News Portal

  • वैदेशिक बेरोजगारीले निम्ताएको देहहत्या !

    तिलक भण्डारी "कमल"
    १५३ पटक

    हामी नेपालीहरू कति अभागि र्छो । रोजगारको लागी सात समुन्द्र पार गरी बर्षो सम्म हाम्रो पुरै जवानि जोश जागर सबै बिदेशमा दिएर अन्त्यमा हामी पुर्णरूपमा अशक्त भएर मात्र नेपाल फर्कने लहरो लाग्दै र्छो। बरोजगारीले निम्ताएको कहाली लाग्दा घटना दिनुहु बढदै छन । प्रकृतिले सबै स्रोत साधन दिदा पनि हामीले ति स्रोत साधनालाइ चिन्न नस्कदा र सक्षम नेतृत्व नहुदा आज हामी सबै नेपालीले रोजगारी शिलशिलमा धैरै कष्ट दुख पिडा भोग्न बाध्य र्छो ।

    दुख कष्ट पिडा भोग्नलाइ हामी तयार हुनु पर्छ एउटा सामान्य भनाइ छ कि घोडलाइ पर्छ कि युवालाइ तर यहाँ ठिक बिपरित भएको देखिन्छ । रोजगारीको नाममा हामीले कति समय बैदेशिक यात्रा गर्ने र भोलिका भाबि सन्ततिलाइ पनि यहि बाटो डोराउने आजको पेचिलो बिषय बनेको छ। हामी सबैले आफनो ठाँउबाट सोच्न बिचार मनन गर्न आबश्यकता छ कसरी हामी बेरोजगारलाइ अन्त्य गर्न सकिन्छ यस बिषयमा सबैले आफनो आफनो ठाउँबाट नयाँ रोजगारी सृजना गर्नलाइ बिज्ञान र प्रबृदिको प्रयोग गरी उचित बिषयको पहिचान गरी रोजगारी सृजना आजको आबश्यकता हो भन्ने महसुस गनपर्छ ।

    रोजागारी कसरी सृजना गर्न सकिन्छ यस बिषयमा अलि तेज र पेज मष्तिषक प्रयोग गर्नु पर्छ सबैले अनि मात्र बेरोजगारीलाइ अन्त्य गर्न हामी युवा सक्षम हुने र्छो । जसरी नेपाललाइ भुगोलको आधारमा बिभाजन गरीएको छ त्यसरी नै नयाँ रोजगारी सृजना गर्नलाइ पनि भुगोलको आधारमा बिभाजन गरी रोजागारी सृजना गर्न सकिन्छ ।

    त्यसका लागी हामी सग धैरै आधार छन । आज नेपाल कृषि मुलुक भनेर चिनिन्छ तर हामी कृषिमा सबै परनिभरमा बसेका र्छो । प्रत्येक बर्ष अरर्बो रूपैयाको कुषिजन्य चिज हामी आयात गर्न बाध्य र्छो यदि हामीले भगोल र समय सापाक्षे कृषिमा लगानि गर्ने हो भने लाखौ युवालाइ रोजगारी दिन सकिन्छ र आयात ठाउँमा हामी नियात गर्न र सफल उदमी बन्न सकिन्छ ।

    यदि हामीले रोजगारीको लागी कुनै पहल कदमि नचाल्ने हो भन्ने पकै पनि भबिष्यमा हामीले ठुलो मुल्य चुकाउनु पर्ने हुन्छ। बेरोजागरी समस्याले कति जटिल र डरलाग्दा घटना पैदा गर्छ भन्नको लागी हिजो मात्रै एक जना भाइको आत्म हत्याले पुष्टि गर्छ । त्यसकारण हामी कहिल्य पनि अरूले काम दिन्छ र माम पकाउला भन्ने हाम्रो मष्तिषकाबाट निकाल्न सकने हो भने मात्र यि र यस्तै घटनाबाट हामी अलि टाढा बस्न सफल र सक्षम बन्न सकिन्छ ।

    बेरोजगारीले कति डर लाग्दा घटना सृजना गरेको छ । यो अरबको मात्र होइन हामी युरोपियन मुलुकमा पनि हेरन सकिन्छ आत्महत्या जगन्य अपराध कुलत यि यस्तै धैरै भएको छ हामी तमाम नेपाली समाजमा कहि हत्या कहि लुटपाट कहि लिभिङ टुगेदर यि यस्तै सामुहिक समस्या हामी कति समय थेक्न सक्ने यो धैरै जटिल बिषय भएको हो । रोजगारी आजको आबश्यकता हो तर रोजगारी सृजना कसरी गर्न सकिन्छ सबैले मनन गर्रो । सभ्य र कुशल अनि सगरमाथा जस्तो अटल र उच्च शिर बनाइ अगाडी बढने प्रयत्न गर्रो । यो नै आजको आबश्यकता हो ।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    कुवेतमा चर्चित गायक निशान भट्टाराईले यसरी धमाका मच्चाए

    कुवेत : अन्तराष्ट्रिय कलाकार मन्च कुवेतको आयोजनामा बृहत साँस्कृतिक कार्यक्रम – २०१९ भव्य रुपमा सम्पन्न...

    तपाईंको राशिफल : आज २०७६ असार १ गते आइतबार, सन २०१९ जुन १६ तारीख

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    कोहलपुरका मृगौला पीडित हेमन्त सिंह ठकुरीको आर्थिक अभावका कारण उपचारमा समस्या (भिडियो)

    ज्ञानु संगम खड्का बाँके, १ असार : बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १ कौशिलानगरका हेमन्त...

    नेकपा सांसद मानान्धरले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : सत्तारूढ नेकपाका सांसद रामवीर मानान्धरले गुठी प्रथालाई सामन्तवाद भनेकोमा सञ्चारमन्त्री गोकुल बास्कोटाको राजीनामा...

    तिम्रो जवानीको प्यास र संस्थाले देखाएको आश कहिल्य मेटिने

    मानिस समाजिक प्राणी हो त्यसकारण मानिसलाइ समाजमा घुलमिल हुन चाहान्छ चाहाना हुनु पनि पर्छ ।...