News Portal

  • कांग्रेस महामन्त्री खड्का सोमबार गृहजिल्ला सुर्खेतमा

    हिमाली संचार संवाददाता
    १११ पटक

    काठमाडौं, २४ चैत्र : नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का भोलि सोमबार सुर्खेत जाने भएका छन् । पाटिको महामन्त्री भएपछि उनी पहिलोपटक राजनीतिक कार्यक्रममा सुर्खेत आउन लागेका हुन् ।

    सोमबार दिउँसो २ बजे पार्टी कार्यालय हटियालाइनमा कार्यकर्ता भेटघाट राखिएको छ । त्यसअघि सुब्बाकुनाबाट मोटरसाइकल र्‍यालीसहित महामन्त्री खड्कालाई स्वागत गर्ने कार्यक्रम राखिएको जिल्ला सचिव टोपबहादुर रावतले जानकारी दिए ।

    सोमबार बिहान साढे ११ बजे छिन्चुमा पार्टी कार्यकर्ता भेटघाट राखिएको नेपाली कांग्रेस सुर्खेतले जनाएको छ ।

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    आज २०७६ साल वैशाख १० गते, सन् २०१९ अप्रिल २३ तारिख मंगलबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोसी को ? (भिडियो सहित)

    गोपाल काफ्ले/पथरी : मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा...

    कोहलपुरका डिएसपीलाई कारवाही गर्न आयोगको प्रहरी प्रधान कार्यालयलाई सिफारिस

    कमल न्यौपाने बैशाख ९, नेपालगन्ज : राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका...

    गजल

    यो पापको मेला हो भलाई राख्न मिल्दैन मुटुलाई दाउरा जस्तो जलाई राख्न मिल्दैन मेरी आमा...

    प्रधानमन्त्री ओलीको सम्बोधन : प्रचण्डको प्रशंसा, कांग्रेसमाथि निशाना

    काठमाडौं, ९ बैशाख : जिल्ला पदाधिकारी चयनका सकस पास लगाएको भोलिपल्ट ७० औं स्थापना दिवस...