News Portal

गृहपृष्ठ प्रवास, मुख्य खबर

एनआरएनमा ६ उपाध्यक्ष रहने, विधानसभा नरहने

काठमाडौं  : गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)मा ६ उपाध्यक्ष रहने गरी विधान संशोधन हुने भएको छ । शुक्रबार राजधानीमा भएको पहिलो विधानसभाले विषयगतरू रुपमा छ उपाध्यक्ष रहने गरी विधान संशोधन गर्ने निर्णय गरेको महासचिव डा...बाँकी

कुवेतका श्रममन्त्री नेपाल आउदै, श्रम सम्झौता हुने

नेपाल र कुवेतबीच पनि श्रम सम्झौता हुने भएको छ । केही समयदेखि घरेलु कामदारको श्रम स्वीकृति रोकिएको सन्दर्भमा छलफल गर्न कुवेतका श्रम मन्त्री अर्को महिना नेपाल आउने भएका छन् । श्रम मन्त्रालय स्रोतका अनुसार कुवेती...बाँकी

हङकङमा दुई सातादेखि बेपत्ता गुरुङ मृत फेला

हङकङमा दुई सातादेखि हराइरहेका भरत प्रसाद गुरुङ मङकोकको ब्युट स्ट्रिटस्थित आफ्नै निवासमा मृत भेटिएका छन्। प्रहरीले बिहिबार कोठाको ढोका फोरेर गुरुङको लास निकालेको छ। पुर्ख्यौली घर कास्की घाच्चुकका करिब ४७ वर्षीय भरत प्रसाद गुरुङ हङकङको...बाँकी

मकाउमा तयामा-खियामा दिवस भव्यताका साथ सम्पन्न

सन्जिब कोयी/मकाउ : ओक्टोवर ८ तारीख सोमवार किरात राई यायोक्खा मकाउको आह्वानमा किराती आदिम पुर्खा “तयामा-खियामा दिवस” भव्यताका साथ मकाउमा बसोबास गर्ने किरातीहरुले आफ्ना पुर्खाको सम्मानमा उक्त दिवस आयोजना गरेका थिए। किरात राई यायोक्खा मकाउको...बाँकी

स्याङ्जा सहयोग समाज कुवेतको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको तयारी पुरा

अक्टोबर ९, कुवेत : स्याङ्जा सहयोग समाज कुवेतको आयोजनामा आउँदो शुक्रबार हुन लागेको एम्बुलेन्स आर्थिक सहयोग युगल साँझ कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अभियन्ता बि बि मल्ल ठकुरीले हिमाली संचारलाई जानकारी दिए। “सुनौलो बिहान स्याङ्जा...बाँकी

नेपाल आईडलबाट बाहिरीएका झक्कड थापालाई एम.जि.एमका नेपालीले गरे आर्थिक सहयोग

कर्ण बहादुर अधिकारी मकाउ,चीन – नेपाल आईडलको प्रथम सिजनबाट एक्दमै भाईरल भएका दैलेख निवासी झक्कड थापा दोश्रो सिजनमा पनि त्यसरी नै भाईरल हुन पुगे। बिशेषत गलामा भन्दा पनि कलामा सक्षम देखिएका झक्कडलाई करोडौ नेपाली जनताले...बाँकी

एन.आर.एन.मकाउको १०औं बार्षिक उत्सब भब्यताको साथ सम्पन्न

मकाउ, चीन – गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परीषद् मकाउको दशौ बार्षिक उत्सव एवं साधरण सभा भब्यताको साथ बुधबार बिशेष कार्यक्रमका साथै सम्पन्न भएको छ। महाबाणिज्य दुताबास हंगकंग तथा मकाउका प्रतिनिधि गजेन्द्र भट्टाराइको प्रमुख...बाँकी

समाचार प्रति दूतावासको खण्डन : हामी मानव तस्करीमा संलग्न छैनौं

युएई – मानव तस्करीमा नेपाली दूतावाससमेत संलग्न भएको भन्ने समाचार प्रति नेपाली दूतावास आबुधाबीले खण्डन गरेको छ । सञ्चारमाध्यममा प्रकाशित प्रसारित समाचार आपत्तिजनक रहेको भन्दै दूतावासले समाचारको खण्डन गरेको हो । ‘यस दूतावासमा यसको आधिकारिकता र...बाँकी

कतारको एउटै कम्पनीमा १५० नेपाली अलपत्र, दूतावासले चासो नदिएको पीडितको गुनासो

दोहा – कतारको सहानिया स्थित होमटोन इन्टरनेशनल कम्पनीमा १५० जना नेपाली सहित झन्डै ९०० जना आप्रवासी कामदारहरु अलपत्र परेको एभरेष्टदैनिकमा समाचार छ। कम्पनीले बिगत ५ महिना देखि तलब नदिने तथा घाइते र बिरामीको समेत उपचार...बाँकी

नभएका राजदूत बस्न यूएईमा ७० लाख घरभाडा

यूएई – अढाइ वर्षयता संयुक्त अरब इमिरेट्स (यूएई) स्थित नेपाली राजदूतावास राजदूतविहीन छ । त्यसयता सरकारले यहाँ राजदूत पठाउन सकेको छैन । तर, आर्थिक मितव्ययिताको नारा दिँदै आएको सरकारले  राजदूत बस्ने भवनकाे सम्झाैता नवीकरण गरेर...बाँकी