News Portal

  • नयाँ दिल्लीको यमुना एक्सप्रेस राजमार्गमा दुर्घटना, ८ जनाको मृत्यु

    हिमाली संचार संवाददाता
    ५७ पटक

    भारत नोएडा– भारतको राजधानी शहर नयाँ दिल्ली नजिकको यमुना एक्सप्रेस राजमार्गमा बस र ट्रक जुधेर भएको दुर्घटनामा बसमा यात्रारत ८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन् ।

    शुक्रबार बिहानै भएको उक्त दुर्घटनाका विषयमा प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ । घाइतेहरुलाई तत्कालै उद्धार गरी अस्पतालहरुमा भर्ना गरिएको छ । –एएनआई

    _____झ्याउरे गीतको भिडियो हेर्नुहोस_____

    हिमाली संचार | हिमाली संसार मिडिया प्रा. लि.
    थप समाचारका लागि हाम्रो वेबसाइट
    https://www.himalisanchar.com

    हिमाली संचार डटकमको युटुब सामाग्री हेर्नुहोस।

    फेसबुक Like गर्नुहोस।

    प्रतिकृया दिनुहोस्

    आज २०७६ साल वैशाख १० गते, सन् २०१९ अप्रिल २३ तारिख मंगलबारको राशिफल

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४ मेष – Aries चु, चे, चो, ला, लि, लु, ले, लो,...

    पथरीमा एक महिलाको रहस्यमय मृत्यू दोसी को ? (भिडियो सहित)

    गोपाल काफ्ले/पथरी : मोरङको पथरी बजारमा एक महिलाको मृत्यू भएको छ । घटनाको प्रबिधी हेर्दा...

    कोहलपुरका डिएसपीलाई कारवाही गर्न आयोगको प्रहरी प्रधान कार्यालयलाई सिफारिस

    कमल न्यौपाने बैशाख ९, नेपालगन्ज : राष्ट्रिय मानव अधिकार अयोगले ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका...

    गजल

    यो पापको मेला हो भलाई राख्न मिल्दैन मुटुलाई दाउरा जस्तो जलाई राख्न मिल्दैन मेरी आमा...

    प्रधानमन्त्री ओलीको सम्बोधन : प्रचण्डको प्रशंसा, कांग्रेसमाथि निशाना

    काठमाडौं, ९ बैशाख : जिल्ला पदाधिकारी चयनका सकस पास लगाएको भोलिपल्ट ७० औं स्थापना दिवस...