News Portal

गृहपृष्ठ अर्थ-पर्यटन, जीवनशैली, समाचार, समाज-शिक्षा

अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै...बाँकी

बुढेसकालमा छुट्टिएका परीयार दम्पत्ति : एउटै घरमा बेग्लाबेग्लै भान्सा

विकास मरहट्ट गोरखा – बुढेसकालको सहारा श्रीमान श्रीमती भन्छन् । तर गोरखा नगरपालिका-४ फिनामका परियार दम्पति भने बुढेसकालमा पनि छुट्टएिर बसेका छन् । ढुङ्गा माटोको सानो झुपडीमा बस्छन् उनीहरु, तर अलग अलग । उनीहरु आ-आफ्नै...बाँकी

दिल्लीबाट उद्धार गरिएका चेली भन्छन् : फेरि विदेश जान पाऔं !

सन्त गाहा मगर, काठमाडौं । दिल्लीबाट उद्धार गरेर मंगलबार काठमाडौं ल्याइएका १६ जना नेपाली चेलीहरुको बेदना अलि बग्लै पाइयो । दुबई लैजाने भन्दै दलालमार्फत दिल्ली पुर्‍याइएका कतिपय चेलीहरु नेपाल फर्काइएकोमा खुशी देखिएनन् । उनीहरुको चाहना...बाँकी

माेरङकाे अति बिकट ठाउँ जहाँ स्वास्थ्य, बिधुत छैन

रबिन्द्र बराल माेरङ : माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँमा वसाेवास गर्ने १ सय २५ घर परिवार बिगत १५ बर्ष देखि रतुवा खाेलाकाे बिच्चमा बस्न बाध्य रहेका छन। उनिहरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा...बाँकी

एकल परिवार : अभिषाप कि बरदान !

आमा, बुबा, काका, काकी, हजुरआमा, हजुरबा, दाई, दिदी, भाई, बहिनी सबै-सबै एकै छानोमुनी । सबैको आ-आफ्नै कामधन्दा । दुख बिराम पर्दा एकअर्काको सहयोग । खुसी बाढ्नुपर्दा पनि ठूलो जमघट । यस्तो पारिवारिक संरचना अहिले टुक्रिदै...बाँकी

६ पटक विदेश जाँदा रित्तै हात, घरकै कामले वर्षमा लाख कमाई

तारानाथ फुयल/खोटाङ : विदेश जाने तयारी गर्दै गरेकाहरुलाई लाग्छ, ‘एक पटक विदेश जान पाए त मज्जाले कमाएर ल्याइन्थ्यो ।’ तर भनेजस्तो कहाँ हुन्छ र विदेश ! सोचेजस्तो सबैले कमाउन सक्दैनन् । एक पटक होइन, पटक...बाँकी

अन्य देशको तुलनामा नर्वेका युवा कसरी धनी हुँदै छन् ?

म्याडी स्यावेज – मेरिका बेलायत र अन्य पश्चिमी देशमा सन् १९८० र २००० बीच जन्मिएका मानिसहरू खर्चको बोझले दबिएका छन् भन्ने कुरा अब नयाँ रहेन । पश्चिमी देशका युवायुवतीहरू आफ्नो आमाबुबाभन्दा गरिब हुने बाटोमा छन्...बाँकी

कुवेतमा बारिष्टा बाट म्यानेजर सम्म बन्न सफल तुलसी कार्की

माधब शाही/कुवेत । झण्डै एक दसक पहीलाको कुवेत र अहीलेको कुवेतमा धेरै भिन्नता पाईन्छ । कुवेतमा बिगत ६ बर्ष देखी नेपालीहरूको संख्या बढ्दै गएको छ । हाल कुवेतमा नेपालीहरूको अनुमानित संख्या ७५ हज़ार भन्दा बढी...बाँकी

खानपान सम्बन्धी यी प्रश्नोत्तर, एकपटक पढेकै राम्रो

स्वस्थ भएर जीवनयापन गर्ने चाहना सबैमा हुन्छ तर, पनि विभिन्न कारणहरुले सबैले स्वस्थ भएर हाँसीखुसी जिउन सक्दैनन् । व्यस्त जीवन र कामको चापको कारण हामीले आफ्नो स्वास्थ्यलाई धेरै ध्यान दिँदैनौं तर हाम्रो यस्तै हेलचक्रयाँईले हामीलाई...बाँकी

एमआरपीलाई विस्थापित गर्न ई–पासपोर्ट

रविन्द्र घिमिरे/काठमाडौं । सरकारले दुई वर्षभित्र अत्याधुनिक विद्युतीय राहदानी (ई–पासपोर्ट)को वितरण गर्ने योजना बनाएको छ । करिब एक वर्षअघिदेखि ई–पासपोर्टको लागि छलफल अघि बढाएको परराष्ट्र मन्त्रालय र राहदानी विभागले मन्त्रिपरिषद्बाटै दुई हप्ताअघि सैद्दान्तिक स्वीकृति पाएका...बाँकी