News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, समाचार, समाज

    आज विश्व रेडियो दिवस: रेडियोको महत्व र योगदान अझै पनि सान्दर्भिक

    काठमाण्डौ। आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन शुरु गरिएको हो। यसवर्षको नारा ‘रेडियोको एक शताब्दी, जानकारी, मनोरञ्जन र शिक्षा’ रहेको छ।...बाँकी

    ५० हजार नदिएको रिसमा ह्यामरले हिर्काएर हत्या

    काठमाडौँ। काठमाडौँको धापासीमा २३ वर्षीय दिपेश खड्काको हत्या गरेको आरोपमा प्रहरीले उनीसँगै बस्ने युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका विकाश थापामगर छन्। ओखलढुंगाको लिखु गाउँपालिका–३ घर भएका दिपेश प्लम्बर हुन्।...बाँकी

    फेसबुकमा भावुक सन्देश लेखेर बेपत्ता रक्तदाता मैनाली कारभित्र मृत भेटिए

    काठमाडौँ। सामाजिक सञ्जाल फेसबुकमा भावुक सन्देश लेखेर सोमबार सबेरैदेखि बेपत्ता चर्चित रक्तदाता अर्जुन मैनाली मृत अवस्थामा भेटिएका छन्। आफ्नो जीवनकालमा २०६ पटकमा १०२ लिटर रक्तदान गरेर विश्वभर चर्चा कमाएका उनले पारिवारिक तनावका कारण आत्मदाह गर्न...बाँकी

    कतारमा फाँसीको सजाय सुनाइएका ८ भारतीय अन्ततः रिहा

    दोहा। कतारमा फाँसीको सजाय पाएका ८ जना भारतीयहरू रिहा भएका छन्। भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार आठमध्ये ७ जना भारत फर्किएका छन्। यसलाई भारतको ठुलो कूटनीतिक जीत बताएको छ। आठ पूर्व नौसेनाका अधिकारीहरू...बाँकी

    वालिङ महोत्सवमा दुर्गेश थापामाथि जुत्ता प्रहार

    काठमाडौं। गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन्। शनिबार राति स्याङ्जामा आयोजित वालिङ महोत्सवमा उक्त घटना भएको हो। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता पवलसिंह लामाका अनुसार थापाले प्रस्तुति दिइरहँदा २२...बाँकी

    अफताब आलमविरुद्ध मुद्दाको सुनुवाइ आजबाट निरन्तर

    काठमाडौँ। कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमविरुद्ध मुद्दाको पेसी आजका लागि तोकिएको छ। मुद्दाको आजदेखि निरन्तर सुनुवाइ हुने जनाइएको छ। ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरलगायतका आरोपमा आलमसहित ११ जनाविरुद्ध दायर रिटको...बाँकी

    हंगेरीकी राष्ट्रपतिले टीभी लाइभमा आएर दिइन् राजीनामा

    हंगेरी। हंगेरीकी राष्ट्रपति क्याटालिन नोभाकले बाल यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भएका व्यक्तिलाई आफूले माफी दिएकोमा पश्चाताप गर्दै पदबाट राजीनामा दिएकी छन्। गत हप्ता राष्ट्रपति नोभाकले सरकारी बाल गृहका निर्देशकविरुद्ध यौन दुर्व्यवहारको आरोप फिर्ता लिन...बाँकी

    समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक वीरगन्जमा सम्पन्न

    वीरगन्ज -समाजवादी प्रेस संगठन नेपालको केन्द्रीय पदाधिकारी बैठक शुक्रबार वीरगन्जमा सम्पन्न भएको छ । केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीको अध्यक्षतामा भएको बैठक सञ्चालन महासचिव रामकुमार एलनले गर्नु भयो । सो बैठकमा नेकपा (एकीकृत समाजवादी) पर्सा अध्यक्ष...बाँकी

    सशस्त्र प्रहरीमा ९९ इन्स्पेक्टर र ९८ असईसहित अन्य विभिन्न पदमा भर्ना खुल्यो (सूचिसहित)

    पौष-२०, शुक्रबार/काठमाडौं – सशस्त्र प्रहरीले विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ। आज शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर), ९८ जना प्रहरी सहायक निरीक्षक (असई) ६५ जना भान्से, १०...बाँकी

    सामाजिक सञ्जाल प्लेटफर्म दर्ता नगरी सञ्चालन गरे २५ लाखसम्म जरिवाना गर्ने प्रस्ताव

    पौष-१४,शनिबार/काठमाडौं – सरकारले सामाजिक सञ्जालको प्रयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्ने सम्बन्धि नियमन गर्न जरिवाना समेत प्रस्ताव गरेको छ। सरकारले मस्यौदा अनुसार नेपालभित्र सामाजिक सञ्जाल...बाँकी