News Portal

  • गृहपृष्ठ Flash News, जीवनशैली, समाचार, समाज

    डि बाेरिङ गाडेर छाडेकाे दुई बर्ष बितिसक्दा समेत काम अधुरै

    रंगेली। मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मुन्डाकाली स्थानलगायत १० स्थानमा डि बाेरिङकाे निर्माणकार्य सुरु भएता पनि हालसम्म पनि काम भने सम्पन्न हुन सकेको छैन। नेपाल सरकारले ०७३/०७४ मा संयुक्त तराई विशेष कार्यक्रम अन्तर्गत...बाँकी

    सुरक्षित आवासको पर्खाइमा शुक्लाफाँटाका मुक्त हलिया

    कञ्चनपुर। डेढ दशकअघि हलियाबाट मुक्त भएका वैशाखा शिविरमा बस्दै आएका ५० वर्षीय हजारी लुहार सुरक्षित आवास पाउने आशमा बीस बढी पटक शुक्लाफाँटा नगरपालिका कार्यालय धाएका छन्। आवास निर्माणबारे निर्णय नै भएको छैन भनेर उनलाई पटकपटक...बाँकी

    दिवाखाजा कार्यक्रम रोकिँदा विद्यालय जानै छाडे चेपाङ विद्यार्थी

    काठमाडौं। पुसको कठ्यांग्रिदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ समुदायका बालबालिका। अधिकांश चेपाङ बालबालिका अध्ययनरत...बाँकी

    पृथ्वीनारायण शाहको शालिक अनावरण गर्न पूर्वराजाको पैदल यात्रा

    झापा। पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडमा पृथ्वीनारायण शाहको शालिक अनावरण गरेका छन्। पूर्वराजा शाहले बिर्तामोडस्थित इस्टर्न इम्पाएर कलेज अफ होटल म्यानेजमेन्टको प्राङ्गणमा रहेको पृथ्वीनारायण शाहको पूर्णकदको शालिक अनावरण गरेका हुन्। शालिक अनावरण गर्न जाँदा पूर्वराजा...बाँकी

    भूकम्प पीडितको सहयोगमा जुटे शेष घले र एनआरएनए अध्यक्ष विनोद कुँवर

    काठमाडौँ। जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पपछि प्रभावित भएकाहरुलाई सहयोग गर्न अस्ट्रेलिया निवासी अर्वपति व्यापारी शेष घले र एनआरएनएका अध्यक्ष बिनोद कुँवरले पहल गरेका छन्। जसअनुसार एनआरएनएका पूर्वअध्यक्ष समेत रहेका घलेले आफ्नो संस्था एमआईटी...बाँकी

    माछा र कुखुराको मासु स्वास्थ्यका लागि लाभदायक

    काठमाडौं। दशैं भन्नेवित्तिकै प्राय हरेक नेपालीको भान्सामा पाक्ने परिकारमा पर्छ मासु। दशैंमा खाइने चिल्लो मसलेदार मासुका परिकारलाई मिलाएर खान जानिएन भने स्वास्थ्यमा नराम्रो असर पार्नुका साथै दिर्घरोगको जोखिन समेत निम्त्याउन सक्ने हुदाँ सचेत रहन पोषणविद्को...बाँकी

    मेवा खानुका यस्ता फाइदा, हामीलाई थाहा नहुन सक्छ!

    मेवाको स्वास्थ्यवर्धक गुणः गुणको खानी भनिने मेवा तपाईंको पेटका साथै तपाईंको छालाको सुन्दरता बढाउन पनि सहयोग गर्दछ । यो एउटा यस्तो फल हो जसमा भिटामिन सी, ए, पोटासियम, क्याल्सियम र आइरन प्रचुर मात्रामा पाइन्छन् ।...बाँकी

    ड्रागन फल खादा स्वास्थ्यमा पुऱ्याउछ यति धेरै फाइदा !

    ड्रागनको बोटले थुप्रै वर्षसम्म उत्पादन दिने गर्छ । एउटा फलको तौल १ सय ५० ग्रामदेखि १ किलोसम्मको हुन्छ । घरको छत तथा करेसावारीमा समेत बिरुवा रोप्न सकिन्छ । फूल फुलेको ४५ दिनमा यसको फल तयार...बाँकी

    बेलुकाको खाना चाँडै खाँदा हुने ८ फाइदा!

    १. तौल नियन्त्रणमा रहन्छ: यदि तपाईं तौल नियन्त्रणमा राख्न चाहनुहुन्छ भने बेलुकीको खाना चाँडै खानुहोस्। खाना खाएपछि केहीक्षण हिड्नुहोस्। जतिसुकै बढी खाना खानुहोस्, यस्तो तरिका अपनाउँने हो भने तौल बढ्दैन। २. छाति पोल्दैन: अधिकांश मानिसको...बाँकी

    भात, आलु, चिनी खान नहुने रोग हैन सुगर: डा. रूपक भारी

    मान्छेहरूको हल्लाकोपछि भाग्ने बानी छ। मैले बिरामीहरूलाई सुगर भएको छ भने पनि खान नहुने केही छैन भन्ने गरेको छ। बोसो, चिल्लो, गुलियो कसैले खान हुँदैन। के खानेभन्दा पनि कति खाने भन्ने महत्वपूर्ण हो। सुगर भन्नासाथ...बाँकी