News Portal

गृहपृष्ठ प्रवास, समाचार, समाज-शिक्षा

मकाउमा बडा दशै कार्यक्रम भब्यताको साथ सम्पन्न

कर्ण बहादुर अधिकारी मकाउ : बिजया दशमी अर्थात टिकाको दिन आर्य-क्षेत्री समाज मकाउले आयोजना गरेको बडा दशैको शुभकामना आदान प्रदान तथा टिका ग्रहण कार्यक्रम मकाउ बोर्डर गेट स्थित पोर्टास पार्कमा १५० जना भन्दा बढी अतिथिहरूको...बाँकी

तेक्वान्दो प्रशिक्षक मकाउमा, प्रशिक्षकलाई सेमिनार तथा अपग्रेडिङ

मकाउ : नेपाल राष्ट्रीय तेक्वान्दो संघको सक्रियतामा संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक ध्रर्व बहादुर गुरूङ र अग्रज गुरू संघका सल्लाहकार शेर बहादुर थापा असोज १९ गते थाईलैण्ड हुदै मकाउ आई पुग्नु भएको थियो। उक्त अवसरमा...बाँकी

कुवेतका नेपालीहरुले यसरी मनाए बडादशैँ

माधब शाही कुवेत – हिन्दुधर्मालम्बीहरुको महान चाड विजया दशमी संसार भरी मनाई रहँदा कुवेतमा पनी बिभिन्न ठाउँमा छुट्टाछुट्टै तरिकाले दशैँ मनाइएको छ। कुवेतमा नेपालीहरुको संख्या बढ्ने क्रम संगै नेपालका सबै खाले चाडपर्वहरु मनाउदै आएका छन्...बाँकी

कुवेतमा झापाकी तेजमायाको हृदयघातका कारण मृत्यु

कुवेत : कुवेतमा फेरि नेपाली महिला घरेलु कामदारको मृत्यु भएको छ । ६ बर्ष पहिला घरेलु कामदारमा कुवेत आएकी खुदुनाबारी-४ झापाकी तेजमाया पौडेलको गत बिहिवार मृत्यु भएको हो । ४३ बर्षकी पौडेल हृदयघातका कारण मृत्यु...बाँकी

ठकुरी सहयोग संजाल युएईले यसरी मनायो बडादशै

युएई : ठकुरी सहयोग संजाल युएईले हिजो शुक्रबार अर्थात अक्टोबर १९ का दिन बिजया दशमी – २०७५ को अबसरमा सामुहिक टीका तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। युएईको दुबैइ शहर नजिकै पर्ने सबैभन्दा अग्लो...बाँकी

कांग्रेस नेता प्रदीप पौडेल जापानमा

नेपाली कांग्रेसका नेता प्रदीप पौडेल जापान पुगेका छन् । नेपाली जनसम्पर्क समितिको कार्यक्रममा सहभागि हुन उनी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् । पौडेललाई हानेदा एयर्पोर्टमा शनिबार नेपाली जनसम्पर्क समितिका पदाधिकारीका साथै एनआरएनए अध्यक्ष भवन भट्टले...बाँकी

पोर्चुगलमा प्रकाशनमा आयो ‘हाम्रो नेपाल’ नेपाली पत्रिका

लिस्बन : युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा...बाँकी

ओमनमा आशिका : छोराछोरी र श्रीमान सम्झँदै, रुँदै अनि काममा घोटिंदै

सन्जिता देवकोटा/काठमाडौं : आशिका परियार, सनिलकी आमा । घर धादिङ । उहाँको परिचय त्यति लामो छैन । तर बाध्यता र रहरले विदेश जाँदा भोगेको कहर भने निकै लामो छ । माइतमा छोरी, अनि श्रीमान्को साथमा...बाँकी

युएईमा झापाका रुद्रप्रसाद गरे आत्महत्या

युएई – युएईमा एक नेपालीले आत्महत्या गरेका छन् । दुवईको बर्केली कम्पनीमा क्लीनर काममा कार्यरत झापा खुदुनावारीका ३२ वर्षीय रुद्र प्रसाद ढकालले आत्महत्या गरेको सोही कम्पनीमा कार्यरत खुदुनावारीका धर्मलाल नायकले जनाकारी दिए । नायकले जनाएअनुसार...बाँकी

तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सव तयारी पुरा

कमल सिंह ठकुरी अक्टोबर १५, कुवेत – “तामाङ भाषा र सस्कृतिको प्रबर्द्धन गरौ, ताम्सालिङ प्राप्तीका लागि शक्ति निर्माणमा लागि परौ“ भन्ने मुल नारा बोकेको तामाङ जातिहरुको सस्था नेपाल तामाङ घेदुङ्ग कुवेतको ८ औं बार्षिक उत्सवको...बाँकी