षण जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्का तथा...बाँकी
काठमाडौं। इजरायलबाट फर्किन थप २०० जना नेपालीहरुले निवेदन दिएका छन्। तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै थप २०० नेपालीहरुले निवेदन दिएको जानकारी दिएको हो। इजरायल-प्यालेस्टाइन युद्ध सुरु भएसँगै दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि...बाँकी
काठमाण्डौं। प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको पनि मृत्यु भएको छ। परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो। ‘करिब १० जना नेपालीको...बाँकी
काठमाडाैं। गैर आवासीय नेपाली संघ एनआरएनएले इजरायलमाथि शनिबार गरिएको आक्रमणको भर्त्सना गरेको छ। इजरायलमा शनिबार बिहान भएको आतंकवादी आक्रमणमा परेका तीन नेपाली सम्पर्कविहीन रहेको गैरआवासीय नेपाली संघले जनाएको छ। आक्रमणमा नेपालबाट इन्टर्नसिपका लागि इजरायलको सेदोट...बाँकी
काठमाडौं। शनिबार बिहानै प्यालेस्टइनको आतंककारी संगठन हमासले गरेको आक्रमणमा परी इजरायलमा रहेका ९ जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। शनिबार साँझ मन्त्रालयमा बसेको आकस्मिक बैठकपछि...बाँकी
इजरायल। शनिबार बिहान हमासका लडाकुहरुले इजरायलमा गरेको आक्रमणमा परेर केही नेपालीहरु पनि घाइते भएका छन्। यद्यपि, घाइतेहरुको यकिन विवरण भने आइसकेको छैन। इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको रातोपाटीले...बाँकी
कुबेत सिटी – कल्याणकारी नेपाली युवा समाज कुबेतद्वरा आयोजित दशैंको पावन अवसरमा “कल्याणकारी धमाका हिजो ६ अक्टोबर २०२३ शुक्रवारको दिन कुबेतको माहबुलास्थित इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको हलमा नेपालबाट पाल्नु भएका अतिथि कलाकार हरूको विशेष प्रस्तुतिहरुको...बाँकी
कुवेत सिटी, कुवेत। धिरेन्द्र राज सुवेदी नेतृत्वको ग्लोबल एनआरएनए कुवेतले १० महिनादेखी प्यारलाईज भएर कुवेतको अल-कबिर अस्पतालमा उपचार गर्दै गरेकी पाल्पाकी कमला बिकलाई कुवेतस्थित नेपाली राजदुतावासको सहयोगमा अस्पतालबाट डिस्चार्ज गराई टिकटको व्यवस्था गरी आजै जजिरा...बाँकी
कुवेत – एनआरएनए केन्द्रिय अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ चुनावी माहोल तय गर्न कुवेत आएकाछ्न। कुवेतस्थित एनसीसीले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा आफ्नो उम्मेद्बारी केका लागि भन्ने बिषयमा बोल्दै प्रबासी श्रमिकको हकहितको लागि सरकारसङ...बाँकी
कुवेत – कल्याणकारी नेपाली युवा समाज कुवेतको सांगीतिक धमाकाको सम्पूर्ण तयारी पूरा भएको छ । यहि ६ अक्टोबर २०२३ शुक्रबारका दिन माहबुलाको इन्नोभा इन्टरनेशनल इङलिस स्कुलको अत्याधुनिक सुविधा सम्पन्न हलमा सांगीतिक कार्यक्रम सम्पन्न गर्न लागेको...बाँकी