News Portal

  • गृहपृष्ठ जीवनशैली, पत्रपत्रिका, समाचार, समाज

    महिलाहरू किन परपुरूषसँग लालयित हुन्छन् ?

    काठमाडौँ। विवाहपछि वैवाहिक सम्बन्धलाई बचाउन र राम्रो बनाउनमै सबैको जोड हुन्छ। वैवाहिक सम्बन्ध यस्तो सम्बन्ध हो कोहिका लागि जीवनभरीको साथ हो। जसमा विश्वास र माया भरिएको हुन्छ। आधुनिक समाजमा विवाहको परिभाषा परिवर्तन हुँदै गइरहेको छ।...बाँकी

    प्याज सेवन गर्दा महिनावारी भएकाे बेलामा पेट दुख्ने समस्याको समाधान

    काठमाडौँ। काँचो प्याजको सेवनले कैयौँ समस्याको समाधान गर्छ। तपाई हाम्रो भान्समा दैनिक रुपमा उपभोग हुने प्याजले क्यान्सरदेखि मधुमेहसम्मको रोगसँग लड्न मद्धत पुग्छ। चिकित्सकका अनुसार दिनहुँ प्याज खाँदा मुटुसम्बन्धी विभिन्न समस्याबाट छुटकारा पाउन सकिन्छ। नियमित प्याजको...बाँकी

    सडकको खाल्डा नपुरिँदा दैनिक दुर्घटना

    मोरङ। पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्डको खाल्डाखुल्डीका मर्मत नहुँदा दैनिक दुर्घटना बढ्दै गएको छ। मोरङको उर्लाबारी नगरपालिकामा रहेको पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथरी–उर्लाबारी बीचको सडक खण्ड ६/७ महिनादेखि पिच गरिएको ठाउँमा भएका खाल्डाखुल्डी नपुर्दा...बाँकी

    आज रक्षाबन्धन: जनैपूर्णिमा मनाइँदै

    काठमाडौँ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई...बाँकी

    बझाङको भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयलाई सास्ती

    बझाङ। बझाङको जयपृथ्वी नगरपालिका–१ भण्डार, सदरमुकाम चैनपुर र जयपृथ्वीका अन्य वडा जोड्ने भगाली खोलाको पुल सञ्चालनमा नआउँदा स्थानीयले सास्ती भोग्नुपरेको छ। पुल निर्माण भएपनि सडक कटानले पहिरो गएपछि पुल सञ्चालनमा नआएको जनाइएको छ। करिब ४ वर्षसम्म...बाँकी

    विदेशिएका मनोजका परिवार समाजसेवामा सक्रिय

    अनिल पाण्डे, काठमाडौं। विभिन्न कारणले मातृभूमि छोड्न पुगेको नेपाली समुदाय नेपाल र नेपालीकै सेवामा समर्पित रहेका दृष्टान्तहरू यत्रतत्र देखिन्छन्। त्यही दृष्टान्तका एक पात्र हुनुहुन्छ मनोज श्रेष्ठ। ‘उच्च अवसरको खोजी मानवीय चरित्र हो, म सन् २००१...बाँकी

    चियासँग बिर्सेर पनि नखानुहोस् स्वास्थ्यमा नकारात्मक असर पार्ने यी खानेकुरा

    काठमाडौं। धेरैजसो मानिस आफ्नो दिनको सुरुवात एक कप ताजा चियाबाट गर्छन्। चिया पिएर शरीरमा स्फूर्ति आउँछ र ताजा महसुस हुन्छ। यदि तपार्ईं पनि चियाको पारखी हुनुहुन्छ भने तपाईंले दिउँसो पनि धेरैपटक चिया पिउनुहुन्छ होला। दुध...बाँकी

    पुर्वाञ्चलको तेह्रथुम जिल्लालाई ‘ढाकाको राजधानी’ घोषणा

    तेह्रथुम – तेह्रथुम जिल्लालाई ढाका कपडाको राजधानी घोषणा गरिएको छ । हाते तानबाट ढाकाका कपडा उत्पादन गर्ने तेह्रथुमलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार ढाका कपडाको राजधानी घोषणा गरेको हो। ढाका कपडा बुन्ने सीप र...बाँकी

    ६ गुना बढी रकम असुलीपछि ऋणीलाई ६ महिना कैद

    राजविराज। सरकारले मिटरब्याजीमाथि निगरानी बढाएसँगै सप्तरीका दलित समुदाय पनि खुल्न थालेका छन्। ऋणको छ गुनाभन्दा बढी रकम तिर्दासमेत कपाली तमसुक कागज फिर्ता नदिएर थप असुली गर्न थालेबाट त्रसित बनेका कञ्चनरूप नगरपालिका–५ रामपुरकी ४३ वर्षीया सुनितादेवी...बाँकी

    प्रियंका रानी जोशी बनिन् मिस नेपाल

    काठमाडौँ। प्रियंका रानी जोशी मिस नेपाल २०२२ को विजेता बन्न सफल भएकी छन्। शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन्। २४ सुन्दरी मिस नेपालको शीर्ष उपाधिका लागि भिडेका थिए।...बाँकी