News Portal

गृहपृष्ठ जीवनशैली, यौन-स्वास्थ्य

व्यायाम कसरी गर्दा बढी स्वास्थ्य-लाभ मिल्छ ?

शरीरलाई स्वस्थ राख्न एउटा वयस्क मानिसले सातामा कम्तीमा एक सय पचास मिनेट शारीरिक गतिविधि गर्न जरुरी छ । शारीरिक व्यायाम गर्नका लागि योग, एरोविक्स लगायतका अन्य शारीरिक गतिविध गर्न सकिन्छ । तथापि जुनसुकै गतिविधि सुरु...बाँकी

मैदाको रोटी र पास्ताले हुन सक्छ मानसिक समस्या

मैदाको रोटी र पास्ताजस्ता खानेकुरामा पाइने ग्लुटेन -खानेकुरामा पाइने प्रोटिनको समूह) ले मानिसहरुमा मानसिक समस्या पनि निम्त्याउने पत्ता लागेको छ । वैज्ञानिकहरुका अनुसार केही मानिसहरुमा मैदाको रोटी र पास्ता खाएपछि त्यसमा रहेको ग्लुटेन नामको तत्वले...बाँकी

फ्याटी लिभरको समस्या किन र कसलाई हुन्छ ? यस्तो छ घरेलु उपचार

कलेजोको काम भनेको शरीरमा भएका त्यस्ता सबै चीजहरुलाई प्रशोधन गर्नु हो, जुन हामी खान्छौ वा पिउँछौ ।  यसले रगतमा भएको कुनै पनि प्रकारको हानीकारण विषादीलाई फिल्टर समेत गर्दछ । यदी कलेजोमा अधिक मात्रामा बोसो जम्मा...बाँकी

नर्सदेखि जनप्रतिनिधिसम्म : मीना चौधरी

श्रवण देव काठमाडौं – नेपाल विविध संस्कृति युक्त देश हो । हरेक ठाउँको आ-आफ्नो संस्कृति छ । झन् पश्चिम नेपाल र पूर्वी नेपालको संस्कृतिको कुरा गर्ने हो भने धेरै नै फरक छ । यही फरक...बाँकी

राति पानी दिउँसो जाम, सडक टाल्ने सकियो काम

मधुसूदन रायमाझी, काठमाडौं – त्यसै त ट्राफिक जाम हुने संघीय राजधानी काठमाडौंमा केही दिनयता जाम झन् बढेको छ । उपत्यकामा दैनिक ७ लाखभन्दा बढी सवारी साधन कुद्ने गरेका छन । अन्तर्राष्ट्रिय सम्मेलन, समारोह हुँदा काठमाडौंको सडक...बाँकी

मलेसियामा ‘डिस्क ब्रेक’ भेटिएन, गाउँमा टेम्पोको ब्रेकले जिन्दगीको गति मोडियो

सन्जिता देवकोटा/काठमाडौं – कपिलवस्तुका कमल परियार विदेश जाँदा फक्रिँदै गरेको कमलको फूल जस्तै हुनुहुन्थ्यो । घरमा छँदा न उहाँले केही काम गर्नुभएको थियो,न त विदेश जान कुनै सीप सिक्नुभएको थियो । भर्खर २२ वर्ष टेक्दै...बाँकी

अर्को देशको आसमा सकिन्छ खाडीको कमाइ

जनकराज सापकोटा/काठमाडौँ — खाडीमा श्रम गरेर कमाएको पैसा अलि सुविस्ताको काम र धेरै तलब पाउने आशमा तस्करलाई बुझाएर फस्नेको संख्या बढेको छ । साउदी, कतार, मलेसियामा ५–१० वर्ष काम गरेपछि टर्की, ग्रिस वा मकाउजस्ता ‘राम्रो कमाइ...बाँकी

मेहनत अनुसार सनपाटकाे उचित मुल्य नहुदा माेरङका कृषक निरासमा

रबिन्द्र बराल – माेरङकाे दक्षिणी क्षेत्रका कृषक हरु यस बेला सन्पाट (पटुवा)खेतिबाट चिन्तित बन्न थालेका छन । सन्पाट खेतीबाट अाफुहरुकाे मेहनत अनुसारकाे अाम्दानी भने नहुने गरेको कृषकहरु बताउँछन् । रंगेली नगरपालिका ६ का कृषक राजेन्द्र...बाँकी

बिश्वकर्मापुजा नजिकिँदै जाँदा माटाको मुर्ति बनाउने कलाकारहरु ब्यस्त

भदौ १ शुक्रबार रबिन्द्र बराल  – सिमाबर्ति क्षेत्रमा बसोवास गर्ने कलाकारहरु हस्तकलाका सामाग्री माटाको मुर्ति बनाउन ब्यस्त हुन थालेका छन । तराईका जिल्लामा कलाकारहरुले पराल,माटो र बाँसबाट उनिहरुले कलात्मक तरिकाले यस बेला बिश्वकर्माको मुर्ति बनाउन...बाँकी

संसारका टपटेन अरबपतिहरु कहाँ बस्छन् ?

यदि तपाइँसँग ५० करोड डलर भन्दा धेरै पैसा भयो भने तपाइँ कहाँ बस्नुहुन्थ्यो ? धेरैले पक्कै आफ्नो सपनाको संसार रोज्छन् । यहीँ प्रश्नको जवाफ खोज्ने कोसिस गरिरहेको थियो नाइट फ्रेन्क एलएलपी एजेन्सीले सन् २००९ देखि...बाँकी