News Portal

गृहपृष्ठ प्रवास, राजनीति

नेपाली जनसम्पर्क समितिको “विश्व संजाल’’ गठन, सदस्यमा कुवेतबाट राजेन्द्र बिरही चयन

विभिन्न मुलुकमा रहेका नेपाली जनसम्पर्क समितिहरूलाई एउटै छातामुनि ल्याउन विष्णु सुवेदीको अध्यक्षतामा नेपाली जनसम्पर्क समिति अन्तर्राष्ट्रिय समन्वय समिति “विश्व संजाल’’ गठन भएको छ । विभिन्न देशमा रहेका समिति अध्यक्ष र पदाधिकारी हरूको जुलाई २७, शुक्रवार...बाँकी

ठकुरी सहयोग संजाल युएईले वर दुबईमा तीजका अबसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गर्‍यो

कमल सिम्ताली दुबई ,२८ जुलाई – हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजका अबसरमा शुभकामना आदानप्रदान तथा दरखाने कार्यक्रम शुक्रबार वर दुबईमा सम्पन्न भएको छ । ठकुरी सहयोग संजाल युएईको अायोजनामा वर दुबईमा रहेको सिल्भर स्पेन...बाँकी

भिसा प्रक्रिया जीटुजीमै गर्ने मलेसियाको तयारी, मन्त्री कुलासेगरन नेपाल आउनसक्ने

मलेसिया – नेपालबाट मलेसिया जाने कामदारको भिसा प्रक्रिया सरकारी तवर (जीटुजी)बाटै पुरा गर्ने प्रस्ताव मलेसियाको मन्त्रिपरिषदमा पुगेको छ । मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले जीटुजीमा आधारित भिसा प्रक्रिया अपनाउने स्वीकृतिका लागि मन्त्रिपरिषदको निर्णय कुरिहरेको बताएका छन्...बाँकी

युरोप घुम्ने नेतालाई प्रश्न : फोटोमात्र खिच्ने कि नेपालीको पीडा पनि बुझ्ने ?

वसन्त रानाभाट/बार्सिलोना । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रुसमा पुगेर एउटा फरक नेपालको चर्चा गर्दै थिए । नेपालको प्रतिमूर्ति निर्माण गरेकोमा गैरआवासीय नेपाली संघको पहल र नेतृत्वलाई उनले प्रंशसा समेत गरे । यसै सातादेखि युरोप भ्रमणको...बाँकी

कुवेतमा बारिष्टा बाट म्यानेजर सम्म बन्न सफल तुलसी कार्की

माधब शाही/कुवेत । झण्डै एक दसक पहीलाको कुवेत र अहीलेको कुवेतमा धेरै भिन्नता पाईन्छ । कुवेतमा बिगत ६ बर्ष देखी नेपालीहरूको संख्या बढ्दै गएको छ । हाल कुवेतमा नेपालीहरूको अनुमानित संख्या ७५ हज़ार भन्दा बढी...बाँकी

दुबर्इमा दीप श्रेष्ठको एकल प्रस्तुति हुदै

२७ जुलाई, दुबई । नेपाली सुगम संगीतका सदाबहार गायक दीप श्रेष्ठ एकल प्रस्तुतिका लागि यूएई आउने भएका छन् । सन् १९६० बाट नेपाली संगीतको क्षेत्रमा उदाएका श्रेष्ठले ‘म त दुरदेखि आए…, हर रात सपनिमा…हुँ यात्री...बाँकी

दुबईमा इलामका नरेन्द्रले जिते १ किलो सुन

रामप्रसाद ढुंगेल/यूएई – रोजगारीका लागि यूएईमा रहेका इलामका नरेन्द्र मगरले १ किलो सुन जितेका छन् । समर सरप्राइज–२०१८ उपहार योजनाअन्तर्गत भाग्यशाली ग्राहक बन्न सफल मगरले उक्त सुन गोलाप्रथाबाट हात पारेका हुन् । युएईको रेमिट्यान्स कम्पनी...बाँकी

एमआरपीलाई विस्थापित गर्न ई–पासपोर्ट

रविन्द्र घिमिरे/काठमाडौं । सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका...बाँकी

करिब ४ हजार नेपाली महिला कामदार कोरिया पुगे

काठमाडौँ : इपीएस कोरियाको तथ्यांकअनुसार १० वर्षको अन्तरालमा नेपालबाट करिब चार हजार महिला कामदार दक्षिण कोरिया पुगेका छन् । सन् २००८ देखि हालसम्म जम्मा तीन हजार ३९७ महिला दक्षिण कोरिया पुगेको इपीएस  शाखाका प्रवक्ता शोभाकर भण्डारीले...बाँकी

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले अतिथि कलाकार ल्याएर कार्यक्रम गर्ने

कुवेत, जुलाई २५- अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजले नेपालबाट अतिथि कलाकार ल्याएर सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब मनाउने भएको छ | समाजले अंग्रेजी नयाँ बर्ष २०१९ को जनवरी ४ तारिख शुक्रबार सांगीतिक कार्यक्रम सहित बार्षिक उत्सब भव्य रुपमा...बाँकी